तपाईं अहिले खेलकुद सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
लमजुङ् एफसीको पोल्टामा उपाधी
सउल, नेपाल मगर संघ गणतन्त्र कोरियाले पहिलो पटक आयोजना गरेको स्व. हेम पुन मगर स्मृति पुरुष नकआउट फुटबल टुर्नामेन्ट २०१६ को उपाधी लमजुङ् एफ सीले जितको छ । आइतबार सम्पन्न प्रतियोगितामा विजेता समूहले १६ लाख वन नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र पाएको थियो । १६ समूहको सहभागिता रहेको टुर्नमेन्टमा फाइनलमा पुगेका लम्जुइ० एफसीले मेचीमहाकाली एफसीलाई १-0 गोल अन्तरले विजय हासिल गरेको थियो । कोरियाको वढ्दो गर्मीको प्रर्वाह नगरी अत्यन्त सौहार्दपूर्णफुर्सदमा
वानकीमुन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपाललाई ४ स्वर्ण
सोल-वानकी मुन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालले ४ स्वर्ण जितेको छ ।नेपालको तर्फबाट सहभागी भएका प्रेरणा भूसाल , साकार ढकाल , सागर श्रेष्ठ , ससिन शार्माले स्वर्ण पदक जितेका छन ।७ देखि ८ तारिख भएको खेल बर्तमान सयुक्त राष्ट्रसंघका महासचिव वान कि मुन को जन्म स्थान उम्सङको जिम्न्यासियममा खेलाईएको थियो । नेपालकोतर्फबाट नवलपरासी ,चितवन , भैरहवाका खेलाडीहरूले सहभागिता जनाएको थियो । पहिलो दिन सम्पन्न जुनियर पुम्से खेल तर्फ १ गोल्ड साकारफुर्सदमा
मगर संघ कोरियाको फुटबल खेल तालिका आइतबार सार्वजनिक गरिने
फोनिज कोरिया संवाददाता सउल नेपाल मगर संघ गणतन्त्र कोरियाले आयोजना गर्न लागेको स्व.हेम पुनमगर स्मृती पुरुष नकआउट फुटबल टुर्नामेन्टको खेल तालिका यही आइतबार दोइ०देमुन स्थित नाइ०लो रेष्टुरेन्टमा सार्वजनिक गरिने भएको छ । उक्त प्रतियोगितामा पहिले दर्ता गर्ने १६ टिमलाई मात्रै सहभागी गराउने जानकारी गराउदै दर्ता गराउनुभएका सम्पूर्ण फुटबल टिमका आधिकारक व्यक्तिहरु तोकिएको समयमा उपस्थीत भइदिनहुन आयोजकले आग्रह गरेको छ । टाइसिट सार्वजनिक गरिने सयम अपराहन्न १ बजे तोकिएको छफुर्सदमा
नेदरल्याण्ड्ससँग खेल्ने नेपाली टोलीको घोषणा
काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत नेदरल्याण्ड्सविरुद्ध खेल्ने नेपाली टोलीको घोषणा भएको छ । पारस खड्काको कप्तानीमा रहेको टोलीमा सुनिल धमलाले पुनरागमन गरेका छन् भने सुवास खकुरेल बाहिरिएका छन् । बेलायत भ्रमणमा उत्कृष्ट प्रदर्शन गरेका विक्रम शोव टोलीमा छन् । उपकप्तान ज्ञानेन्द्र मल्ल छन् भने शक्ति गौचन, बसन्त रेग्मी, शरद भेषावकर, सोमपाल कामी, सागर पुन र विनोद भण्डारी पनि टोलीमा अटाएका छन् । राजु रिजाल, करण केसी, अनिलकुमार मण्डल,फुर्सदमा
म्याग्दी रनिइ० कपको उपाधी बाग्लुइ०को हातमा
फोनिज कोरिया संवादाता सउल, म्याग्दी प्रवासी नेपाली संघ (मोना) दक्षिण कोरियाले आइतबार सउलमा सम्पन्न गरेको म्याग्दी रनिइ० कप २०१६ प्रतिस्र्पधात्मक पुरुष भलिबल प्रतियोगतामा बाग्लुइ० सम्पर्क समिति कोरिया प्रथम भएका छन् । बाग्लुइ०ले १२ लाख वन पुरषकार सहित शिल्ड, मेडल र प्रमाणपत्र थापेका छन् । त्यसैगरी कास्की परिवारले दोस्रो स्थान हासिल गरी ९ लाख पुरस्कार थापेका छन् भने सेमी फाइनलमा पुगेका युनिभिजन ग्रुप र छन्त्याल परिवारले सान्तवना पुरस्कारवापत ३फुर्सदमा
मोक्फो चौतारीले जित्यो ख्वाइ०जुको भलिबल खेल
फोनिज कोरिया संवाददाता सउल सामुदायिक सेवा केन्द्र ख्वान्जुको आयोजनामा आइतबार भएको भलिबल प्रतियोगितामा मोक्फो चौतारी भलिबल क्लब (एमसीभीसी) ए ले उत्कृष्ट खेल प्रदर्शन गर्दै प्रथम स्थान हासिल गर्न सफल भएको छ । फाइनलमा पुगेका सामुदायिक सेवा केन्द्र ख्वान्जुको ए टिमलाई पराजित गरी एमसीभिसीले ५ लाख कोरियन वन, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । साथै प्रतियोगितामा एफसीभीसी कै सुशान्त सिन्जाली म्यान अफ द म्याच बन्न सफल भएका छन् ।फुर्सदमा
१० औं विश्व तेक्वान्दो प्रतियोगितामा नेपालीले हासिल गरे दोस्रो स्थान
सोल-तेक्वान्दो कल्चर एक्स्पो (10th TAEKWONDO CULTURE EXPO) मा दुर्गामान तामाङले तेक्वान्दोको दुई विधा अन्तर्गत स्पाईरिङमा दोस्रो र पुम्से तर्फ तेस्रो स्थान हात पार्न सफल भए । कोरियाको मुजुमा जुलाई ७ देखि १९ सम्म सञ्चालित १० औं तेक्वान्दो कल्चर एक्स्पोमा२५ वर्ष देखी ३५ वर्षसम्मका विश्वका ३२ राष्ट्रका तेक्वान्दो खेलाडीहरुले सहभागिता जनाएको उक्त प्रतियोगितामा नेपालबाट नेपाली प्रशिक्षक अशोक खड्काको नेतृत्वमा तामाङले उक्त प्रतियोगितामा सहभागिता जनाएका थिए । रोजगार अनुमती प्रणाली (EPS)बाट सनफुर्सदमा
नेपाल मगर संघ कोरियाले गर्न लागेको फूटबल प्रतियोगिताको टिम दर्ता शुरु
फोनिज कोरिया संवाददाता सउल नेपाल मगर संघ गणतन्त्र कोरियाले आगामी अष्ट १४ मा गर्न लागको स्व. हेम पुन मगर स्मृती नकाउट पुरुष फूटबल प्रतियोगिता २०१६ को लागि टिम दर्ता गर्न आवहान गरिएको छ । गष्ट ५ तारिखसम्म टिम दर्ता गर्न सकिने छ भने ७ तारिख टाइसिट सार्वजनिक गरिने आयोजकले जनाएको छ । दर्ता शुल्क तीन लाख कोरियन वन तोकिएको छ । नेपाल मगर संघ केन्द्र (नेपाल)का संस्थापक अध्यक्ष स्व. हेमफुर्सदमा
म्याग्दी रनिङ कप २०१६ को खेल टाईशीट तयार, १८ टीमको सहभागिता
सोल, कोरियामा म्याग्दी घर स्थापना सहयोगार्थ म्याग्दी प्रवासी नेपाली संघ मोना कोरियाको आयोजनामा सम्पन्न हुन गई रहेको म्याग्दी रनिङ कप २०१६ को खेल टाईशीट तयार भएको छ । कूल १८ टीमको सहभागिता रहेको यस प्रतियोगिता जुलाई ३१ तारिख आईतबारको दिन राजधानी सउलको सुयु शहर स्थित खाङबुक छङसोन्यन सुर्यन ख्वान(Gangbuk sports Center) सम्पन्न हुने छ । आयोजनामा सहभागि हुन पुरुष भलिबल तर्फ दर्ता गराईएका टीमहरुमा युनिक भिजन ग्रुप, म्याग्दी मोना एफुर्सदमा
सबैभन्दा धरै राशीको गुनसान नेपाली कप टुर्नामेन्टको टिम दर्ता शुरु
फोनिज कोरिया संवाददाता सउल दक्षिण कोरियाको हाल सम्मकै सबैभन्दा धेरै पुरस्कार राशी भएको गुनसान नेपाली कप २०१६ नामक फूटबल टुर्नामेन्टको टिम दर्ता यही जुलाई १० तारिखबाट शुरु भएको छ । तिम दर्ता अगष्ट २७ तारिखसम्म गरिने छ भने त्यसको भोलिपल्ट २८ तारिख टाई सिट सार्वजनिक गरिने छ । पहिलो विजेतालाई ३० लाख र दोस्रो हुनेलाई १५ लाख कोरियन वन पुरस्कार राखिएको यो टुर्नामेन्टको टिम दर्ता शुल्क भने ४ लाख वनफुर्सदमा