तपाईं अहिले खेलकुद सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

थकाली सेवा समाज कोरियाले तोरन्ल्हमा प्रतियोगितात्मक आर्चरी खेलको आयोजना गर्ने

सौल – थकाली जातीको महान पर्व तोरन्ल्ह (फागु पूर्णिमा होली) मा थकालीहरुको प्रमुख खेल आर्चरी (तारा खेल) प्रतिष्प्रर्धात्मक रुपमा आयोजना गर्ने भएको छ । रोजगार तथा ब्यबसायको लागि कोरियामा  कार्यरत  आर्चरी खेलाडीहरुको खेल कौशललाई प्रोत्साहन गर्ने उद्देश्य   अनुरुप थसेस कोरियाले कोरियाली भूमिमा सम्भवत: पहिलो पल्ट प्रतिष्प्रर्धात्मक तारा खेलको आयोजना गर्न लागेको हो । आयोजनामा ३० देखि ४५ मिटर सम्मको दूरीमा नेपालबाटै ल्याईएको धनुष बाण प्रयोग गरि नेपालका चर्चित आर्चरीफुर्सदमा

नेपालद्वारा दक्षिण कोरिया ४-२ ले पराजित

होम कार्की दोहा-जारी एसियन समुदायस्तरीय फुटबल लिग प्रतियोगितामा नेपालद्वारा दक्षिण कोरिया ४-२ ले पराजित भएको छ ।     कतारको अलथुमामास्थित क्युएफए टेक्निकल मैदानमा शुक्रबार राति सम्पन्न भएको खेलमा नेपालले सहज जितेको हो । खेलको १२ औं मिनेटमा कोरियाले अग्रता लिएको थियो ।   त्यसको दुई मिनेटमा नेपालको लागि आकास महत्तोले गोल गर्दै बराबरीमा ल्याएको थियो ।     खेलेको १७ मिनेटमा कोरियाले पाएको पेनाल्टीलाई सदुपयोग गर्दै पहिलो हाफमा कोरियाफुर्सदमा

मेचीमहाकाली युनाईटेडले फूटबल प्रतियोगिता आयोजना गर्ने

सौल – राजु गल्देंन सौल, मेचीमहाकाली युनाइटेड(MMUFC) दक्षिण कोरियाले आउदो मार्च २७ तारिख पहिलो पटक फूटबल प्रतियोगिताको आयोजना गर्ने  भएको छ | गत चुसकमा नागार्जुन गुम्बाले आयोजना गरेको फूटबल मैदान सोयोसानमा “प्रथम मेचीमहाकालीफूटबल कप”  प्रतियोगिता आयोजना गर्ने भएको हो । भाग लिनको लागि मार्च १९ तारिख सनिबार सम्ममा आफ्नो टिम दर्ता गराई सक्नु पर्नेछ र मार्च २० तारिख खेल, समय तालिका र टाई सिट प्रकासित गरिने छ, साथै सम्पूर्ण इच्छुक टिमहरुलाईफुर्सदमा

बुढासुब्बा नकआउट कप २०१६को यहि आउदो २०१६ को अप्रिल १० मा हुने

सोल -धरान कोरिया सहयोग समिति र धरान फुटबल कल्बले बुढासुब्बा नकआउट कपको आयोजना गर्ने भएको छ । आउदो अप्रिल १० मा बुढासुब्बा नकआउट कप २०१६को आयोजना हुने भएको हो । गत आईतबार तुंगदेमुनस्थित मिठो नेपाली तथा थाई रेस्टुरेन्टमा बसेको बैंठकले सो निर्णय गरेको समितिका अध्यक्ष ईश्वर मास्केले बताए ।बुढासुब्बा नकआउट कपलाई सफल पार्नका लागि मदन राईको संयोजकत्वमा ५ सदस्यीय उपसमिति समेत गठन गरिएको छ । सो उपसमितिमा सह संयोजक सुमन सुनुवार,सदस्यहरुफुर्सदमा

साग महिला फुटबलमा नेपाल भारतसंग ४ – 0 ले पराजित

सोल – भारतको सिलोङमा जारि १२ औं दक्षिण एसियाली खेलकुद साग अन्तरगत महिला फुटबल फाइनलमा नेपाल भारतसँग ४–० गोल अन्तरले पराजित भयो । खेलको ३२ औं मिनेटमा भारतकी कमलादेवीले पहिलो गोल गरेकी थिइन् ।     खेलको ५० औं मिनेटमा कमलादेविले नै दोस्रो गोल गर्दै अग्रता दोब्बर पारेकी थिइन् | भारतले अर्को गोल खेलको ७३ औं बालादेवीले र ८० औँ मिनेटमा आसा लतादेविले गरेकी थिइन् ।     पाँच देशफुर्सदमा

साग महिला फुटबल: नेपाल र भारत बीच खेल जारि , भारत ४ गोलले अगाडी

  सोल – भारतको सिलोङमा जारि १२ औं दक्षिण एसियाली खेलकुद (साग)का महिला फुटबलको फाइनलमा भारतले  नेपाललाई ४  गोल गरेको छ । नेपालविरुद्धको खेलमा भारतका कमलादेवीले ३२ औं  ५२ औ मिनेटमा गोल गरिन् । ७३ औं मिनेटमा बालादेवीले गोल गरिन् भने चौथो गोल ८० औं मिनेटमा आशा लतादेवीले गरिन | नेपालले गोल गर्न सकेको छैन

नवयुगको हृयाट्रिकसंगै नेपाल सागको फाईनलमा

सोल – भारतको गुवाहटीमा जारि १२ औं साग अन्तर्गत पुरुष फुटबलको सेमिफाइनलमा नेपालले   माल्दिभ्सलाई ४ -३ ले पराजित गर्दै फाईनलको यात्रा तय गरेको छ  । खेलको १५ औं मिनेटमा अन्जन बिष्टले गोल गर्दै नेपाललाई अग्रता दिलाएका छन् । ३६ औं मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै अग्रता दोब्बर पारेका थिए | पहिलो हाफ २ -0 ले पछाडी रहेको माल्दिभ्स दोस्रो हाफमा  लयमा देखियो | माल्दिभ्सले खेलको ५१ औ मिनेट गोलफुर्सदमा

लमजुङ परिवारले मे १५मा दोस्रो मर्स्याङ्दी च्याम्पियनसिप फुटबल प्रतियोगिता गर्ने

सोल-लम्जुङ परिवार दक्षिण कोरियाले आउदो मे महिनामा दोस्रो मर्स्याङ्दी च्याम्पियनसिप खुल्ला नक आउट फुटबल प्रतियोगिता गर्ने भएको छ ।मेमहिनाको १५ तारिखका दिन सो प्रतियोगिता गर्न लागेको हो ।   फेब्रुअरी ७ तारिखमा भएको लम्जुङ परिवार दक्षिण कोरियाको वृहत् भेलाले खेलकुदलाई संस्थागत विकास र कोरियामा रोजगारीको लागि आएका सम्पुर्ण युवाहरुको फुटबलप्रती देखाएको रुचिलाई लक्षित गरि उक्त प्रतियोगिता गर्न लागेको लम्जुङ परिवारले जनाएको छ ।लम्जुङ परिवार दक्षिण कोरियाको अध्यक्ष धन गुरुङको सभापतित्वमाफुर्सदमा

साग महिला फुटबलमा नेपालद्वारा बंगलादेश पराजित

  सोल – १२ औं दक्षिण एशियाली खेलकुद अन्तर्गत महिला फुटबलतर्फ नेपालले बिजयी सुरुवात गरेको छ । सिलोङस्थित जवाहरलाल नेअरु फुटबल रंगशालामा आज सम्पन्न पहिलो खेलमा नेपाली महिला राष्ट्रिय टोलीले बंगलादेशको चुनौती ३-० गोलले समाप्त पार्‍यो | नेपालका लागि दीपा अधिकारीले खेल सुरु भएको दोस्रो मिनेटमै गोल गरेकी थिईन । १७ औं मिनेटमा अर्की स्ट्राइकर अनु लामाले नेपाललाई दोहोरो अग्रता दिलाईन । खेलको अन्त्यतिर नेपालले अग्रता तेब्बर पार्‍यो । अन्तिम मिनेटमा निरुफुर्सदमा

नेपाल र आयरल्यान्ड अन्डर नाइन्टिन विश्वकपमा भिड्दै

सोल -बंगलादेशमा जारी आइसीसी यु–१९ विश्वकप क्रिकेटमा शनिबार  नेपाल र आयरल्यान्ड भिड्दै छन् । नेपाली समयअनुसार बिहान पौने ९ बजेदेखि सुरु हुने खेल जित्न सके नेपालको क्वार्टरफाइनल यात्रा सहज हुनेछ । समूह ‘डी’मा रहेको नेपालले पहिलो खेलमा न्यूजिल्यान्डलाई ३२ रनले हराउँदै क्वार्टरफाइनलका लागि बलियो दाबेदारी प्रस्तुत गरेको हो । सोही समूहको अर्को खेलमा भारतले आयरल्यान्डलाई हराएको थियो । शनिबार नेपालले आयरल्यान्डलाई र भारतले न्यूजिल्यान्डलाई हराउन सके समूहको अन्तिम खेल खेल्नुअगावैफुर्सदमा

ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...