तपाईं अहिले प्रमुख समाचार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

कोरियाको छन्लाबोक्दो छन्जु स्थित पोङदोङमा छन्जु नेपाली सेल्टरको स्थापना

फोनिज कोरिया संवाददाता सउल दाक्षिण कोरियामा पछिल्लो समय नेपाली कामदारको संख्या वृद्धी संगै अस्थाइ बसाई सेल्टरहरुको संख्या पनि बढ्दो छ । नेपाली कामदार बढी भएको एरियामा नेपालीद्धारा संचालित सेल्टरहरु स्थापना हुनेक्रममा कोरियाको दक्षिण् पश्चिमी भेगमा पर्ने छन्लाबोक्दोको छन्जु शहरमा पनि सेल्टर स्थापना गरिएको छ । राजु गोतामे र सन्जय थापाको पहलमा कोरिएन नागरिक Ahn Byeongheon को सहयोगमा नेपाली सेल्टर सन्चालानमा आएको हो। छन्लाबोक्दोमा नेपालीको संख्या बडदै गएको र नेपाली सेल्टरकोफुर्सदमा

कन्काई साँगितिक सौगातको आय ब्याय सार्बजनिक , करिब साढे तीन करोड वन वचत

सन्तोष श्रेष्ठ सउल झापा मिलन समाज दक्षिण कोरियाले गत कोरियालीहरुको महान चाड छुसक   (२०१६  सेक्टेम्बर १५) मा सम्पन्न गरेको सांगीतिक कार्यक्रमको आय – व्याय सार्वजनिक गरेको छ । समाजले सार्वजनिक गरेका आर्थिक विवरण अनुसार खर्च कटाएर साढे ३ करोड वन जती रकम बचत गर्न सफल भएको  जनाइएको छ । कार्यक्रममा विभिन्न माध्यमबाट प्राप्त  जम्मा रकम  ६ करोड ३० लाख ५६ हजार ८८८ वन आय रहेको छ भने विभिन्न शिर्षकमा जम्माफुर्सदमा

कोरियामा अन्तराष्ट्रिय प्रवासी मजदूर दिवस मनाइदै

फोनिज कोरिया सम्वाददाता सउल, अन्तर्राष्ट्रिय प्रवासी मजदूर दिवसको अवसर पारेर कोरियामा रहेका प्रवासी मजदूरहरुले डिसेम्बर १८ तारिख आइतबार प्रवासी मजदूर दिवस मनाउने भएका छन् । प्रवासी मजदूर संगठन (एमटियू)ले आयोजना गर्न लागेको उक्त कार्यक्रममा सबै प्रवासी मजदूरलाई सहभागी भइदिन पनि आग्रह गरेको छ । कोरियामा रहेको प्रवासी मजदुरहरुको हकअधिकार सुनिस्चित गर्दै उनीहरुको समानता र समस्या समाधानकोलागि संघर्ष गर्न सबै प्रवासी मजदुरहरुलाई संगठित गराउन  स्थापना गरेको प्रवासी मजदुर संगठन(एमटियु )ले “कोरियामाफुर्सदमा

सोनसिकले बिज्ञान तथा प्रविधिको अनुसन्धानबारे सेमीनार गर्दै

फोनिज कोरिया सम्वाददाता  नेपाली बिद्यार्थी समाज दक्षिण कोरिया (SONSIK ) ले ग्वांगजू सहरमा रहेको चोसुन युनिभर्सिटीमा “सोनसिक ५ औ शैक्षिक सेमीनार” को आयोजना गर्न गई रहेको छ । जनवरी १४-१५ मा आयोजना हुने उक्त कार्यक्रममा कोरियामा अध्ययन, अध्यापन, तथा अनुसन्धान क्षेत्रमा कार्यरत नेपालीहरु तथा कोरियाका केहि अधिकारीहरु गरि करीब 100 जनाको उपस्थिति हुने जानकारी सोनसिकका सभापति आरजाना श्रेष्ठले दिनु भयो । सो सेमिनार अन्तर्गत पहिलो दिन अर्थात जनवरी १४ माफुर्सदमा

कोरियामा एमएनयुको प्रथम भेला सम्पन्न, संयोजकमा किराती

‘आप्रवासी नेपाली एकता, शान्ति र समुन्नत नेपाल निर्माणको लागि–एमएनयु !’ मूलनाराका साथ माइग्रेन्ट नेपाली युनियन केन्द्रीय समितिको प्रथम भेला सम्पन्न भएको छ । दक्षिण कोरियाको राजधानी सौलस्थित सम्पन्न उक्त भेलाले मिलनकान्छा किरातीको संयोजकत्वमा ३१ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको हो । भेला सम्पन्न पश्चात बसेको नयाँ कार्यसमितिको पहिलो वैठकले विभिन्न विभागको कार्य विभाजनसमेत गरेको छ । अलिक फरक तरिका अपनाएर खादा र व्याच प्रयोग नगरिएको सो भेलाको सभापति माइग्रेन्ट नेपालीफुर्सदमा

पुर्ब सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित कोरिया आउने

फोनिज कोरिया संवाददाता सउल आउदो सलनाल अर्थात कोरियाली हरुको नयाँ बर्स जनवरी २८ मा पुर्ब सामान्य प्रशासन मन्त्री हाल रुपान्तृत ब्याबस्थपिका संसदको सदस्य लालबाबु पण्डित दक्षिण कोरिया आउने भएका छन् । जनवरी २९ , २०१७ मा प्रबाशी नेपाली मन्च ओएनएफ कोरियाले गर्न लागेको बृहत कार्यक्रममा भाग लिन आउनु हुने भएको हो। कोरिया स्थित नेपाली समुदायमा आपशी सद्भाव , बन्धुत्व , मेलमिलाप लगायत अभिबृद्वी गर्नु उदेश्यले कार्यक्रमको आयोजना गर्न लागिएको होफुर्सदमा

नेपाली सम्पर्क समिति कोरियाद्वारा सलनालको सांस्कृतिक बाँडफाँड कार्यक्रम सम्पन्न

फोनिज कोरिया संवाददाता सउल, कोरियामा रहेका सम्पुर्ण नेपालीहरुको अविभाबक तथा विभिन्न संघ संस्थाहरुको छाता संगठन नेपाली सम्पर्क समिती दक्षिण कोरियाले कोरिएन नयाँ बर्ष (सलनाल)को लागि नेपाली संघ संस्थाहरुलार्इ कार्यक्रम बाँडफाँड गरिएकोछ। डिसेम्बर ४ गत आइतबार सउलको नेपाल हाउसमा सम्पन्न कार्यक्रममा यस पालीको कोरियनहरुको महान चाड सलनालमा स्याङ्जा परिवार दक्षिण कोरियाले सांस्कृतिक कार्यक्रम गर्ने र सुर्खेत कोरिया सम्पर्क समिति र संखुवासभा सम्पर्क परिवारले भाग्यशाली चिट्ठा कार्यक्रम गर्ने गरी कार्यक्रम बाढफाड गरिएकोफुर्सदमा

कोरियाको याङसान नेपाली परिवारमा शालिकराम खत्रि

लिलु डुम्रे सउल, दक्षिण कोरियाको ख्यङसाङनाम्दो स्थित याङसान क्षेत्रमा छरियर रहेका नेपालीहरूको साझा संस्था याङसान नेपाली परिवारको आईतबार भएको भेला तथा अधिबेशनले शालिकराम खत्रिको नेत्रित्वमा पन्ध्र सदस्यिय कार्यसमिति निर्विरोध चयन गरेको छ। यस क्षेत्रमा रहेका नेपालीहरूको उल्लेख्य उपस्थिति रहेको भेलामा दुई चरणमा कार्यक्रम सम्पन्न भएको थियो। याङसान नेपाली परिवारका अध्यक्ष नबराज वाग्लेको सभापतित्वमा भएको पहिलो चरणको कार्यक्रमको सन्चालन याङसान नेपाली परिवारका सहसचिव अभिशेक सिटौलाले गर्नुभएको थियो भने कोषाध्यक्ष राजकुमार न्यौपानेफुर्सदमा

कोरियामा गुन्सान नेपाली समाजको चौथो अधिबेसन सम्पन्न

फोनिज कोरिया संवाददाता गुनसान दाक्षिण कोरियामा गुनसान क्षेत्रमा बसोबास गर्दै आएका नेपालीहरुको संस्था गुन्सान नेपाली समाजको चौथो अधिवेशन गत आइतबार सम्पन्न भएको छ । ओसिक्दो माईग्रेंन सेन्टरमा सम्पन्न अधिवेशनले नाम्गेल तामांइ०को नेतृत्वमा १७ सदस्यीय नव कार्यसमिती चयन गरेको छ । समाजको पूर्व अधक्ष्य असोक गुरुङको सभापतिमा सम्पन्न अधिवेशनमा कोषाध्यक्ष अमित लिम्बुबाट आर्थिक आय ब्याय बिबरण प्रस्थुत गर्नु भयको थियो । ओसिक्दो माईग्रेंन सेन्टरका नवनियुकत सयोजक तथा अध्यक्ष डा. किशोर कोइरालालेफुर्सदमा

कोरियामा ‘सउल नेपाल गुम्बा’ स्थापना

सउल, कोरियामा रहेका सम्पूर्ण नेपाली बौद्ध धर्माबलम्बिहरुका साथै कोरियाली बौद्धमार्गीहरुका लागि समेत धर्म कर्म गर्न सुविधा होस् भन्ने उदेश्यले हालै सउलस्थित काङनाम इलवनदोङमा ‘सउल नेपाल गुम्बा’ (Seoul Nepal Monastery) को स्थापना गरिएको छ । गुम्बाका प्रमुख लामा तथा संस्थापक कुन्साङ दोर्जे लामाको नेतृत्वमा गत नोभेम्बर २७ तारिखबाट गुम्बाको स्थापना गरिएको हो । कोरियाकै पहिलो र एकमात्र नव स्थापित गुम्बाको औपचारिक रुपमा समुदघाटन कार्यक्रम भने जनवरी ८ तारिखका दिन भव्यताकासाथ हुनेफुर्सदमा

ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...