तपाईं अहिले प्रमुख समाचार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

एमटियुले जनवरी १५ मा नया सदस्यलाई स्वागत साथै गर्ने

फोनिज कोरिया संवाददाता सउल कोरियामा कार्यरत प्रवासी मजदुरहरुको अधिकारको संघर्ष गर्दै आएका प्रवासी मजदुर संगठन (एमटियु) ले आगामी जनवारी १५ तारिख नयाँ सदस्य तथा नव आगन्तुक प्रवासी मजदुरहरुलाई स्वागत गर्दै शुभकामना आदन प्रदान कार्यक्रम गर्ने भएका छन् । सबै प्रवासी मजदुरहरुलाई स्वागत साथै गतिबिधिको बारेमा जानकारी गराउने तथा नया बर्ष २०१७ शुभकामना आदन प्रदान गरिने छ। कार्यक्रम आईतबार ख्यङगीदो सुवन स्थित कोरियन प्रजातान्त्रिक मजदुर महासंघ (केसिटियु)को क्षेत्रिय कार्यालायमा दिनको २फुर्सदमा

कोरियामा एक नेपालीको उपचारक्रममा मृत्यु

सोल अवैधानिक रुपमा दक्षिण कोरिया रहेका एक नेपालीको उपचारको क्रममा मृत्यु भएको छ । घोराही नगरपालिका १० पुरानो बसपार्क दांगका ५२ बर्षिय दिल बहादुर घर्तिमगरको बिहिबार अपरान्ह मृत्यु भएको हो । २४ बर्ष देखि कोरियामा रहेका घर्तिमगर बिना भिषा कोरियामा कार्यरत थिए । गत महिना नेपाल फर्कन लागेका घर्तिमगरलाई कागजात नपुगेको जनाउदै अध्यगमनले फिर्ता गरेको थियो । त्यस लगत्तै बिरामी परेका उनको सौल नेशनल अस्पतालमा उपचार भइरहेको थियो । चिकित्सकहरुलेफुर्सदमा

कोरियामा च्यह तमु ल्होछार धुमधामले मनाईयो

सोल, तमु जातिको महान् साँस्कृतिक पर्व तमु ल्होछार कोरियामा रहेका तमु तथा गैर- तमुहरुले धुमधामले मनाएका छन । नेपालमा पन्ध्र पुसमा मनाईने गरे पनि विदेशमा तिथि नमिल्नाले यहाँका तमुहरुले गत आइतबार सोलमा भब्य कार्यक्रमको आयोजना गरी च्यह तमु ल्होछार मनाएको थियो । तमु धीँ कोरियाले हरेक वर्ष ल्होछारको अवसरमा कार्यक्रम आयोजना गर्दै आईरहेको छ । नेपाली दूतावास कोरियाका काउन्सेलर लेवर देवराज ढकालको प्रमुख अतिथिमा सम्पन्न कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष प्रदिपफुर्सदमा

कोरियामा लगनशिल कामदारको रुपमा एक नेपाली युवा पुरस्कृत

फोनिज कोरिया संवाददाता सउल दक्षिण कोरियामा विगत ८ वर्ष देखि एक आल्मुनियम कम्पनीमा कार्यरत राम कुमार भट्टराईलाई परिश्रमी र लगनशिल कामदारको रुपमा पुरस्कृत गरिएको छ । सन २०१७ सालको पहिलो दिन विहान उनी कार्यरत कम्पनीले भट्टराईलाई पुरस्कार प्रदान गरेको हो । कम्पनीमा कार्यरत कोरियन र विदेशी नेपाली , चाईनिज र थाईलेन्ड० गरी करिब ३० जना कामदारहरुमध्ये उनलाई मात्रै पुरस्कृत गरिएको हो । सो कम्पनीमा कार्यरत १० जना नेपाली मध्ये उनीफुर्सदमा

झापा मिलन समाज कोरियाको सेल्टर पाथीभारा हाउस पुनह संचालनमा

फोनिज कोरिया संवाददाता सउल झापा मिलन समाज कोरियाले संचालन गर्दै आएको सेल्टर पाथीभरा हाउस थप व्यवस्थित गरी आइतबारदेखी पुनह संचालनमा ल्याएको छ । छन्से पद्दती (सहमतिपत्रमा निश्चित आवधिको लागि तोकिएको एक मुष्ट रकम एकैपटक जम्मा गर्ने र छाड्ने बेला फिर्ता पाइने , मासिक बुझाउनु नपर्ने ) अनुसार प्लाइट लिएर पुनह संचालन गरिएको हो । सुवन शहर स्थित सो सेल्टरलाई आइतबार रिबन काटी उद्घाटन गर्नुहुदै प्रमुख अतिथी दूतावासका दितिय सचिव उद्धबफुर्सदमा

कोरियामा संचालित अभियानबाट सर्लाहि र सिन्धुलीका विपन्न वर्गलाई कम्मल वितरण

सउल केही हप्ता अघि कोरियामा रहेका नेपालीहरुमाझ संचालित न्यानो बाढ्ने अभियानबाट सर्लाहीका विपन्न वर्गलाई कम्बल वितरण गरिएको छ । आइतबार जनवरी एक तारिख विभिन्न क्षेत्रका स्थानिय प्रतिनिधीहरुको उपस्थीतीमा एक कार्यक्रम गरी २ सय २० वटा कम्बल वितरण गरिएको हो । कार्यक्रममा सर्लाही स्थीत मुसरी टोल १०० घर, डुम चमार टोल ३० घर पिडीत तथा एकल महीला, मदेशी मुस्लीम, आदीवासी जनजाती ९० घरलाई कम्बल वितरण गरिएको थियो । विगतका वर्षहरुमा शितलहरबाटफुर्सदमा

सुदुर पश्चिम समाज कोरियाको एघारौं बार्सिक साधारण सभा जनवरी २८ मा

फोनिज कोरिया संवाददाता सउल, सुदुर पश्चिम समाज कोरियाले जनवरी २८ तारिकका दिन आफ्नो एघारौं बार्षिक साधारणसभा तथा भेटघाट कार्यक्रम गर्ने भएको छ । कोरियाको समाजिक इतिहासमा निकै जिम्मेवारी र उदाहरणीय बन्न सफल कोरियाको सुदुरपस्चिमेलिहरुको एक मात्र साझा सस्था सु. प. समाज कोरियाले कोरियनहरुको महान चाड सलनालमा प्रबासी मजदुरहरुको लामो बिदालार्इ मध्यनजर गरेर सो दिन साधारणसभा गर्न लागेको हो । सोही अवसरमा सु. प. बासिको कला, सस्कृती, रिति रिवाज तथा रहन सहनफुर्सदमा

गुल्मी हर्मिचौर समाज कोरियाद्धारा शैशिक सामाग्री सहयोग

फोनिज कोरिया संवाददाता सउल रोजगारिको सिलसिलामा दक्षिण कोरिया रहेका गुल्मी हर्मिचौरका नेपालीहरुले आफ्नो जिल्लाका ५ वटा बिधालयमा खेलकुद तथा शैक्षिक सामाग्री सहयोग गरेको छ । कोरियाबाट पठाएका शैक्षिक सामग्रीहरु विहीबार विद्यालयमा हस्तान्तरण गरिएको थियो । गुल्मीका हर्मिचौर उ.मा.बि. हर्मिचौर , देउराली मा.बि. हर्मिचौर ,गुल्मी ने. रा. देवलपुर नि .मा. वि गिदुवा ,गुल्मी सरस्वती प्रा.बि. दिहिङ , गुल्मी हर्मिचौर प्रा.बि. टापु भर्दालकोट , गुल्मीमा विद्यालयका प्रतिनिधीहरुलाई सामग्री हस्तान्तरण गरिएको थियो ।फुर्सदमा

तमु च्यह ल्हो ल्होछारको तयारी पूरा, आइतबार सबैलाई निम्तो

सोल , तमु धीँ दक्षिण कोरियाले आयोजना गर्न लागेको तमु च्यह ल्होछारको तयारी पूरा भएको छ । तमु जातिको महान साँस्कृतिक पर्व तमु ल्होछार हरेक वर्ष आयोजना गर्दै आईरहेको धीँले ल्होछार कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिन लागेको हो । ल्होछारको तयारीबारे जानकारी गराउँदै तमु धीँका अध्यक्ष प्रदीप गुरुङले यसपाली ल्होछार कार्यक्रम भब्य हुनेमा आशावादी ब्यक्त गरे । अघिल्लो ल्होछारको तुलनामा यो वर्ष ल्होछार कार्यक्रममा विभिन्न तमु मौलिक साँस्कृतिक प्रस्तुतिहरुकोफुर्सदमा

पुर्व मन्त्री लाल बाबू पण्डित कोरिया आउदै

फोनिज कोरिया सम्वाददाता सौल, प्रवासी नेपाली मन्च ( ONF ) दक्षिण कोरियाले सल्नालको अवसरमा यहि आउदो जनवरी 29 मा आयोजना गर्न लागेको ” राष्ट्रिय एकता , समृद्धि र स्वाभिमान : सविधान कार्यान्वयन हाम्रो अभियान ” नामक बृहत अन्तरक्रिया कार्यक्रम लाई सम्बोधन गर्न पुर्व सामान्य प्रशासन मन्त्री एवं नेकपा एमालेका पोलिट्ब्युरो सदस्य लाल बाबू पण्डित कोरिया आउन लागेका हुन। नेपालमा संविधान संसोधन कि कार्यान्वयन भन्नेमा बहस तीब्र भैरहेको बेला ONF ले योफुर्सदमा

ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...