तपाईं अहिले खेलकुद सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

कोरियामा भक्तपुर समाजद्धारा आयोजित पुल प्रतियोगितामा रेशम पहिलो बने

फोनिज कोरिया संवाददाता सउल दक्षिण कोरियामा नेपाली सामाजिक संस्थाबाट भक्तपुर समाजले गत आइतबार पहिलो पटक आयोजना गरेको  पुल प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै रेशम शाहीले प्रथम स्थान हासिल गरेका छन् । उत्कृष्ट खेलाडीको उपाधी संगै ५ लाख वन राशीको पुरस्कार समेत हात पारेका छन् । त्यस्तै प्रतियोगितामा भिडेका ३४ जनामध्ये देव क.सीले द्वितीयत स्थान हासिल गरेका छन्। केसीले तीन लाख वनको पुरस्कार राशी पनि थापेका थिए । प्रतियोगितामा विशेष सहयोग गर्नुहुनेफुर्सदमा

कोरियामा दास्रो ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

फोनिज कोरिया सम्बाददाता सउल, दक्षिण कोरिया स्थित नेपाली ब्याडमिन्टन खेल प्रेमीहरूको साझा संस्था नेपाल ब्याडमिन्टन संघ, दक्षिण कोरियाद्वारा यहि नोभेम्बर २७ का दिन आयोजित दास्रो ब्याडमिन्टन प्रतियोगिता भब्य रूपमा सम्पन्न भएको छ । राजधानी सउलको दोङदेमुन स्थित सङदोङ हाइ स्कुलको कभर्ड हल भित्र आयोजित उक्त प्रतियोगितामा ए ग्रेड सिंगल, डबल र बी ग्रेड सिंगल, डबल गरी कुल ४ इभेन्टमा खेलाइएको थियो । सबै इभेन्ट गरी लगभग ५० जनाले भाग लिएकोफुर्सदमा

किम्हे माइग्रेन्ट फूटबल च्याम्पियनशिपको ट्रफी पाँचथर एफसीले चुमे

फोनिज कोरिया संवाददाता बुसान किम्हे माइग्रेन्ट स्पोर्ट क्लबद्धारा आयोजित तेस्रो किम्हे फुटबल च्याम्पियनशिपको यसपालीको ट्रफी पाँचथर एफसीले चुमे । फाइनलमा पुगेका एभरेष्ट एफसी बुसान उपविजेता बने । शुन्यको विरुद्ध दुई गोलगरी पाँचथर एफसी विजयी बनेको हो । पाँचथर एफसीका खेलाडी निसान श्रेष्ठ उत्कष्ठ खेलाडी घोषित भएका छन् । प्रतियोगितामा १६ टिम भिडेका थिए । कोरियामा नेपाली समुदया माझ खेलिने फूटबल प्रतियोगिताहरु सन २०१५को किम्हे फूटबल प्रतियोगिता भएको फूटबल महासंघका अध्यक्षफुर्सदमा

तेस्रो राजदूत कप धरान एफसीको पोल्टामा

कोरियाको सोयोसान स्थित फुटबल खेलकुद मैदानमा भएको तेस्रो एम्बासेडर फ्रेण्डशीप रनिङ कप फुटबल टुर्नामेन्ट २०१६ को पहिलो उपाधी धरान एफसीले आफनो पोल्टामा पार्न सफल भएको छ । फाईनलमा पुगेका मगर एफसीलाई धरान एफसीले शुन्यको विरुद्ध २ गोल गर्न सफल भएको थियो। पछिल्ला ३ बर्ष अघि देखि कोरियाका लागी नेपाली राजदूतावसले एम्बासेडर फ्रेण्डशीप रनिङ कप फुटबल टुर्नामेन्टको आयोजना गर्दे आएको छ । आज भएको तेस्रो एम्बासेडर फ्रेण्डशीप रनिङ कप फुटबल टुर्नामेन्टफुर्सदमा

कोरियामा Pool Tournament – Season 2 आयोजना हुने

गत वर्ष दक्षिण कोरियामा नै पहिलो पटक Pool Tournament अाय‍ोजना गरिसकेको Soju Kimchi Event ले यसपटक दिपावलीको पावन अवसरमा NPRIK BOYS को विशेष सहय‍ोगमा दोस्रो चरणको Pool Tournament अायोजना गर्ने भएको छ। २३ जनाको सहभागिता रहेको उक्त Tournament मा अान्सानका अजय गुरुङ प्रथम भएका थिए भने दोङ्देमुनका गुन्जन श्रेष्ठ दितृय भएका थिए । यश पटकको Champion बन्ने पालो तपाईको । Best of 3 खेलाइने यश Tournament मा गत वर्षको भन्दाफुर्सदमा

राजदूत मैतिपुर्ण रनिइ० कपको खेलतालिका सार्वजनिक

फोनिज कोरिया संवाददाता सउल दक्षिण कोरियामा नेपाली राजदूताबासले खेलाउदै आएको फुटबल प्रतियोगिता राजदूत मैत्रिपुर्ण रनिइ० कपको खेलतालिका गत आइतबार सार्वजनिक गरिएको छ । आगामी आइतबार अक्टोबर २३ तारिख खेलिने खेलमा यसपाली २२ टिम प्रतिस्पर्धामा भिड्नेछन् । सउलको दोइ०दोचन खेल मैदानमा हुन लागेको फुटबल प्रतियोगिता विहान ७ बजेबाट शुरु गरिने छ । पोल ए र वि गरी दुईवटा खेल मैदानमा खेल खेलिने छ । पोल एमा केवाईसी, कास्की, एभरेष्ट, मोक्पो, तामाइ०,फुर्सदमा

गरिब बिद्यार्थीलाई सहयोगार्थ भक्तपुर समाजले नोभेम्बर २७ मा पुल प्रतियोगिता गर्ने

सउल भक्तपुर समाज दक्षिण कोरियाले नोभेम्बर २७ तारिक आइतबार दोन्देमुनको पुजा रेस्टुरेन्टको माथिल्लो तल्लामा रहेको शेर्पा पुल हाउसमा पुल खेल प्रतियोगिता गर्ने भएकाछन् । खेलको माध्यमबाट एक अर्कामा भाईचारा र सद्भाव बढाउदै असाहय तथा विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृद्धी सहयोग गर्ने उद्देश्यले सो पुल प्रतियोगिता गर्न लागेको समाजले जनाएको छ । कोरियामा रहनुहुने सम्पुर्ण संघसंगठनका प्रतिनिधिज्युहरुले साङगठानिक वा ब्यक्तिगत रुपमा आआफ्नो टिम दर्ता गराइ सामाजिक कार्यमा हातेमालो गरि सहयोग गरिदिनुहुन आयोजकलेफुर्सदमा

राजदूत रनिइ०कप फूटबल टुर्नामेन्टको टिम दर्ता गर्ने म्याद थपियो

सउल दक्षिण कोरिया स्थित नेपाली राजदुताबासले संचालन गर्दै आएको राजदूत मैत्रिपूर्ण रनिइ० कप फूटबल प्रतियोगिताको टिम दर्ता गराउने म्याद थप गरिएको दूतावासले जनाएको छ । अक्टोबर ७ तारिख विहीबारसम्म टिम दर्ता गराउने अन्तिम म्याद राखिए पनि आज अर्थात ६ तारिख सूचना जारी गरी आगामी अक्टोबर २० तारिखसम्म टिम दर्ता गराउन सकिने सूचित गरेको छ । विभिन्न संघसंस्थाको अनुरोधमा टिम दर्ता गराउने म्याद थपिएको दूताबासले जानकारी गराएको छ । अक्टोबर २१फुर्सदमा

फस्र्ट राईजिइ० नेपाल कपका विजेता भूषाण एभरेष्ट एफसी बने

फोनिजकोरिया संवाददाता सउल उल्सानमा आइतबार सम्पन्न फष्र्ट राईजिइ० नेपाल कप भूषाण एभरेष्ट एफसीको पोल्टामा परेको छ । उल्सान एकता समाज र राईजिइ० नेपाल एफसीले संयुक्तरुपमा आयोजना गरेको एक दिने फुटबल टुर्नामेन्टका विजेता टिमले १६ लाख वन पुरस्कार, कप र मेडल थापेको थिए । २ र १ गोलको अन्तरमा उपविजोता बनेका एन.पी.एफ.सी थुगेले भने ८ लाख वन पुरस्कार मेडल थापेका थिए । टुर्नामेन्टमा भूषाण एभेष्ट एफसीका विनोद राई सर्बोत्कृष्ठ खेलाडी घोषितफुर्सदमा

कोरियामा ‘प्रथम डेउ नेपाली भलिबल कप’ को उपाधि नेपाल मगर समाजलाई

दक्षिण कोरियाको गजे (Geoje) क्षेत्रमा अबस्थित विश्वकै दोस्रो ठुलो पानी जहाज कम्पनी (DSME ) DAEWOO SHIPBUILDING & MARINE ENGINEERING CO.LTD.मा कार्यरत लगभग ७५०  जना नेपालीको नव गठित साझा सङ्गठन ‘डेउ नेपाली एकता समाज’ ले “हाम्रो चाहाना प्रवासी  एकता र  आपसी सदभावको कामना ” भन्ने मूल नाराका साथ आयोजना गरेको प्रथम डेउ नेपाली पुरूष भलिबल कप प्रतियोगिता भव्य र सब्यरूपमा आईतबार सम्पन्न भएको छ । आईतबारको बिदा पारी आयोजना गरिएको एकफुर्सदमा

ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...