Advertisement
SKIP THIS

तपाईं अहिले खेलकुद सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

प्रथम किम्हे फुटसल कपसँगै महिला मैत्रीपूर्ण प्रतियोगिता हुने

अमिर योन्जन । प्रथम किम्हे युनाईटेड पुरुष फुटसल कप–२०२४ सँगै महिला मैत्रीपूर्ण प्रतियोगिता हुने भएको छ । किम्हे युनाईटेड फुटबल क्लबको आयोजनामा जुलाई १४ तारिख हुन लागेको हो । कोरियाको ख्याङ्सङ्नाम्दो प्रान्तको किम्हे–बुसन क्षेत्रको मासन, छाङ्वन सी सहरमा हुने आयोजकले बताएको छ । ‘विदेशी भूमिमा सङ्घर्षको क्रममा, रमाऊ हाम्रो फुटसलको गोलमा’ भन्ने नाराका साथ कोरियामा रहेर खेलको दौरानमा घाइते खेलाडी उद्धार सहयोगार्थ प्रतियोगिता आयोजना हुन गई रहेको आयोजकले सूचनामा उल्लेखफुर्सदमा

ह्वासङ फुटसलको उपाधि धरान एफसीले जित्यो

अमिर याेन्जन । ‘पहिलो ह्वासङ फुटसल कप–२०२४’ उपाधि धरान फुटबल क्लबले जितेको छ । धरानले फाइनल खेलमा सुवन एन ‘वाइड’ फुटबल क्लबलाई ३–१ गोलको अन्तरले जितेको हो । प्रतियोगिताको विजेता धरान एफसीले कोरियन तीस लाख वन, सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । उपविजेता सुवन वाइड एफसीले कोरियन बिस लाख वन, सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी धरान एफसीको सविन विडारी घोषित भएफुर्सदमा

कोरियामा महिला फुटबल प्रतियोगिताको सुरुवात

अमिर याेन्जन ।  दक्षिण कोरियामा पहिलो पटक भएको नेपाली महिला मैत्रीपूर्ण फुटसल प्रतियोगितामा सेतो समूहले उपाधि जितेका छन् । सेतो टिमले हरियो टिमलाई ३–० गोलको अन्तरले जितेको हो। याे सँगै काेरियामा महिला फुटबल प्रतियाेगिताको सुरूवात भएको छ । आइतबार कोरियाको ह्वासाङ–सी मा भएको सेतो टिमको पूजा क्षेत्रीले २ गोल र सबिता राईले १ गोल गरेको थियो । विजेता सेतो टिमले नगद २ लाख वन र ट्रफी प्राप्त गरे । उपविजेताफुर्सदमा

कोरियामा महिला फुटबल प्रतियोगिताको सुरुवात (फोटो फिचर)

अमिर याेन्जन ।  दक्षिण कोरियामा पहिलो पटक भएको नेपाली महिला मैत्रीपूर्ण फुटसल प्रतियोगितामा सेतो समूहले उपाधि जितेका छन् । सेतो टिमले हरियो टिमलाई ३–० गोलको अन्तरले जितेको हो। याे सँगै काेरियामा महिला फुटबल प्रतियाेगिताको सुरूवात भएको छ । आइतबार कोरियाको ह्वासाङ–सी मा भएको सेतो टिमको पूजा क्षेत्रीले २ गोल र सबिता राईले १ गोल गरेको थियो । विजेता सेतो टिमले नगद २ लाख वन र ट्रफी प्राप्त गरे । उपविजेताफुर्सदमा

पहिलाे नेपाली महिला मैत्रीपूर्ण फुटबल र ह्वासाङ पुरूष फुटसल कप हुने

अमिर योन्जन ।  दक्षिण कोरियामा पहिलो पटक नेपाली महिला मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने भएको छ । यही जुन महिनाको ३० तारिख आइतबार यहाँ बसोबास गर्ने नेपाली खेलाडी महिलाहरूको प्रतियोगिता शुभारम्भ गर्न लागेको हो । नेपाल फुटबल महासङ्घ, दक्षिण कोरियाको अध्यक्ष ब्रो तमु (कृष्ण गुरुङ)ले एक सूचना जारी गर्दै महिला फुटबल खेलाडी र फुटबल प्रेमीहरूलाई उपस्थितिको लागि आव्हान गरेको छ । प्रतियोगिता कोरियाको ख्याङ्गीदो प्रान्तको ह्वासाङ सी क्षेत्रको याङ्नाममा हुने सूचनामाफुर्सदमा

दोस्रो हिमालयन मुगुक कप फुटसलको उपाधि फारान एफसीले जित्यो

उत्कृष्ट खेलाडी गोले र गोलरक्षक कार्की अमिर योञ्जन । दोस्रो हिमालयन मुगुक कप फुटसल प्रतियोगिताको उपाधि फारान फुटबल क्लबले जितेको छ । फाइनलमा निर्धारित समयमा फारानले मुगुकसँग ४–२ को गोल अन्तरले जित निकालेको हो । आइतबार दक्षिण कोरियाको छुङ्छङबुक्दोको ओम्सङ पार्कको फुटसल मैदानमा भएको प्रतियोगितामा लगातार जितसँगै फारानले उपाधि चुम्न सकेको हो । विजेता टिमले नगद तीस लाख वन, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । उपविजेता नगद बीसफुर्सदमा

एनसीसी भलिबल कपको उपाधि थेसो फेमिलीलाई

अमिर योञ्जन । ‘एनसीसी रनिङ भलिबल कप–२०२४’ को उपाधी थेसो फेमिलीले जितेको छ । नेपाली सम्पर्क समिति दक्षिण कोरियाको आयोजनामा सुवनको आजु बिश्वबिद्यालयको कभर्डहलमा भएको प्रतियोगितामा थेसोले डिफेन्डिङ च्याम्पियन बागलुङलाई २–१ सेटले उपाधी जितेको हो । फाइनल खेलमा थेसोले बागलुङलाई १४–२५, २८–२६ र १५–१३ को सेटमा पराजित गरेको हो । फाइनलमा पहिलो सेट जितेका बागलुङले पछिल्लो लगातार दुई सेट हारेपछी उपबिजेतामा चित्त बुझाए । थेसाे फेमिली ‘ए’ पोलबाट लगातार जितफुर्सदमा

बेलबारी एफ सीको पोल्टामा दोस्रो याङ्सान कप फुटसल प्रतियोगिता

याङ्सान फुटबल क्लब र याङ्सान नेपाली परिवार किम्हे बुसानको संयुक्त आयोजनामा गरिएको दोस्रो याङ्सान कप फुटसल प्रतियोगिताको उपाधि बेलबारी एफ सीले बिजयी हासिल गरेको छ l  मार्च ३१ आईतवारका दिन नेपाल फुटबल महासंघ दक्षिण कोरियामा आबद्ध रहेका नेपाली फुटबल क्लबहरुलाई फुटबल महासंघको नीति नियमावली बमोजिम बर्ष 2024 को लागि आलोपालो प्रणालीको माध्यमबाट बार्षिक दोस्रो फुटबल प्रतियोगिता अन्तरगत फुटसल प्रतियोगिताको आयोजना गरिएको हो ।    “स्वास्थ्य अनुशासन र गतिशिलता प्रबासमा नेपालीहरुफुर्सदमा

दोस्रो छुङ्नाम पुल प्रतियोगिता को उपाधी शेर्पाको पोल्टामा

2024/2/11 दक्षिण कोरिया को छुङछन नाम्दो क्षेत्र का नेपाली युवा हरुको साझा सस्था ” छुङनाम युथ इन्टरटेन्मेन्ट ग्रुप ” द्वारा परदेश राईको संयोजकत्वमा आयोजित दोस्रो खुल्ला जुनियर पुल प्रतियोगिता अत्यन्तै सभ्य र भब्य रुपमा सम्पन्न भएको छ ! कोरिया को नयाँ बर्ष सलनालको अवसरमा छुङनामको ओन्याङ ओन्छन स्थित SBS पुल हाउसमा आयोजना भएको एकदिवसीय जुनियार प्रतियोगिता मा कोरया भरीका ४८ पुल खेलाडी हरुको सहभागिता रहेको थियो! पहिलो चरण बाट नैफुर्सदमा

एक लाख बीस हजार रुपैयाँ बराबरको पूल प्रतियोगिताको सम्पूर्ण तैयारी पूरा

दक्षिण कोरिया को छुङछन नाम्दो एरिया को ओन्याङ ओन्छन मा यहि आगामी फ्रेबुवरी 11 2024 का दिन कोरियाको महान पर्व तथा नयाँ बर्स को अवसरमा दोस्रो खुल्ला छुङ्नाम जुनियर पुल प्रतियोगिता आयोजना हुने भएको छ। छुङनाम युथ entertainment ग्रुप द्वारा आयोजना गर्न गैरहेको उक्त पुल प्रतियोगिता मा कोरिया मा रहेका सम्पुर्ण नेपाली पुल प्रेमी खेलाडी हरुले सहभागी हुन सक्नेछन।   सलनाल को छुट्टी को अवसरमा आयोजना हुने उक्त प्रतियोगिता पहिलोफुर्सदमा

ताजा अपडेट

ईपिएस

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...