तपाईं अहिले खेलकुद सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
कास्की परिवार दक्षिण काेरियाले अायाेजना गर्ने बृहत भेलाकाे तयारी पुरा।
कास्की परिवार दक्षिण कोरियाले जुलाई २२ मा अायाेजना गर्ने बृहत कस्केली भेलाको तयारी पुरा भएको छ। संगठित समुह नै प्रदेश को सहारा हो भन्ने मुल नारा लिइ आपसी सहयोग सद्भाव तथा भाइचारा बढाउने उद्देश्यका साथ २००८ मा स्थापित कास्की परिवार ले यहि आउदो जुलाई २२ तारिख आईतबारका दिनमा बृहत् भेला गर्ने निर्णय गरेको थियो। कास्की परिवार दक्षिण कोरियाका अध्यक्ष दिल जलारी पासाका अनुसार उक्त भेलाले आगामी कार्यदिशा तय गर्ने छफुर्सदमा
म्याग्दी रनिङ कपमा १३ टिमकाे सहभागिता हुने।
म्याग्दी प्रवासी नेपाली संघ (मोना) दक्षिण कोरियाले म्याग्दी रनिङ कप भलिबल प्रतियोगिताकाे टाइसिट सार्बजनिक गरेकाेछ। अाइतबार साैलमा भएकाे टाइसिटमा १३ टिमले सहभागिता जनाउने भएका छन्। A पाेल मा ७ टिमले भाग लिएका छन् भने B पाेलमा ६ टिमले भाग लिएका छन्। A टिममा विश्वकर्मा समाज र ठकुरी समाज, गुल्मी सम्पर्क समिति र माेना काेरिया A,माेना काेरिया B र सिहुन्सी अानसान B प्रतिस्पर्धा गर्ने भएका छन् भने बाग्लुङ सम्पर्क समिति काेरियाफुर्सदमा
म्याग्दी भलिबल रनिङ कपकाे टाइसिट यहि जुलाइ ८ मा, खेल जुलाइ १५ मा
म्याग्दी प्रवासी नेपाली संघ (मोना) दक्षिण कोरियाले म्याग्दी रनिङ कप भलिबल प्रतियोगिताकाे टाइसिट यहि जुलाइ ८ तारिख हुने भएकाेछ। विकास, अनुशासन र गतिशीलता भन्ने नारालाई उद्घोष गर्दै मोना कोरियामा यो सिजनको तेस्रो प्रतियोगिता यहि जुलाइ १५ तारिख साैलमा अायाेजना गर्न लागेको कुरा मोना कोरियाका अध्यक्ष किसन सेन्चुरीले जानकारी गराएका छन्। कोरियामा भलिबल प्रतियोगिताको सुरुवात मोना कोरियाले गरेको स्मरण गर्दै अहिले कोरियामा रहेका नेपालीमाझ भलिबल प्रतियोगिताको लोकप्रियता निकै बढेको उनले बताएफुर्सदमा
कोरियामा प्रथम नेपाल भलिबल कप आयोजना हुने
कोरियामा प्रथम नेपाल भलिबल कप प्रतियोगिता आयोजना हुने भएको छ । नेपाल कोरिया भलिबल संघको आयोजनामा हुन लागेको प्रतियोगिता कोरियाको कम्पनीहरुमा दिईने गर्मी बिदाको अवसर पारेर आगामी जुलाईको २९ तारिख आईतवार हुने संघको संयोजक भजिन्द्र क्षेत्रीले जानकारी दिए । नेपालको राष्ट्रिय खेल भलिबलको विकास र संवर्द्धन गर्दै “हाम्रो प्रतिबद्दता, स्वास्थ्य र राष्ट्रको लागि खेलकुद प्रतियोगिता “ भन्ने मुल नारासहित नेपाल र कोरियामा आयोजना हुने भलिबल प्रतियोगिताहरुमा हुने आकस्मिक दुर्घटनाहरुमा घाइतेफुर्सदमा
दक्षिण कोरियामा प्रथम कन्काई कप फुटबल प्रतियोगिता हुने
रसियामा जारी बिश्वकप फुटबलको महासंग्राम सकिने लगत्तै नेपाल फुटबल महासंघ दक्षिण कोरिया अन्तर्गत रहेका क्लब बिच झापा मिलन समाज दक्षिण कोरियाको आयोजना र झापा एफ सीको विशेष सहयोगमा” प्रथम कन्काई कप २०१८” नामक फुट्बल प्रतियोगिता हुने भएको छ। “खेलकुदको विकास,अनुशासन र गतिशीलता, प्रवासमा पनि हाम्रो योगदान र निरन्तरता” भन्ने मुल नारा सहित झापा एफ सी आपतकालीन राहत कोष स्थापनार्थ यहि २०१८ जुलाइ २९ तारिक सिओलको सोयोसान फुटबल ग्राउन्डमा सम्पन्न हुनेफुर्सदमा
नेपाली नेटबल खेलाडी कोरियामा
दक्षिण कोरियामा शनिबारदेखि अयोजना हुन लागेको चार दिने एसियन नेटबल प्रतियोगितामा सहभागि हुन नेपाली नेटबल खेलाडी समूह विहीबार कोरिया आइपुगेको छ । प्रतियोगिता कोरियाका छनजु शहर स्थित ह्वासन स्टुडियममा हुनेछ । शनिबार ओपनिइ०मा नेपाली खेलाडी कोरियनसंग भिड्दै छन् । त्यस्तै आइतबार फिलिपिन्स र सोमबार चाइना टाइपाईसंग भिड्दै छन् । नेपालबाट आएका खेलाडी टीममा रियलाइन्स विद्यालयका १२ जना खेलाडीका साथै नेपाल नेटबल एसोसियसनका महासचिव दिपक तामाइ०, व्यवस्थापक बलराम राई , कोचफुर्सदमा
म्याग्दी रनिङ कप भलिबल प्रतियोगिता हुँदै
लेसन गुरुङ, सोल कोरिया । म्याग्दी प्रवासी नेपाली संघ (मोना) दक्षिण कोरियाले म्याग्दी रनिङ कप भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । विकास, अनुशासन र गतिशीलता भन्ने नारालाई उद्घोष गर्दै मोनाले कोरियामा यो सिजनको तेस्रो प्रतियोगिता गर्न लागिएको मोना कोरियाको भलिबल खेल संयोजक गाेबिन्द बानियाले जानकारी दिए । कोरियामा भलिबल प्रतियोगिताको सुरुवात मोना कोरियाले गरेको स्मरण गर्दै अहिले कोरियामा रहेका नेपालीमाझ भलिबल प्रतियोगिताको लोकप्रियता निकै बढेको उनले बताए । जुलाईफुर्सदमा
दोङदेमुनको माया मार्टले गर्यो लमजुङ एफसीको जर्सी प्रायोजन
दक्षिण कोरियामा रहेको लमजुङ जिल्लाको फुटबल क्लब लमजुङ एफसीको जर्सी माया मार्टले प्रायोजन गरेको छ । शनिबार माया मार्टमै एक कार्यक्रम आयोजना गरि लमजुङ एफसीले सो कुराको जानकारी गराएको हो । हवाई टिकेट, खाद्य सामाग्री र लत्ताकपडाहरुको ब्यबसाय गर्दै आएको मार्टले दक्षिण कोरियाको ब्यस्त समयबाट खेल क्षेत्रमा प्रतिबद्ध लमजुङ एफसीलाई सहयोग गर्न पाउँदा खुशी लागेको बताएको छ । ‘पछिल्लो समय नेपालीहरु रोजगारीको लागि कोरिया आउने क्रमसँगै खेलकुद क्षेत्रमा नेपालीहरुकोफुर्सदमा
तिलिचो कप किम्फो एफसीको पोल्टामा
मनाङ परिवारद्धारा गत आइतबार आयोजित छैठौ तिलिचो कप किम्फो एफसीले चुम्न सफल भएको छ । १६ टिमवीच भएको प्रतियोगितामा फइनलमा पुगेका गुनसान एफसीलाई हराउदै किम्फो विजयी बनेका थिए । आयोजक टिम मनाइ० एफसी भने सेमिफाइनलमा किम्पो एफसी संग पेनल्टी सुचआउटमा पराजय भोगेको थियो। उक्त कार्यक्रम मनाङ परिवारका बर्तमान अध्यक्ष जित लामाको सभापधित्वमा सम्पन्न भएको थियो भने प्रमुख अथितिमा NRN कोरियाका अध्यक्ष लक्ष्मी लामा, बिशेष अथितिमा फुटबल महासंघका अध्यक्ष ब्रो तमुफुर्सदमा
बुसान मेयर अन्तराष्ट्रिय कराते प्रतियोगितामा नेपालले दुई स्वर्ण जिते
सोल दक्षिण कोरियामा सम्पन्न ११ औ कोरिया खुल्ला तथा ३० औ बुसान मेयर कप अन्तराष्ट्रिय कराते प्रतियोगितामा नेपालले दुई स्वर्ण पदक हात पारेका छन् । राजकुमार रसाईली र निरञ्जन खड्काले स्वार्ण पदक जिल्न सफल भएका हुन् । पन्ध्र देशको सहभागिता रहेको सो प्रतियोगितामा ६० केजी तौल समूहमा रसाईलीले कोरियालाई हराएका थिए भने ७५ केजी तौल समूहमा खड्काले जापानलाई पराजित गर्दै नेपाललाई स्वार्ण पदक दिलाउन सफल भएका थिए । नेपालबाट आएकाफुर्सदमा