तपाईं अहिले प्रमुख समाचार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

ओएनएफ कोरियाको सउल क्षेत्रिय अधिबेशन सम्पन्न

फोनिज कोरिया संवाददाता सउल नेकपा एमालेको भात्री संगठन प्रवासी नेपाली मन्च ( ओ.एन. एफ) दक्षिण कोरिया ले आइतबार सउलमा क्षेत्रीय अधिबेशन सम्पन्न गरेको छ। अधिबेशनले टेकनाथ भन्डारी को अध्यक्षता १५ सदस्यीय नयाँ कर्यसमिती चएन गरेको छ। त्यस्तै उपाध्यक्षमा विशाल बस्याल र सुरज ठकुरी चयन भएका छन् भने सचिबमा उमेश मगर र सह सचिबमा सागर रेग्मि चयन भएका छन् । त्यस्तै कोषाध्यक्षमा टीका राम पन्थी रहेका छन् । सदस्यहरुमा राजेन्द्र सिग्देल,फुर्सदमा

कोरियामा गाडी दुर्घटनामा एक नेपालीको मृत्यु

फोनिज कोरिया सम्वाददाता सउल वैदेशिक रोजगारीको सिलसिलामा दक्षिण कोरिया आएका युवाहरुको पछिल्लो समय विभिन्न कारणले मृत्यु हुने क्रम बढ्दो अवस्थामा रहेको छ । आत्महत्या तथा सुतेको अवस्थामा मृत्यु हुने नेपालीको संख्या बढी रहेसँगै कहिलेकाँही कम्पनीको मेशिनमा बेरिएर ज्यान गुमाउनुको पिँडा त छँदै छ त्यहि माथि सडक दुर्घटनामा समेत नेपालीको मृत्यु हुनु अति नै दुखदपूर्ण भएको छ । यसैक्रममा इपिएसबाट आएका नविन राईको शुक्रबार सडकमा काम गर्नेक्रममा दुर्घटनामा परी निधन भएकोफुर्सदमा

नयाँ शक्ति कोरियाले सल्नालमा महाधिबेशन गर्ने

सउल, अन्तर्राष्ट्रिय नेपाली समाज (नयाँ शक्ति) कोरियाले जनवरी २९ तारिकका दिन महाधिवेशन गर्ने भएको छ । कोरियनहरुको महान चाड तथा प्रबासी मजदुरहरुको लामो बिदालाइ मध्यनजर गरेर उक्त मितिमा महाधिवेशन गर्न लागेको हो । पार्टी स्थापनाको छोटो समयमै कोरियाभर आफ्नो संगठन बिस्तार गरेर चर्चामा आएको नयाँ शक्ति कोरियाले आफ्नो पहिलो महाधिवेशन भब्यताका साथ गर्ने जनाएको छ । महाधिवेशनलाई सफल पार्न संयोजक हेमन्त पुनको सम्योजकत्वमा सचिबालय र केन्द्रिय परिशदलाई मुल आयोजक कमिटीफुर्सदमा

कोरियामा फेशबुकबाट ठगीदैछन नेपालीहरु

दक्षिण कोरिया फेसबुकमा विज्ञापन देखेकै भरमा उनलाई आइफोन सिक्स किन्न मन लाग्यो । समयको अभाव, बजार जाने झन्झट र सस्तो मुल्यमा महँगो आइफोन पाइन्छ भने किन नकिन्ने ? यस्तै लाग्यो । फेसबुक इनबक्समा उनले म्यासेज पठाए, “मैले आइफोन सिक्सको नयाँ फुल प्याक किन्न चाहन्छु ।” कोरियन नागरिककै नाम गरेको फेसबुकमार्फत केही छिनमै बैंकको खाता नम्बरसहित अंग्रेजीमा जवाफ आयो, ‘आइफोन सिक्स नयाँ प्याकका लागि चार लाख वन (नेपाली रुपैयाँ करिब ३६ हजार)फुर्सदमा

कोरियामा तमु ल्होसारको तयारी

सौल, कोरियामा तमु जातिको महान सांस्कृतिक पर्व तमु(लोला) ल्होसारको तयारी पूरा भएको छ । कोरियामा रहेर विभिन्न पेशाव्यवसायमा आवद्ध रहेका स्याङजाली तमुहरुको संस्था स्याङजा तमु समाजले यहि २४ तारिख शनिबार तमु ल्होसार मनाउन लागेको हो । बेलुकी ८ बजे दोङदेमुनस्थित लक्ष्मी रेष्टुरेन्टमा गर्ने हुने उक्त कार्यक्रमको तयारी पूरा भइसकेको जानकारी गराउदै समाजसेवी युवराज गुरुङले यसपाली बाँदर(प्रल्हो) वर्गको बिदाइ र चरा(च्यहल्हो) वर्गको स्वागत गरिने ल्होसार स्याङजाली तमुहरु एकठाउँ भेला भइ मनाउनफुर्सदमा

कोरियामा ‘सुकमान लुङ्बा उपचारार्थ आर्थिक संकलन अभियान’ सुरु

फोनिज कोरिया सम्वाददाता सौल, नेपाल तामाङ संघ दक्षिण कोरियाले विगत तीन हप्तादेखि इन्छनस्थित यंसे सेब्रान्स अस्पतालमा कृतिम श्वासप्रश्वास दिएर आइसियु मा राखिएको एक नेपाली युवाको उपचारार्थ आर्थिक संकलन अभियान सुरु गरेको छ । चितवन जिल्ला जगतपुर ७ निवासी सुकमान लुङबाको अचेत अवस्थामा उपचार भइरहेको छ । अस्पतालबाट उनको उपचार खर्चको बिल पनि धेरै आइसकेको र अझै उपचार खर्च धेरै लाग्ने हुँदा बिरामी लुङबाको जीवन रक्षाको लागि ‘सुकमान लुङबा उपचारार्थ आर्थिकफुर्सदमा

कोरियामा डब्लु.पि.एसको माग गर्दै अन्तर्राष्ट्रिय प्रवासी मजदुर दिबस सम्पन्न

सउल , दक्षिण कोरियामा प्रवासी मजदुर संगठन (एमटियु)को आयोजनामा १६ औ अन्तर्राष्ट्रिय प्रवासी मजदुर दिबस बिभिन्न कार्यक्रमको साथ भब्य रुपमा सउलको ख्वाइ०ह्वामुन्नमा सम्पन्न भएको छ । श्रदान्जली सभालाई सम्बोधन गर्दै छोगेस गुम्बाको भिछुले हाम्रो देशको आर्थिक बिकाशमा धेरै टेवा दिएको प्रवसी मजदुरहरुको बिभीन्न कारणले ज्यान गएको खबरले हामीलाई दुखि तुलाएको भन्दै साहनुभुती राख्नुभयो । दिवसको सभालार्इ सम्बोधन गर्दै प्रवासी मजदुर संगठन एमटियुको अध्यक्ष उदय राइले कोरियामा एमटियुले धेरै पहिले देखिफुर्सदमा

कोरियामा अनेसासले जनवरी ८ मा कविता वाचन कार्यक्रम गर्ने

फोनिज कोरिया संवाददाता सउल दाक्षिण कोरियामा नेपाली माझ साहित्यीक गतिविधी बढ्दो छ । यसैक्रममा आगामी नयाँ वर्ष (२०१७ जनवारी १ ) मा अन्तराष्र्टिय नेपाली साहित्य समाज (अनेसास) कोरियाले बृहत कविता वाचन कार्यक्रम गर्ने भएको छ । “काव्य – सुधा ” नामकरण गरि गरिन लागेको सो कार्यक्रमा अनेससले कोरियामा रहेका उत्कृष्ट स्रष्टाहरुको रचना वाचन गर्ने कार्यक्रमको तयारी गरेको छ । कार्यक्रमको पहिलो सेसनमा उत्कृष्ट कविहरुको कविता वाचन र दोस्रो सेसनमा उपस्थितफुर्सदमा

नेपाल हाउस व्यवस्थापन समितिको लापरवाहीप्रति अन्तराष्ट्रिय नेपाली समाजको चासो

फोनिजकोरिया सम्वाददाता सौल, प्रवासी नेपालीहरुको आश्रयस्थलको रुपमा निर्मित सौलस्थित दोङदेमुदमा रहेको नेपाल हाउस व्यवस्थापन समितिले गरेको हेलचेक्राइ र लापर्बाहिका विरुद्ध ध्यानाकर्षण गर्दै अन्तर्राष्ट्रिय नेपाली समाज नया शक्ति दक्षिण कोरियाले प्रेस विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको छ । नेपाल हाउस व्यवस्थापन समितिले विभिन्न संघसंस्थालाई तोकिएको शुल्क बुझाएपछि कार्यक्रम गर्ने हल प्रयोगमा ल्याउन सकिने नियम बमोजिम अन्तराष्ट्रिय नेपाली समाज दक्षिण कोरियाले १५ दिन अघि नै सम्वन्धित पक्षसँग अनुमति लिएको भएतापनि कार्यक्रम तथा बैठककोफुर्सदमा

कोरियामा औद्योगिक दुर्घटनामा परी एक नेपाली कामदारको मृत्यु

फोनिज कोरिया संवादाता सउल दक्षिण कोरियाको ख्यावांजुमा औधोगिक दुर्घटनामा परी नेपाली कामदार उत्तम पंगालीको मंगलबार निधन भएको छ । सुर्खेत साटाखानी चौरासे ४ निवासी २४ वर्षिय उत्तमको कम्पनीमा काम गर्नेक्रममा दुर्घनमा परेका थिए । साँझ ४ बजे तिर मेसिनको फितामा बेरिएका उत्तमको घटना स्थलमै निधन भएको नेपाल सम्पर्क समिती दक्षिण कोरियाका सदस्य किरण विसीले जनाएका छन् । मृतक उत्तम ६ महिना अघि इपिएस मार्फत कोरियामा काम गर्न आएका थिए ।फुर्सदमा

ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...