तपाईं अहिले खेलकुद सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
नेपालका चर्चित राष्ट्रिय खेलाडीको आतिथ्यतामा कोरियामा सर्वाधिक पुरस्कार राशिको ‘नेपाल कप’ फुटबल आयोजना हुने
सोल, नेपाली युवाहरुको रोजगारीको आकर्षक प्रवासी मुलुक दक्षिण कोरियामा नेपाली फुटबल क्लब बिचको फुटबल प्रतियोगिताहरु मध्ये अहिले सम्मकै सर्वाधिक लोकप्रिय र ठुलो धनराशि पुरस्कार भएको ‘नेपाल कप’ फुटबल आयोजना हुने भएको छ । कोरियन पर्व छुसकको अवसर पारेर नेपाल मगर संघ दक्षिण कोरियाल अहिले सम्मकै सर्वाधिक पुरस्कार राशिको ूनेपाल कपूफुटबल आयोजना गर्न लागेको हो । नेपाली समाज, खेलकुद लगायत बिभिन्न सामाजिक क्रियाकलापमा अग्रणी भुमिका निभाउदै आएको नेपाल मगर संघ दक्षिणफुर्सदमा
प्रथम खप्तड कपको उपाधी लमजुङलाई
सोल, सुदुरपश्चिम समाज दक्षिण कोरियाको आयोजनामा भएको प्रथम खप्तड कप फुटबल प्रतियोगिताको उपाधी लमजुङ एफसीले उचाल्न सफल भएको छ । निकै प्रतिस्पर्धात्मक फाइनल खेलमा मगर एफसीलाई शुन्यको विरुद्ध एक गोलले पछि पार्दै लमजुङ एफसी उपाधी रक्षा गर्न सफल भएको हो । खेलको सुरुवातीमै लमजुङ एफसीका कप्तान रमेश गुरुङले गरेको गोल नै निर्णायक बन्यो । त्यसपछि दुवै टोलीबाटै थुप्रै प्रहार भए पनि गोल हुन नसकेपछी मगर एफसी उपविजेतामा चित्त बुझाउन बाध्यफुर्सदमा
खप्तड कपको टाइसिट सार्वजनिक
सोल सुदुर पश्चिम समाज कोरियाले आगामी जुलाई १६ तारिख आयोजना गर्न लागेको फुटबल प्रतियोगिताको खेलतालिका (टाईसीट ) आइतबार सार्वजनिक गरिएको छ । प्रतियोगितामा १६ टिम भिड्ने छन् । पहिलो खेल सुदुरपश्चिम एफ सी र थेगुवीच हुने छ । त्यसपछि मनाइ० र मासक एफसी भिड्ने छन् । एभरेष्ट र धरान एफसी, कास्की र झापा एफसी , सुवन र नेपाल युजाईटेड एफसी , मेची महाकाली युनाईटेड र लमजुइ० एफसी, मगर र नमुनाफुर्सदमा
कोरिया ओपन तेक्वान्दोमा नेपाललाई स्वर्णसहित दुई पदक
नेपालले छुनछुन कोरिया ओपन तेक्वान्दो च्याम्पियनसिपको जुनियरतर्फ दुईवटा पदक जितेको छ । नेपाली टोलीका व्यवस्थापतक दीपक विष्टका अनुसार सन्ध्या कुमारी सिंहले स्वर्ण र निरिता याकथुम्बाले कास्य पदक जितेकी हुन् । सन्ध्याले कल बेल्ट ५७ केजी मुनिको तौल समूहमा पहिलो स्थान प्राप्त गरेकी हुन् । पहिलो खेलमा कीर्गिस्तानकी खेलाडीलाई २६–१२ ले हराइकी सन्ध्याले फाइनलमा रसियाकी खेलाडीमाथि ३०–८ को फराकिलो जित हासिल गर्दै स्वर्ण पदक प्राप्त गरेकी हुन् । कलर बेल्ट ६२फुर्सदमा
कोरियामा सम्पन्न एसियन पारा तोक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडी रञ्जनाले कास्य जितिन
सोल दक्षिण कोरियाको छुङछुङ शहरमा शनिबार सम्पन्न तेस्रो एसियन पारा तोक्वान्दो च्याम्पियनसिशमा नेपाली चेली रञ्जना धामीले काँस्य पदक जितेकी छन् । धामीले ४९ केजी तौल समूह अन्तरगत के ५५ विधामा काँस्य जितेको टोली व्यवास्थपक दिपक विष्टले जानकारी गराए । धामी सेमी फाइनलमा मंगोलियन खेलाडी खुरेलवटर इन्ख्तुयासंग १४ ६ अंकले पराजीत भएपछि कास्यमै चित्त बुझाउनु परेको थियो । सोही तौल समूहका गोल्ड मेडल विजेता उनै मंगोलियन खेलाडीले बेष्ट फाइटरको उमाधी समेतफुर्सदमा
छन्त्याल परिवार दक्षिण कोरियाले भलिबल प्रतियोगिता आयोजना गर्ने
यही आउदो जुलाई ३० तारिख आइतबार छन्त्याल परिवार दक्षिण कोरियाले भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रत्येक बर्ष झै यस बर्ष पनि भलिबल सिजन २०१७ को लागी नेपाल कोरिया भलिबल सङ्घले ६ वटा (अप्रिल देखी सेप्टेम्बर सम्म) प्रतियोगिता आयोजना गर्ने अनुमती दिएको थियो । जस मध्ये छन्त्याल परिवार दक्षिण कोरियाले चौथो प्रतियोगिता आयोजना गर्ने अबसर प्राप्त गरेको थियो । सोही अनुरुप आगामी जुलाई ३० आइतबारको दिन तुङ्देमुन गु छेयुग्वानमाफुर्सदमा
माछापुच्छ्रे कप सम्पन्न , वर्षाले प्रभावित खेलमा ४ टिमलाई सामुहिक विजेता घोषणा
कास्की परिवार दक्षिण कोरियाको आयोजनामा भएको प्रथम माछापुच्छ्रे कप फुटबल प्रतियोगितामा ४ टिमलाई सामुहिक विजेता घोषणा गरिएको छ । गत आइतबार आयोजित प्रतियोगिताको क्वाटरफाइनलका खेलहरु सम्पन्न पश्चात भारी वर्षा भएको थियो । निरन्तर भारी वर्षापछि खेललाई पुनः सुचारु गर्न असम्भव भएपछी खेल रेफ्री, कोरियामा फुटबल गतिविधिहरुको सर्वोच्च संस्था नेपाल फुटबल महासंघ कोरिया , आयोजक र सेमिफाइनल पुग्न सफल टिमको व्यवस्थापकहरुको सामुहिक निर्णयले चारै टिमलाई विजेता घोषणा गरि कुल पुरस्कार राशीफुर्सदमा
कोरिया ओपन तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडीले स्वर्ण र कास्य गरी दुइ पदक जित्यो
फोनिज कोरिया संवाददाता नेपालले छुनछुन कोरिया ओपन तेक्वान्दो च्याम्पियनसिपको जुनियरतर्फ स्वर्ण र कास्य गरी दुईवटा पदक हासिल गरेको छ । सो च्याम्पियनसिपमा खेलाडीट्ठय सन्ध्या कुमारी सिंहले स्वर्ण पदक हासिल गरेकी छिन् भने निरिता याकथुम्बाले कास्य पदक जितेकी छिन् । तेक्वान्दो च्याम्पियनसिपमा सन्ध्याले कल बेल्ट ५७ केजी मुनिको तौल समूहमा पहिलो स्थान प्राप्त गरेकी हुन् । उनले फाइनलमा रसियाको खेलाडीलाई ३०—८ को फराकिलो अन्तरले हराउदै स्वर्ण पदक जितेकी हुन् । पहिलोफुर्सदमा
दोश्रो भूपी सेरचन स्मृति कप तारा खेल सम्पन्न, छन्याल परिवार बिजयी
सोल थकाली जातीको महान पर्व तोरन्ल्हको उपलक्ष्यमा थकाली सेवा समाज दक्षिण कोरियाले आयोजनाको गरेको दोश्रो भूपी सेरचन स्मृति कप तारा खेल प्रतियोगिता भब्यताको साथ सम्पन्न भएको छ । राजधानी सउलको मोकदोङ आर्चरी ट्रेनिङ सेन्टरमा सम्पन्न प्रतियोगितामा १२ टीमका ४८ जना खेलाडीहरुले समूहगत तथा सिंगल तर्फ प्रतिष्पर्धा गरेका थिए । गत साल आयोजित प्रथम भूपी सेरचन स्मृति कप तारा खेल प्रतियोगितामा २४ जना खेलाडीहरुले सहभागिता जनाएकोमा यसपालीको आयोनामा ४८ जना खेलाडीहरुलेफुर्सदमा
माछापुच्छ्रे कप फूटबल प्रतियोगिता तयारी तिब्र गतिमा
फोनिज कोरिया सम्बतदाता दक्षिण कोरियामा नेपाल फूटबल महासङ दक्षिण कोरियाको माताहतमा कास्की परिवार दक्षिण कोरियाले आउदो जुन २५ तारिकको दिन माछापुच्छ्रे कप फूटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रबासी नेपालीहरुको भावनात्मक एकता गराउने तथा प्रबासमा नेपाली फूटबललाई प्रबर्द्धन तथा बिकास गर्ने उद्देश्यका साथ स्थापित नेपाल फूटबल महासङ्घ दक्षिण कोरियाको माताहतमा दक्षिण कोरियामा सकृय नेपाली फूटबल टिम द्वारा प्रत्येक महिना फूटबल प्रतियोगिता आयोजना गर्ने क्रमानुसार आगामी छैटौं महिनाको फूटबल प्रतियोगिताफुर्सदमा