तपाईं अहिले प्रमुख समाचार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
कोरियामा नेपाली सहयोगी हातहरुको गतिविधी
फोनिज कोरिया संवाददाता सउल कोरियामा रहेका नेपालीहरुवीच गठित विभिन्न संस्थाहरुमध्ये एक नेपाली सहयोगी हात (एनएचएच)ले हालसम्म गरेका आफ्ना परोपकारीकामहरुलाई आइतबार सार्वजनिक गरेका छन् । सउलको दोइदेमूनमा गरिएको कार्यक्रममा संस्थाका गतिविधी र हासम्मका कामहरु सार्जजनिक गरेका हुन् । संस्थाले सिन्धुपाल्चोकका पहिरो पीडितलार्य एक लाख रुपिया सहयोग गर्नुका साथै धादिइ०का भूकम्प पीडितलाई ५६ बण्डेल जस्ता र विद्यार्थिहरुलाई ज्याकेट, कापी र कलम वितरण गरेको संस्थापक अध्यक्ष तथा सल्लाहकार राजेश तामाइ०ले बताए । सनफुर्सदमा
संस्थाका अध्यक्षदेखि विद्यार्थीसम्म नयाँ शक्तिमा प्रवेश
दक्षिण कोरिया, नयाँ शक्ति पार्टी नेपालको प्रवासी संगठन अन्तर्राष्टिय नेपाली समाज दक्षिण कोरियाले सेक्टेम्बर १६ मा आयोजना गर्न लागेको वृहत खुला भेला तथा अन्तरक्रिया कार्यक्रमसँगै कोरियामा रहेका नेपाली युवाहरु नयाँ शक्तिमा प्रवेश गर्ने क्रम बढ्न थालेको छ । यसै क्रममा विगत दुई दशकदेखि कोरियामा रहेर विभिन्न सामाजिक संघ संस्थामा आवद्ध जनाउदै आदिबासी जनजाति महासंघ दक्षिण कोरियाको दुई कार्यकालसम्म अध्यक्ष पद सम्हालिसकेका भक्त शेरचन पनि हालै नयाँ शक्ति पार्टीमा प्रवेशफुर्सदमा
कोरियामा तीजको रमझम शुरु
सउल , शनिबार साँझ । सुवनको सांग्रीला रेष्टुरेण्टका संचालक लोक राई खुबै ब्यस्त थिए । किचनमा आलुको आचार, पकौडा, कुखरा र खसीको मासु, पुलाउ जस्ता परिकार पाक्दै थिए । उनले रेष्टुरेण्टमा अरु दिनको भन्दा बढि र नेपाली पाराका परिकार तयार पार्दै थिए । यो सबै चाजोपाँजो मिलाउनुको कारण थियो नेपाली चेलीहरुको तीजको अबसरमा दर खाने कार्यक्रम । साँझ छिप्पिदै गए पछि नेपाली महिलाहरुको भीड बाक्लिदै गयो । रातो सारी, लेहेंगा,फुर्सदमा
कोरियामा तीज मनाउदै, थेगुमा लोकदोहोरी गायिका सुनिता दुलाल आउने
थेगु, नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज नेपालमा मात्र नभइ विदेशमा बस्ने नेपाली दिदी बहिनीहरुले पनि धुमधामका साथ मनाउदै आएका छन् । भदौ १९ गते अर्थात सेक्टेम्बर ४ तारिख आइतबार पर्ने तीज दक्षिण कोरियाको थेगु शहरमा भने लोकदोहोरी गायिका सुनिता दुलालका साथ मनाइने भएको छ । नेपाल अन्नपूर्ण सेवा समाज थेगुले महिलाहरुको महान चाड तीजको अवसरमा थेगुमा गर्न लागेको रमाइलो तीज कार्यक्रममा आफ्नो तीजका गीत तथा दोहोरी गीतहरुबाट नेपालीहरुलाई नचाउनफुर्सदमा
विवेकशील नेपाली दल कोरियाको प्रथम अधिबेशन सेप्टेम्बर १६ मा
सोल – विवेकशील नेपाली दल कोरियाको प्रथम अधिबेशन सेप्टेम्बर १६ (छुसकको तेस्रो दिन ) मा हुने भएको छ विवेकशील नेपाली दल कोरियाले सूचना प्रकाशित गरि सो कुराको जानकारी गराएको हो । बिज्ञप्तिमा भनिएको छ “विगत ४ वर्षदेखि देशमा सुसंस्कृत राजनीतिको अभ्यास गर्दै हाम्रो आफ्नै जीवनकालमा शान्त र सम्वृद्ध नेपाल बनाउने उद्देश्यतर्फ क्रियाशील विवेकशील नेपाली दलको दक्षिण कोरिया स्थित अन्तर्राष्ट्रिय इकाइ ” विवेकशील नेपाली कोरिया ” को नेपाल हाउसमा मध्यान्ह १२फुर्सदमा
नेपाल तामाङ संघले ‘को म्हेन्दो डाङ नेपथ्य लाईभ कन्सर्ट’को बृहत् भेला गर्ने
सोल, नेपाल तामाङ संघ दक्षिण कोरियाले कोरियाली महान चाड छुसकको दोस्रो दिन अर्थात् आगामी महीना सेप्टेम्बर १५ तारिखमा भव्यरुपमा आयोजना गर्न गईरहेको ” को म्हेन्दो डाङ नेपथ्य लाईभ कन्सर्ट सांगीतिक कार्यक्रम २०१६ ” लाई मध्यनजर गरि कार्यक्रमको विविध विषयहरुमा बृहत् छ्लफल गर्ने भएको छ । संघका अध्यक्ष उईनासिङ वाईवा तामाङले कोरियामा रहेका सम्पुर्ण तामाङ दाजुभाइ तथा दिदिबहिनीहरु , शुभेच्छुक , संरक्षक , सल्लाहकार , पत्रकार , विद्यार्थी लगायत सबैलाई उपस्थितिकोफुर्सदमा
सेप्टेम्बर १६ मा गोरखा परिवारको अधिबेशन हुने
नेपाल गोरखा परिवार दक्षिण कोरियाको गत आइतबार सोउलमा बसेको कार्य समितिको पुर्ण बैठकको निर्णय अनुसार सेप्टेम्बर १६ तारीख बेलुकी ५बजे देखि सौल(दोङ्देमुन)स्थित नेपाल हाउसमा हुने भएकोले कोरियामा रहनु भइ विभिन्न पेशा तथा ब्यबसायमा आवद्ध सम्पुर्ण कोरिया बासि गोरखालीहरुलाई उपस्थितको लागि गोर्खा परिवारले अनुरोध गरेको छ। आपतकालीन राहत कोष स्थापना साथै गोर्खा परिवारले गोर्खाका ब्रेन टियुमर बिरामी जीवन दुवाडिको उपचार्थ ‘जीवन दुवाडि बचाउ अभियान’बाट गोर्खा परिवारको खातामा जम्मा भएको रकमफुर्सदमा
नयाँ शक्ति कोरियाको ओइजम्बु क्षेत्रको क्षेत्रिय भेला सम्पन्न
सउल, नयाँ शक्ति पार्टीको प्रबाश संगठन अन्तराष्ट्रिय नेपाली समाज द.कोरियाको २ नम्बर क्षेत्र अन्तर्गत ओइजम्बु क्षेत्रको क्षेत्रिय भेला सम्पन्न भएको छ l यहि अगष्ट २१ तारिक आइतबारका दिन दुर्गा रेस्टुरेन्ट ओइजम्बुमा अन्तराष्ट्रिय नेपाली समाज कोरियाका संयोजक हेमन्त पुनको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त भेलाले सन्तोष गुरुङ को संयोजकत्वमा २१ सदस्यीय क्षेत्रिय समिति समेत चयन गरेको छ l नबगठित क्षेत्रिय कार्यसमितिको सह संयोजकमा नकुल आचार्य, सचिब ज्ञानेन्द्र रेग्मी र आर्थिक बिभाग चन्द्रफुर्सदमा
नयाँ शक्ति कोरियाले सउलमा हजारौ कार्यकर्ता उतार्ने दबी
सउल, नयाँ शक्ति कोरियाको प्रवाश संगठन अन्तराष्ट्रिय नेपाली समाज कोरियाले छुसकमा आफ्नो कार्यक्रम सफल पार्न हजारौ कार्यकर्ता र समर्थक हरुलाई सउलमा उतार्ने दबी गरेको छ । शुरुवातिका दिन देखिनै आक्रामक रणनीति अपनाउदै आएको नयाँ शक्तिलाई निकै चासोका साथ हेरिएको थियो भने हाल आफ्नो संगठनलाई कोरियाभर फैलाएर १६ तारिकमा हुने बृहत खुल्ला भेलाको लागि अन्तिम तयारीमा जुटेको नयाँ शक्ति कोरियाका संगठन विभाव प्रमुख राजु श्रीले जनाए । सेप्टेम्बर १६ तारिख कोरियाको राजधानी सउलमाफुर्सदमा
स्याङ्जा परिवार बुसान द कोरियाको अधिबेशन सम्पन्न
बुसान, स्याङ्जा परिवार दक्षिण कोरिया को बुसान किम्हेको क्षत्रीय अधिबेशन गत 21 अगस्ट आइतबार बुसान YMCA हलमा सम्पन्न भयो । अधिबेशनबाट राजेन्द्र लामिछाने अध्यक्षमा चयन भएका छन भने उपाध्यक्ष मा सुजन गुरुङ कोषाध्यक्ष मनोज थापा सदस्यहरु यमनाथ न्योपाने , चित्र बहादुर गाहा, विकास राना, विक्रम कुवर र विशाल रानाभाट लाई निर्बिरोध चयन गरेको छ। यस्तै सल्लाहकार मा प्रशन्न पौडेल , नवराज वाग्ले, युवराज तिवारी , छविन राना र मान बाहादुरफुर्सदमा