तपाईं अहिले खेलकुद सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

यसपालीको नागार्जुन कप लम्जुइ० एफसीको पोल्टामा

फोनिज कोरिया संवाददाता सउल दक्षिण कोरियाको नागार्जुन गुम्बा नुङईन सेवा केन्द्रले वार्षिक रुपमा संचालन गर्दै आएको “नागार्जुन कप”२०१६ को शिल्ड लम्जुइ० एफ सिले चुमेको छ । शुक्रबार सउलको दोंगदुचन फुटबल मैदानमा सम्पन्न फूटबल प्रतियोगितामा मेची महाकाली युनाइटेड एफसीलाई ट्राईवेकरमा ४ को विरुद्ध ५ गोल हालेर लम्जुइ० एफ सी विजयी बनेका हुन् । विजयी लम्जुइ०ले २० लाख वन पुरस्कार शिल्ड, मेडल र प्रमाणपत्र थापेका थिए । त्यस्तै दोस्रो स्थानमा चित्त बुझाउनफुर्सदमा

गुनसान नेपाली कपको शिल्ड नेपाल जापान एफ सिले चुमे

फोनिज कोरिया संवादाता सउल दक्षिण कोरियामा सबैभन्दा बढी राशीको पुरस्कार भएको गुनसान नेपाली कप २०१६ को शिल्ड नेपाल जापान एफसीले चुम्न सफल भएको छ । २२ टिम भिडेको यस फूटबल टुनामेन्टमा मेची महाकाली युनाइटेड एफसीलाई ० को विरुद्ध २ गोलले जितेर ३० लाख वन हात पारेका छन् । साथै शिल्ड सहित प्रत्येक खेलाडीले मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । फाइनलमा पुगेर पनि दोस्रो स्थानमा चित्त बुझाउन परेका मेची महाकालीफुर्सदमा

छैटौ “नागार्जुन कप २०१६” को सम्पूर्ण तयारी पुरा

सोल – नागार्जुन गुम्बा नुङईन सेवा केन्द्रले वार्षिक रुपमा संचालन गर्दै आएको “नागार्जुन कप”२०१६ को सम्पूर्ण तयारी पुरा भएको छ । सेप्टेम्बर १६ मा दोङ्दुचन स्थित खेलमैदानमा सम्पन हुन् गईरहेको “छैटौ नागार्जुन कप २०१६” को समपुर्ण तयारी पुरा भएको नागार्जुन गुम्बा नुङईन सेवा केन्द्रले जनाएको छ । गत आईतबार सम्पूर्ण सहभागी टिमको प्रतिनिधि बीच टाईसीट सार्बजनिक गरिएको थियो । यसपटक भने ३३ वटा टिम बीच नागार्जुन कपको लागि भिडन्त हुनेफुर्सदमा

कोरियन फूटबल क्लबमा नेपाली युवाको उत्कृष्ठ प्रदर्शनी

सोल एकाडेमी स्तरको फुटबल प्रतियोगिताहरुमा एक नेपाली युवाले दक्षिण कोरियामा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन । सिन्हंग फुटबल एकेडेमीबाट खेल्दै आएका मनिष डाँगीले ७० भन्दा बढी खेलमा ४५ गोल गरेका छन । सिन्हंग फुटबल एकेडेमीको घरेलु मैदान दोंग्दचौंनमा डाँगीले अभ्यास खेलहरु खेल्दै आएका छन । बिद्यालय स्तरको प्रतियोगिताबाट उत्कृष्टलाई कोरियाको राष्ट्रिय लिगमा खेल्नका लागि छनौट गरिने प्रावधान छ । कोरियाको सबैभन्दा ठुलो फुटबल लिग प्रतियोगितालाई के लिग भनिन्छ । साताकोफुर्सदमा

कोरियामा सबैभन्दा बढी राशी पुरस्कार रहेको गुनसान नेपाली कपको टाइसिट सार्वजनिक

फोनिज कोरिया संवाददाता पछिल्लो समय कोरियामा खेलकुद गतिविधी बढ्दो छ । लाखौ पुरस्कार राशीको फूटबल र भलिबल प्रतियोगताहरुको आयोजना गरीन थालेका छन् । यसैक्रममा हालसम्मको सबैभन्दा बढी राशी प्रथम पुरस्कार ३० लाख वन राखिएको गुनसान नेपाली कपले कोरियाका नेपाली समुदायमाझ निकै कौतुहलता निम्ताएको छ । आगामी सेम्टेम्बर १४ तारिख छुसकमा आयोजना गरिने गुनसान नेपाली कम फूटबल टुर्नामेन्टको खेल तालिका आइतबार सार्वजनिक गरिएको छ । गुनसान नेपाली समाज दक्षिण कोरियाले आयोजनाफुर्सदमा

राजदूत मैत्रिपूर्ण रनिङ कप फुटबल प्रतियोगिता हुने

सउल, कोरियास्थित नेपाली राजदूतावासले यसपटक पनि राजदूत मैत्रिपूर्ण रनिङ कप फुटबल प्रतियोगिताको आयोजना गर्ने भएको छ । नेपालीहरुको महान चाड दशै र शुभ दिपावलीको अवसर पारेर गत वर्षदेखि सुरु गरेको फुटबल प्रतियोगिता आगामि अक्टोबर २३ तारिख आइतबारका दिन हुने राजदूतावासबाट जारी प्रेस विज्ञप्तिमा जनाइएको छ । गैर आवासिय नेपाली संघ एनआरएन कोरियाको सहकार्यमा आयोजना हुन लागेको उक्त प्रतियोगितामा सहभागी हुन अक्टोबर ७ तारिखसम्म दुतावासमा टिम दर्ता गराउनु पर्ने विज्ञप्तिमा उल्लेखफुर्सदमा

कोरियामा माछापुच्छ्रे पुरुष – महिला भलिबलको उपाधी म्याग्दिलाई

सउल कास्की  परिवार  दक्षिण  कोरियाले   आयोजना  गरेको  माछापुच्छ्रे   रनिङ शिल्ड पुरुष  महिला   भलिबल  प्रतियोगिताको  उपाधी  म्याग्दि  प्रवासि संघ (मोना ) ले  चुमेको  छ   । पुरुष  भलिबलको फाइनल  खेलमा  बागलुङ  सम्पर्क  समिती संग  कडा  प्रतिस्पर्धाका  बिच  उपाधि  आफ्नो पक्षमा पार्न  सफल  भएको  हो । खेलको  पहिलो  सेट  बागलुङले  जिते  पनि   दोस्रो  र  तेश्रो  सेट लगातार  म्याग्दिले जितेर   उपाधी  सुनिश्चित  गर्यो । यश अघिका  खेलहरुमा  उपाधि चुम्दै  आएको  बागलुङ  यसपाली  उपबिजेतामा चित्त  बुझाउन  बाध्य फुर्सदमा

प्रथम राईजिगं नेपाल कप २०१६ फुटबल प्रतियोगिता उल्सानमा

प्रथम राईजिगं नेपाल कप २०१६ फुटबल प्रतियोगिता उल्सानमा आयोजना गरिने भएको छ । सेप्टेम्बर २५ मा आयोजना गरिने उक्त प्रतिष्पर्धाका लागि सेप्टेम्बर एक देखि १८ सम्म टिम दर्ताको मिति तय गरिएको छ भने टाईसिट सेप्टेम्बर २० मा प्रकाशित गरिने छ । राईजिग नेपाल एफ सि र उल्सान एकता समाजले आयोजक रहेको उक्त प्रतिस्पर्धा सम्पन्न गर्नका लागि फिलिप गुरुङको प्रमुखकतामा १८ सदस्य खेल व्यवस्थापन समिति गठन गरिएको उल्सानबाट व्यवस्थापन सदस्य आरसीफुर्सदमा

माछापुच्छ्रे भलिबल रनिइ० कपको टाईशिट सार्वजनिक

फोनिज कोरिया संवाददाता सउल कास्की परिवार दक्षिण कोरियाले यही अगष्ट २८ तारिख अयोजना गर्न लागेको माछापुच्छ्रे भलिबल रनिइ० कप भाग २ को खेल तालिका आइतबार सार्वजनिक गरिएको छ । प्रतियोगितामा १६ टिम छनौटमा परेका छन्  । अन्नपुर्ण दुध पोखरी समाजसंग पुन समाज भिड्ने छन् भने  नेपाल मगर संघसंग गुल्मी सेवा सम्पर्क । त्यस्तै  बाग्लुइ० सेवा सम्पर्कसंग मोक्फो भलिबल टीम भिड्ने छन् भने तनहुँ उद्धार समितीसंग तमु धीँ  । साथै  छन्त्यालफुर्सदमा

माछापुच्छ्रे रनिङ्ग कपको टाईशीट अगष्ट २१ मा

 फोनिज कोरिया संवाददाता सउल, ” खेलकुद युवाहरुको सक्रिय सहभागिता”  भन्ने मूल उदेश्यले कास्की परिवार दक्षिण कोरियाले “माछापुच्छ्रे भलिबल रनिङ्ग कप- भाग २ ” गर्ने भएको छ ।  अगष्ट २८ तारिक आइतबार सउलको दोङ्नेमुन छेयुक्वानमा हुन लागेको रनिङ्गकप खेलतालिका  Tie-Sheet भने २१ तारिख आइतबार नेपाल हाउस सिन्सलदोङ्मा दिनको १ बजे गरिने भएको छ । प्रतियोगितामा भलिबल रनिङ्कपका साथै संस्थाको विकासका लागि भाग्यशाली चिठ्ठा समेत खोलिने भएको छ ।

ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...