तपाईं अहिले प्रमुख समाचार सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
मोवादी नेता आहुती र चौलागाई कोरिया आइपुगे
फोनिज कोरिया संवाददाता सउल नेकपा माओवादीका स्थायी सदस्य विश्वभक्त दुलाल (आहुती) र केन्द्रिय सदस्य तथा विदेश विभाग सचिव युवराज चौलागाई शुक्रबार दक्षिण कोरिया आइपुगेका छन् । पार्टीका विदेश संगठन नेपाल जनअधिकार मञ्च दक्षिण कोरियाको आगामी आइतबार सउलमा गर्न लागिएको अधिबेशनलाई सम्बोधन गर्न आएका हुन । उनीहरुलाई स्वगत गर्न मञ्चका अध्यक्ष गणेश कालिकोटे , उपाध्यक्ष चुडामणि अधिकारी तथा सल्लाकाहरु दिलिप धिताल, दीपक पुन र खगेन्द्र बुढामगर इन्छन विमान स्थल पुगेकाफुर्सदमा
कोरियामा प्रवासी मजदुरबारे शैक्षिक कार्यक्रम गरिने
सउल कोरियामा प्रवासी मजदुरहरु प्रवेश गरि मजदुरी गर्न लागेको ३ दशक हुन लागेको छ । हाल प्रवासी मजदुुरहरुको संख्या १०लाख पुगिसकेको अवस्था छ । यस बिचमा प्रवासी मजदुर सम्बन्धि निति नियममा केहिहदसम्म सुधार भए पनि पुर्णरुपमा मजदुरको पक्षमा छैन र प्रवासी मजदुरहरुले भोग्नु परेको समस्यामा कुनै कमिआएको छैन । कम ज्यालामा जबरजस्ती काम गर्नु पर्ने अवस्था, कम्पनी परिबर्तन गर्दा हुने समस्या , कृषि क्षेत्रमाको मजदुरहरुको समस्या, अवधि थप नहुदा भिषाफुर्सदमा
घाइते लामालाई नेपकोरको सहयोग
सउल, मोटरसाइकल दुर्घटना भइ गम्भीर घाइते भएका काभ्रे च्यासिङ्खर्कका श्याम लामालाई कोरियामा रहेका नेपाली युवाहरुको समुह नेपकोरले दश लाख वन रकम सहयोग गरेको छ । तीन महिना अघि कम्पनीबाट छिन्छन जाने क्रममा दुर्घटनामा परि घाइते भएका लामाको अहिले छन्जुस्थित ह्योसङ् अस्पतालमा उपचार भइरहेको छ । उनको उपचारमा केही आर्थिक सहयोग पुर्याउन नेपकोरले गत साता सउलको दोङ्नेमुनमा ट्यान्क टप डान्स पार्टीको आयोजना गरी त्यसबाट उठेको रकमबाट बचत भएको रकम लामाको उपचारार्थफुर्सदमा
माओवादीका दुई नेता कोरिया आउदै
सउल, नेपाल कम्युनिष्ट पार्टी माओवादीका केन्द्रिय सदस्य युवराज चौलागाई र स्थाइ समितिका सदस्य विश्वभक्त दुलाल आहुती दक्षिण कोरिया आउने भएका छन् । यहि अगस्ट १४ तारिख आइतबार नेकपा माओवादी प्रवास संगठन नेपाली जनअधिकार मञ्च दक्षिण कोरियाको चौथो केन्द्रिय अधिबेशनको उदघाटन कार्यक्रममा विशेष अतिथिको रुपमा कोरिया आउन लागेको आयोजकले जनाएको छ । कोरियाको राजधानी सउलस्थित दोन्देमुनको जुङ्गु कुमिन ह्वेग्वान अर्थात् एनआरएनको चुनाव भएको हल तथा दिनवन्धु पोखरेलको प्रवचन हलमा हुन लागेकोफुर्सदमा
पत्रकारले नडराई विकृतीलाई उजागर गर्न सामाजिक अभियन्ताको आग्रह
फोनिज कोरिया संवाददाता सउल कोरियामा रहेका विभिन्न संघसंस्थाका पदाधिकारीहरुले नेपाली समाजमा देखिएका विकृती र विसंगीलाई नडराई उजागर गर्न आग्रह गरेका छन् । नेपाल पत्रकार महासंघ कोरिया शाखाले आइतबार सउलमा गरेको चियापान तथा अन्तरकृया कार्यक्रममा उपस्थित वक्ताहरुले सो धारणा राखेका हुन् । कार्यक्रममा उस्थित निष्पक्ष र सत्य तथ्यमा आधारित समाचार सम्प्रेसन गरी समाजलाई सही दिशामा अग्रसर गराउन सामाजिक अभियान्ताले सुझाव दिएका थिए । कोरियामा पेशागत नभए पनि अतिरिक्त समयमा गरिरहेको पत्रकारिताको फुर्सदमा
कोरियामा नेपाली कामदारको समस्या समाधान गर्न दूतावासमात्रै असमर्थ छ – श्रमसहचारी
फोनिज कोरिया संवाददाता सउल दक्षिण कोरियाका लागि श्रम सहचारी देवराज ढकालले कोरियामा नेपाली कामदारको बढ्दो आत्माहत्या वा सुतेकै आवस्थामा मृत्यु जस्ता असामयीक घटनालाई न्यूनिकरण गर्न सरकारले मात्रै नसक्ने बताएका छन् । नेपाल पत्रकार महासंघ कोरिया शाखाले आइतबार सउलमा गरेको पत्रकार र संघसंस्थावीचको समुन्वयात्मक भूमिका बारे अन्तरकृया कार्यक्रमा बोल्दै श्रमसहचारी ढकालले उक्त अभिव्यक्ति दिएका हुन् । स्रोत साधन र प्रविधीको अभावमा कोरियाको कुनै ठाउँमा घटेको मजदुर घटनामा तुरुन्त पुग्न नसकेको पनिफुर्सदमा
कोरियाका लागि सिफारिस राजदूतको नाम फिर्ता
फोनिज कोरिया संवाददाता काठमाण्डौ दक्षिण कोरियाको राजदूतको लागि सिफारिस गरिएको युवराज कार्कीको नाम सरकारले फिर्ता लिएको छ । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएपछि शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले अघिल्लो सरकारले सिफारिस गरेको १४ जना राजदूतको नाम फिर्ता गर्ने निणर्य गरेका छन् । यसैक्रममा कार्कीको नाम पनि फिर्ता भएको हो । अघिल्लो सरकारले गत बैखाशमा ८ जना परराष्ट्रसेवा र १४ जना राजनीतिक दलबाट सिफारिस गरेका सबैजनालाई फिर्ता गरिएको हो ।फुर्सदमा
सोनसिकको १३ औं साधारणसभा बुसानमा हुने
बुसान, नेपाली विद्यार्थी समाज कोरिया(सोनसिक) को १३ औं बार्षिक साधारण सभा बुसानको पुसान नेश्नल युनिभर्ससिटिको ओ आइल्याण्ड रिसोर्टमा हुने भएको छ । सोनसिकको अघिल्लो बैठकले उक्त कार्यक्रमको निणर्य गरेको हो । अगष्ट १३ र १४ तारिखका दिनको २ बजेबाट सुरु हुने साधारण सभामा कोरियामा रहेका नेपाली विद्यार्थीहरुको व्यापक रुपमा सहभागिता जनाउने आयोजक सोनसिकका सचिव प्रभात पाठकले जनाएका छन् । कोरियाको गर्मी समयमा एकपटक जोकोहि पनि बुसान शहरको समुद्र तथा विभिन्नफुर्सदमा
माछापुच्छ्रे भलिबल रनिङ्ग कपको तयारी
सामाजिक सेवा साथै खेलकुदमा पनि सक्रिय रँहदै आएको कास्की परिवार,द.कोरियाले “खेलकुदमा युवाहरुको सक्रिय सहभागिता” भन्ने उद्देश्यका साथ माछापुच्छ्रे रनिङ्ग कप, भाग-२ यही आउँदो अगष्ट २८ आइतबारको दिन सम्पन्न गरिने भलिबल प्रतियोगिताको तयारी तिब्र रूपमा गरिरहेको छ । प्रवासी भूमिमा रहेको सम्पूर्ण सम्पूर्ण कास्केलीहरु सदस्य रहने गरि वरिष्ठ सल्लाहकार श्री नवीन गुरुङ्गको संयोजकत्वमा गठन गरिएको मुल आयोजक कमिटीले यसको तयारी तिव्र गतिमा भैरहेको जानकारी दिएका हुन् । यो कार्यक्रमलाई सभ्य र भब्य रूपमा सफलफुर्सदमा
कोरियामा उपचार्थ धर्म रानालाई आर्थिक सहयोग ।
धन गुरुङ , सोल । विगत केही समयदेखी अस्वस्थ भएर कोरियामा उपचाररत स्याङ्जा मनकामनाका धर्म रानालाई स्याङ्जा भिरकोट आर्थर तमु समाजले आर्थिक सहयोग प्रदान गरेको छ । आज दोङ्देमुनमा एक कार्यक्रमको आयोजना गरि ६,६६,००० वन सहयोग हस्तान्तरण गरेको हो । समाजका अध्यक्ष नर कुमार गुरुङ, सल्लाहकार अमन गुरुङ, स्याङ्जा परिवारका कोषाध्यक्ष टेक राना उपस्थितिमा रकम बिरामी रानालाई प्रदान गरिएको थियो । “आज मलाई यो घडीमा आफ्नो भिरकोट आर्थरको दाजुभाई दिदिबहिनीहरुलेफुर्सदमा