तपाईं अहिले बिज्ञान / प्रविधी सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
फेसबुकको ‘वाच लेटर’ले के गर्छ ?
फेसबुकमा हरेक दिन सेयर हुने भिडियोको संख्या ४ अर्बभन्दा बढी छ। ती प्रयोगकर्तालाई ध्यानमा राख्दै फेसबुकले भिडियो केन्द्रित भएर नयाँ फिचर्स थपेको छ। पछिल्लो समय भिडियो फेसबुकमा सबैभन्दा बढी प्रयोग हुने कम्पोनेन्ट हो। त्यसैले फेसबुकले नयाँ फिचरको रुपमा भिडियोका लागि ‘वाच लेटर’ बटन ल्याएको छ। युट्युबलाई चुनौती दिनेगरी म्युजिक भिडियो सेयरिङ प्लेटफर्म विकासमा केन्द्रित भएको फेसबुकले ‘वाच लेटर’ वटन सुरु गरेको छ। फेसबुक प्रयोगकर्ताले कुनै भिडियोमा माउस पुराएर दाहिने कुनामाफुर्सदमा
२२ सेकेन्डअघि भूकम्पको सूचना
फोनिज कोरिया संवाददाता काठमाडौं-नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान नाष्टले भूकम्प आउनुभन्दा १० देखि २२ सकेन्डअघि नै जानकारी दिने प्रविधि जडान गरेको छ । चीन सरकारको अनुदान सहयोगमा ल्याइएको यो प्रविधिलाई सबै नागरिकसम्म पुर्याउन मोबाइल एप, एफएम रेडियो, अस्पताल तथा सार्वजजिक ठाउमा साइरन प्रयोग गरिनेछ । नास्टले बिहीबार खुमलटारमा मुख्य सिस्टम जडान गरेको हो । नास्टका उपकुलपती जीवराज पाेखरेलका अनुसार भूकम्प अाउनु अघि जानकारी दिने यो प्रणाली नेपालमैफुर्सदमा
ईपिएस मजदुरको लागि आयो एप्स
निश्चल काउचा सोल – प्रवासी मजदुरहरुको हक हितको लागि लड्दै आएको संस्था केसिटीयुले ईपिएस मजदुरको लागि एप्स लन्च गरेको छ | ” माईग्रेन्ट वर्कर्स राईट्स” नाम रहेको एप्स प्ले स्टोर र आई ट्युनमा गएर डाउनलोड गर्न सकिन्छ | एप्समा तलब र न्युनतम ज्याला . थेजिकगुम , औधोगिक दुर्घटना , कम्पनीमा कुटपिट , महिला यौन दुर्ब्यबहार , ईपिएस सम्बन्धि नियम लगायत अन्य जानकारीहरु उपलब्ध छन् | प्रवासी मजदुरहरुलाई समस्या परेमाफुर्सदमा
LG U + म्याङ्गो कार्ड एप्सबाट नि:शुल्क नेपाल फोन गर्न सकिने
रोशन राई, सोल – नेपाल मा बैशाख १२ गते गएको बिनाशकारी महाभुकम्प प्रती लक्षित गरी एलजी युप्लस टेलिकमले नेपाल नि:शुल्क फोन गर्ने सुबिधा दिएको छ । भयानक भुकम्पले अतुलनीय मानवीय क्षती तथा भौतिक संरचना ध्वस्त पारेपछी , कोरियामा रहेका नेपालीहरुलाई केहि राहत होस भन्ने हेतुले आफ्नो परिवार जन र आफन्तजनहरुसँग सम्प:र्कमा रहिरहन सहज होस भन्नको लागी “म्याङ्गो कार्ड्” ले भोली मे ३ तारिक सम्म ३६ देखी ५० मिनेट सम्म नि:शुल्कफुर्सदमा