तपाईं अहिले प्रमुख समाचार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
कोरियाबाट ‘सहयात्रा’ शुरु हुँदै
सउल, नेपाली साहित्य समाज'(ने सा स) दक्षिण कोरियाले यहि आउदो अगस्ट २८ तारिकको दिन कोरियाको राजधानी सउलमा ‘सहयात्रा सांगितिक कार्यक्रम’ आयोजना गर्ने भएको छ । कार्यक्रममा उदयमान नवगायकहरु बेजोड प्रस्तुती सङ्गै कोरियामा रहेका १५ जना श्रस्टाहरुको सामुहिक एल्बम “सहयात्रा”को बिमोचन गरिनेछ । नयाँ सर्जक लगायत गायक गायिकाहरुलाई स्थापित गराउदै नेपाली साङ्गितिक क्षत्रको उचाइलाई अझ बढाउनु नै ” सहयात्रा”को मुल उदेश्य रहेको ने. सा.स. कि अध्यक्ष धर्ती कल्पना राईले ब्यक्त गर्दै कार्यक्रममाफुर्सदमा
जनसम्पर्क समिती कोरियाको चुइ०बुक क्षेत्रिय अधिवेशन सम्पन्न
फोनिज कोरिया संवाददाता नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाले आइबार क्षेत्र नं ८ चुङबुक क्षेत्रको क्षेत्रीय अधिबेशन सम्पन्न गरी १५ सदस्यीय कार्यसमिति निर्बिरोध चयन गरेको छ। सभापति बिकल शेरचनको नेतृत्वमा गठित कार्यसमितिको उपसभापतिमा अमृत गिरी, सचिवमा शुशिल पन्त, सहसचिबमा रमेश लामिछाने र कोषाध्यक्षमा श्याम भट्टराई चयन भएका छन् । त्यस्तै सदस्यहरुमा माला श्रेष्ठ , दिलिप खड्का, बिपिन पौडेल, थमनराज काफ्ले, चुडा खड्का, दिनेश शिवाकोटी , दिपक बिश्वकमा॔, मनोज थापा, रेशम शमा॔, फुर्सदमा
सोनसिकलाई बार्षिक २० लाख वन सहयोग
सोल नेपाली बिद्यार्थी समाज कोरिय (सोनसिक ) र पुसान नेशनल युनिभर्सिटी एमबिए विद्यार्थी काउन्सिलको विच पाँच बुदे एमओयुमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार काउन्सिलले नेपाली बिद्यार्थीको हितमा कार्य गर्ने उल्लेख छ । हस्ताक्षरित एमओयु अनुसार काउन्सिलले बार्षिक २० लाख वन नेपाली बिद्यार्थी समाजलाई सहयोग उपलब्ध गराउने छ । सहमति पत्रमा नेपाली बिद्यार्थीहरुलाई रोजगारी दिलाउनको लागि एमबिए काउन्सिलले सहयोग गर्ने उल्लेख छ । नेपाली विद्यार्थी समाज निवर्तमान सभापति इन्दिराफुर्सदमा
कोरियामा रहेका युवाहरु नयाँ शक्तिप्रति किन आकर्षित भए ?
बैकल्पिक राजनीतिक धारको रुपमा उदाएको नयाँ शक्ति यतिबेला सर्बत्र चर्चाको शिखरमा छ । गत जेठ ३० गते दशरथ रंगशालाबाट औपचारिक रुपमा पार्टी घोषणा भएको नयाँ शक्ति प्रति बिदेशमा रहेका युबाहरुको आकर्षण ह्वातै बढेको देखिएको छ । कोरियामा पनि नयाँ शक्तिले आफ्नो संगठनलाइ आक्रामक शैलीमा बिस्तार गरेर अन्य सबै राजनीतिक दलका संगठनलाई पछाडी पारेको समाचारहरु बारम्बार सुन्नमा आइरहेको छ । यसै सिलसिलामा कोरियामा रहेका युवाहरु नयाँ शक्ति प्रति के कारणले आकर्षितफुर्सदमा
कोरियाको प्रवासी मजदुर र्यालीमा सहभागिताको आवहान
सउल प्रवासी मजदुर संगठन (एमटियु) र केसिटियुले इपीएस लगायत अन्य प्रवासी मजदुर सम्बन्धि नियम कानुनको नराम्रो पक्षको सुधारको माग गर्दै अगस्त २१तारिक बृहत र्याली को आयोजन गर्ने भएको छ । प्रवासी मजदुरहरु कोरियन कम्पनीहरुले ल्याई काम गर्ने थालेको धेरै बर्ष बितीसकेको भएतापनि उनीहरुलाई गरिने दमन,भेदभाब घट्नुको सट्टा दिनानु दिन बढ्दै गैरहेको छ । प्रवासी मजदुरहरुको हकअधिकारलार्इ मान्यता नदिएको कारण प्रवासी मजदुरले आफ्नो अधिकर उपयोग गर्न पाइरहेको छैन ।जसले गर्दा प्रवासीफुर्सदमा
नयाँ शक्ति नेपालको प्रवासी संगठन कोरियामा अग्र स्थानमा
सोल, नयाँ शक्ति नेपालको प्रवाशी संगठन अन्तराष्ट्रिय नेपाली समाज दक्षिण कोरियाले मुख्य राजनीतिक दलका प्रवाशी संगठनलाई पछि पार्दै सांगठानिक रुपमा सबैभन्दा अघि रहेको दाबी गरेको छ । नेपालमा जेठ ३० मा भएको पार्टी घोषणा सभासम्म कोरियाबाट करिब दुइ हजार जना सस्थापक पार्टी सदस्य भएको समाजले जनाएको छ । जसमध्य एक हजार दुइ सय अनलाइन मार्फत सदस्यता फर्म भरिएको थियो । समाजले कोरियामा रहेका मुख्य पाँच शहरहरुलाइ समेटेर छ वटा क्षेत्रफुर्सदमा
अहिेलेसम्मका उपलब्धि रक्षाका लागि काग्रेससंग सयुक्त सरकार बनाउनुपर्ने बाध्यता भयो ..आहुति
सउल नेकपा माओवादि केन्द्रका स्थाइ समिति सदस्य बिश्वभक्त दुलाला (आहुतिलें ७० बर्षदेखि नेपालमा विभिन्न तबरले भएका आन्दोलन र बलिदानीले प्राप्त गरेको उपलब्धि रक्षा र राजनैतिक संकट समाधानकालागि काग्रेससंग बाध्यत्मक सहकार्य गरिएको बताए । जनअधिकार मञ्च दक्षिण कोरियाको चौथो एकता महाधिवेशन उद्घाटा गर्दै नेता आहुतिले उक्त कुरा बताएका हुन । अहिले सबैले भने जति नै हक अधिकार प्राप्त नभए पनि लामो बलिदानिले गणतन्त्र, समावेशि समानुपातिक प्रतिनिधित्व ,धर्म निरपक्षेता , संघियता महत्वपूर्ण फुर्सदमा
कोरियामा प्रवासी मजदुरको आन्दोलनमा संस्थागत प्रतिनिधित्वको अनुरोध
फोनिज कोरिया संवाददाता सउल प्रवासी मजदुर संग (एमटियु) कोरियाका अध्यक्ष उदय राईले कोरियामा विद्यमान मजदुरको विभिन्न समस्याको समाधान गर्न नेपाली संघ संस्थालाई संस्गागतरुपमै प्रतिनिधित्व जनाइदिनुहुन आग्रह गरेका छन् । एमटियुले आइतबार आफ्नै हलमा गरेको अन्तरकृया कार्यक्रममा अध्यक्ष राईले सो आग्रह गरेका हुन् । कोरियामा रहेका विभिन्न संगठनको आ आफनै भूमिका भए पनि मजदुरको समस्याको नीतिगत समाधान गर्ने क्षेत्रअधिकार भित्र नपर्ने भएकाले एमटीयुको कार्यक्रममा संस्थागतरुपमा सहभागि भईदिनुहुन आग्रह गरिएको अध्यक्ष राईले प्रष्टाएफुर्सदमा
किम्हेमा तिज विशेष कार्यक्रम गरिने
दक्षिण कोरीयाको दक्षिणी भेगमा अवस्थित किम्हे शहरमा “तिज विशेष कार्यक्रम” गरिने भएको छ । नेपालीहरुको बाक्लो चहलपहल भइरहने किम्हे शहरमा नेपालको एक महत्वपुर्ण चार्ड ” तिज ” प्रतेक वर्ष मनाउँदै आएको छ । नानु माया तामाङको संयोजनमा, किम्हे नेपाली नारी समाज तथा एन आर एन क्षेत्रीय कमिटी ख्यङसाननाम्दो ले उक्त तिज बिशेष कार्यक्रमको आयोजना गर्न लागेको हो । यही आउने सेप्टेम्वर ४ तारीक आइतबारको दिन ठिक १२ बजे किम्हे बजारफुर्सदमा
कोरियाको विद्यार्थि समाज ‘सोनसिक’को नेतृत्वमा पुनह महिला निर्वाचित
नेपाली विधार्थी समाज दक्षिण कोरिया सोनसिकको 13औ अधिबेसनले आरजना श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको छ। सनिबार र आइतबार बुसान नेशनल यूनिभार्सिटीमा भएको अधिबेशनले 13 सदस्यीय नयाँ पदाधिकारी चयन गरेको हो। सभापतिको लागि भएको तिन जनाको प्रतिस्पर्धामा विजेता आरजना श्रेष्ठले 85 मत प्राप्त गरि अन्यलाई पछि पारिन । प्रतिस्पर्धी सभापतिका अर्का प्रत्यासी तुलसी पौडेलले 67 मत प्राप्त गरे भने अर्का प्रत्यासी शौरभ भट्टराईले 62 मत प्राप्त गरे। सचिव पदको लागिफुर्सदमा