तपाईं अहिले प्रमुख समाचार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
कोरियाको प्रवासी मजदुर बारे जानकारी मूलक पुस्तक
फोनिज कोरिया संवाददाता सउल दक्षिण कोरियामा नेपाली कामदारको वास्तविक अवस्थाबारे जानकारी मूलक पुस्तक यही छुसकमा कोरियामा विमोचन गरिने छ । थ्री डि कोरियाको वास्तविक्ता नामक सो पुस्तकलाई कोरियामा काम गर्न आएका आन्गिरा प्याकुरेलले तयार पारेका हुन् । सो पुस्तक सेम्टेम्बर १५ तारिख झापा मिलन समाजको कन्काई सांगीतिक सौगात कार्यक्रममा नेपाली साहित्य समाज दक्षिण कोरियाले विमोचन गर्ने भएका छन् । पुस्तकमा कोरियामा हुने बिभिन्न किसीमका समस्या अनि बढदो आत्महत्या दुर्घटना रफुर्सदमा
कोरियामा रहेका ओखलढुंगेलीहरुको सेप्टेम्बर १७मा दिवाभोज तथा भेटघाट कार्यक्रम
श्रीराम तमु सउल नजिकै आउदै गरेको कोरियन पर्वको अवसरमा ओखलढुंगा सेवा समाज दक्षिण कोरियाले दिवा भोज तथा भेटघाट कार्यक्रम गर्ने भएको छ। हरेक साल छुसकको अवसरमा कोरियामा रहेका ओखलढुंगेलिहरु बिच हुँदै आएको समाजको दिवा भोज तथा भेटघाट कार्य्क्रम यसपाली सौलको तुन्देमुन नजिकै दुम्यो आफ स्टेशन लाइन न १ को गेट न। ५ को अगाडि रहेको नमस्ते रेस्टुरेन्टमा बिहान को ११ बजे देखि शुरु हुनेछ। विविध स्वादिष्ट नेपाली परिकारको साथमा हुनेफुर्सदमा
कोरियाली संस्था सेगिलबाट पोखरामा स्वास्थ्य शिविर सम्पन्न
फोनिज कोरिया संवाददाता सउल कोरियाका समाजसेवी लक्ष्मी गुरुइ०को पहलमा पोखराको निर्मल पोखरी गाउँमा तीन दिने स्वस्थ्य शिविर सम्पन्न गरेका छन् । कोरियाली संस्था सेखिलको सहयोगमा गएका कोरियाली चिकित्सक र गण्डकी अस्पताल पोखराको चिकित्सहरुको टोलीले शिविर संचालन गरेका थिए । शिविरमा बालकदेखि बृद्धसम्मका स्थायिन बासिन्दालाई स्त्री रोगदेखि हाड जोड्नी सम्बन्धी र दन्त चिकित्सा सम्मको सेवा उपलब्ध गराइएको थियो । शिविरमा विषेशगरी कोरियाली चिकित्सकबाट नाक, कान र घाटी सम्बन्धी सेवा उपलब्ध गराएकोफुर्सदमा
नयाँ शक्ति कोरिया द्वारा माहाबीर पुनको अभियानलाइ एक लाख रुपैया सहयोग हस्तान्तरण
राजु श्री नयाँ शक्ति कोरिया ले सामाजिक अभियन्ता डा. महावीर पुन को राष्ट्रिय आविष्कार केन्द्र निर्माण अभियानलाइ एक लाख रुपैया सहयोग हस्तान्तरण गरेको छ । गत अगस्त २८ तारिक कोरियाको राजधानी सउल मा बसेको सचिबालय समितिको पुर्ण बैठक ले उक्त अभियान लाई सकेको सहयोग गर्ने निर्णय गरे लगत्तै एक लाख रुपैया सहयोग गरेको हो । उक्त रकम नयाँ शक्ति पार्टी का केन्द्रिय सदस्य बलराम पुन ले नेपालमा एक औपचारिक कार्यक्रमफुर्सदमा
कोरियामा दूतावासद्धारा कविता प्रतियोगिता आयोजना गरिने
मञ्जु गुरुइ० सउल नेपाली राजदूतावस दक्षिण कोरियाले संविधान दिवसको अवसरमा कविता प्रतियोगिता गरिने सूचना जारी गरेको छ । देश प्रेम र राष्ट्रविकास बारे सिर्जना गरिएको नेपाली भाषाको कविता सेम्टेम्बर १५ तारिखसम्म दूतावसमा पठाइसक्नुपर्ने छ । कविताहरु पोष्ट तथा इमेल मार्फत पठाउन सकिने दूतावासले जनाएको छ । प्रारम्भिक छनौटमा परेका कविताहरुलाई दूतावासले असोज २ गते विहीबार दिउसो २ बजे कार्यक्रम आयोजना गरी वाचन गरिने छ । बाचन पछि उत्कृष्ठ तीन कविताहरुफुर्सदमा
कोरियाको अस्पतालमा एक नेपाली अर्धचेत ,सहयोगको लागि सबैलाई अपिल
इपिएस मार्फत २ बर्ष अगाडी दक्षिण कोरियामा काम गर्न आएका रुपन्देहीका घनश्याम पल झन्डै एक हप्ता देखि अर्धचेत अबस्थामा अस्पतालको शैय्यामा रहेका छन् । आन्सान स्थित एक इलेक्ट्रिकल कम्पनीमा काम गर्ने पल नियमित काम गर्ने क्रममा गत हप्ता एक्कासि ढलेपछि कम्पनी ले नजिकै को छुङ्गु अस्पतालमा लगेर भर्ना गरिदिएको थियो । एम आर आइ सहित विभिन्न परिक्षण पश्चात चिकित्सकले “ब्रेन शेरेबल इन्फ्राक्सन” भएको र ब्रेनमा रगत जमेको कारण केहि दिनफुर्सदमा
नयाँ शक्ति कोरियाले “पार्टी प्रवेश” कार्यक्रम राख्ने
फोनिज कोरिया सम्बाददाता सउल, नयाँ शक्ति पार्टीको प्रबाश संगठन “अन्तराष्ट्रिय नेपाली समाज कोरियाले” छुसकको अवसर पारेर सेप्टेम्बर १६ तारिकमा गर्न गैरहेको बृहत खुल्ला तथा अन्तरक्रिया कार्यक्रम संगै “पार्टी प्रवेश” कार्यक्रम पनि राख्ने भएको छ । उक्त पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन एन.आर. एन. कोरियाका पदाधिकारीदेखि मजदुरसम्म, संघ सस्थाका प्रतिनिधिदेखि बिद्यार्थी हुदै पत्रकारसम्म दर्जनौ इच्छुक युवाहरुले आफ्नो नामावली उपलब्ध गराइसकेको नयाँ शक्ति कोरियाले जनाएको छ । नयाँ शक्ति पार्टी को ठोस एजेन्डाफुर्सदमा
कोरियामा कामदारको समस्या समाधान गर्दै कोटा बढाउने प्रयास गरिने
सउल बैदेशिक रोजगार विभागका महानिर्देशक शत्रुध्न पुडासैनीले दक्षिण कोरियामा रहेका कामदारको समस्या समाधान गर्दै कोटा बढाउन नेपाल सरकार प्रयासरत रहेको बताएका छन् । सोमबार कोरिया स्थित नेपाल राजदुतबासले आयोजना गरेको अन्तरकृया कार्यक्रममा महानिर्देशक पुडासैनीले सो धारणा राखेका हुन । कोरियामा प्रवासी मजदुर मेलामा सहभागी हुन आएका महानिर्देशक पुडासैनीले अन्तरकृया कार्यक्रममा कोरियामा रहेका कामदारको समस्यालाई मुद्याको रुपमा उठान गरी नीतिगत तहमा परिवर्तन गर्न भरमग्दुर प्रयास गर्न सरकार प्रयासरत रहेको बताएका छन्फुर्सदमा
बुसानमा तिज कार्यक्रम हुँदै
फोनिज कोरिया सम्वाददाता बुसान, नेपाली हिन्दु नारीहरुको महान चाड हरितालिका (तिज)को अवसरमा द कोरियाको दोश्रो ठूलो शहर बुसानमा यहि आउदो सेप्टेम्बर ४ तारिख आइतबारका दिन NRN बुसानले तिज विशेष कार्यक्रम आयोजना गर्ने भएको छ । पछिल्लो समय कोरियाको दक्षिणी सहर बुसान आसपास क्षत्रमा रोजगारी साथै अन्य भिसामा आएका नेपाली नारिहरुको सङ्ख्या उल्लेख्य रहेको हुनाले उनिहरुलाई लक्षित गरेर यस कार्यक्रम आयोजना गर्न लागिएको जानकारि आयोजक मध्यका सुबास थापा मगरले दिएका छनफुर्सदमा
कन्काई सांगितिक सौगातमा बसको ब्यबस्था
फोनिज कोरिया संवाददाता सउल यहि आउदो कोरीयाको महान चाड चुसकको दास्रो दिन ९ सेप्टेम्बर १५ मा झापा मिलन समाजले गर्न लागेको कन्काई सांगितिक सौगात मा टाढा टाढा रहनु भएका नेपालीहरूलाई उपस्थिति गराउनु बसको ब्यबस्था गरेको छ ।बुसान र देगुका लागि २वटा बस तथा छल्लानाम्दो ख्वान्जु को लागि २ वटा बस को ब्यबस्था गरेका छ सम्पर्गका लागिबुसान र देगुमा भुबन बस्नेत(01028050732) अशाेक पाख्रेल(01059580108) र ख्वान्जुकाे लागि श्री खनाल(01059583766) साथै कार्यक्रमका दिनफुर्सदमा