तपाईं अहिले खेलकुद सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
इंग्ल्यान्ड र वेल्स एकै समूहमा
सौल – बलराम पाठक आगामी २०१६ जुन १० बाट फ्रान्स हुने युरोपियन फुटबलको समुह बिभाजन भएको छ | ग्रेट ब्रिटेनका दुई महारथी इंग्ल्यान्ड र वेल्स एकै समुहमा परेका छन् |जुन १६ मा फ्रान्सको लेन्स रंगशालामा यी महारथीहरु भिड्ने भएका छन् | समूह बी अन्तर्गत इंग्ल्यान्ड ,वेल्स ,स्लोभाकिया र रसिया छन् भने समुह ए मा आयोजक फ्रान्सका साथै स्विजरल्याण्ड ,अल्बानिया र रोमानिया रहेका छन् | तेसै गरि समूह सी मा २०१४फुर्सदमा
राष्ट्रिय फुटबल टोलीमा अनिल गुरुङ नया कप्तान
सौल _ बलराम पाठक अनिल गुरुङ कप्तान रहने गरी साफ च्याम्पियनसिपको लागि राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ । भारतको केरलामा पुस ८ देखि १९ सम्म हुने नवौं साफको लागि मुख्य प्रशिक्षक प्रशिक्षक प्याट्रिक ओसेम्सले २० सदस्यीय राष्ट्रिय टिमको घोषणा गरेका हुन् । विंगर नवीन लामा र गोलकिपर अमृत चौधरी पहिलोपल्ट राष्ट्रिय टोलीमा परेका छन् । अनिल गुरुङ प्लेइट सेटमा नभएको अवस्थामा विराज महर्जन वा रोहित चन्द कप्तान हुने प्रशिक्षकफुर्सदमा
आन्सान मिनी वल्ड कपमा नेपालको पनि सहभागिता
सौल – आन्सान चुमिन सेन्टरले गत आइतबार आन्सानमा आयोजना गरेको मिनी वल्ड कपमा नेपालले पनि सहभागिता जनाएको थियो |आन्सानमा भएको मिनी वल्डकपमा भएको खेलहरु मध्ये भलिबल र फुटबलमा नेपाल भाग लिएको थियो |नोभेम्बर २९ तारिख आन्सान स्थित साँङ्गरक्सु भलिबल खेल मैदानमा भएको खेलमा ईन्डोनेशिया संग फाईनलमा भलिबल तर्फ दोर्स्रो र फुटवल तर्फ चौथौ भएको थियो। कुल ६ देश चाईना ,फिल्लिपिन ,भियतनाम ,इन्डोनेसिया,नेपाल र थाईलेन्डका खेलाडीहरुले भाग लिएको प्रतियोगितामा नेपालको तर्फफुर्सदमा
नेपाली ब्याडमिन्टन टोली कोरियामा
सोल – योनेक्स कोरिया जुनियर खुला ब्याडमिन्टन च्याम्पियनसिपमा सहभागी हुन ४ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली दक्षिण कोरियाको ग्वान्जु आईपुगेको छ | नोभेम्बर २३ देखि २९ तारिखसम्म हुने प्रतियोगितामा नेपालले यु–१९ र यु–१७ उमेरसमूहको सिंगल्स र डबल्समा भाग लिने छ । यु–१९ मा निरविक्रम देवकोटा र गौतमसिंह कठायत तथा यु–१७ मा चिरण विष्ट र रुकेश महर्जनले प्रतिस्पर्धा गर्नेछन् । टिम प्रशिक्षकमा अनिल लाखे तथा व्यवस्थापकमा नेपाल ब्याडमिन्टन संघका सदस्यफुर्सदमा
विश्व क्रिकेट लिग च्यापियनसिपमा नेपाल पपुवान्युगिनीसित पराजित
सोल – आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत् आफ्नो तेस्रो खेलमा नेपाल पपुवा न्यूगिनीसँग २ विकेटले पराजित भएको छ ।सोमबार युएईको आबुधाबीमा नेपालले दिएको २ सय ३३ रनको विजयी लक्ष्य पपुवा न्यूगिनीले निर्धारित ५० ओभरमा ३ बल बाँकी छँदा ८ विकेट गुमाउँदै पूरा गर्यो ।पपुवा न्युगिनीका लागि असद भालाले सर्वाधिक ८७ रन जोड्दै टोलीलाई जित दिलाए । नेपालका लागि पारस खड्का र मेहबुब आलमले समान २ तथा सोमपाालफुर्सदमा
किकबक्सिङ च्याम्पियन टुर्नामेन्टमा भाग लिन कोरिया आउदै नेपाली खेलाडी
जापानमा बसेर खेलक्षेत्रलाई अगाडि बढाउदै आएका किकबक्सिङका खेलाडी मोहन महर्जन दक्षिण कोरियामा हुनलागेको अन्तर्राष्ट्रिय स्तरको किकबक्सिङ च्याम्पियन टुर्नामेन्टमा सहभागि हुने भएका छन् । यहि १४ तारिख शनिबार साँझ कोरियाको इन्छनस्थित नाम्दोङ्ग जिम्नासियममा हुन गइरहेको ६८ केजी अन्तर्गतको उक्त खेलमा महर्जन कोरियाका K-1 वल्र्ड म्याक्स टुर्नामेन्ट खेलाडी लि सङह्योङसँग भिडने भएका छन् । सन् २००९ मा जापानमा आयोजित मार्शल आर्ट किकबक्सिङमा उत्कृष्ट भएका मोहन महर्जनले जापानमा भएको प्रोफेसनल २७ खेलमा भाग लिइसकेकाफुर्सदमा
दोस्रो किम्हे माईग्रेण्ट फुटबलको उपाधी एभरेष्ट क्लब बुसानको पोल्टामा
गतशालबाट शुरू भएको किम्हे माईग्रेण्ट हाउस एक दिवशीय फुटबल प्रतियोगीता यो बर्ष पनी सम्पन्न भएको छ। किम्हे माईग्रेण्ट हाउस खेलकुद समितीको आयोजनामा सम्पन्न भएको उक्त प्रतियोगीता, खिम्हे इमोहो खोदोङ हाक्यो र खाया देहाक्योको फुटबल मैदानमा भएको थियो। विहान ८:५० बाट शुरू भएको सो प्रतियोगीतामा याङसान एफ सी ,हालिम तथा जिल्ले एफ सी, मिर्याङ एफ सी, हिमालयन बोईज एफ सी,ईमानुयल एफ सी,किम्हे माईग्रेण्ट एफ सी, एभरेष्ट एफ सी बुसान,राइजिङ नेपाल एफफुर्सदमा
दक्षिण कोरियाका श्रमिक खेलाडीहरु मैंत्रीपुर्ण फुटबल खेल्न उत्तर कोरियातिर लागे
सोल -दक्षिण कोरियाका श्रमिक कामदार खेलाडीहरुको एक समुह मैंत्रीपुर्ण फुटबल खेल्न उत्तर कोरिया प्रस्थान गरेको छ ।बुधबार १६२ जनाको टोली प्योंगयांग प्रस्थान गरेको हो । ८ बर्षपछि कोरियन ट्ेड युनियन र कन्फिडेरेसन अभ टे्रड युनियनका खेलाडीहरु ४ दिने मैंत्रीपुर्ण खेल खेल्न प्लेन चार्टड गरेर उत्तर कोरिया गएका हुन । बिहिबार र शुक्रबारको मैंत्रीपुर्ण खेलपछि दक्षिण कोरियाका खेलाडीहरु त्यहां आयोजित डिनरमा सहभागी हुनेछन् ।शनिबार भने उत्तर कोरियाका औंधोगिकफुर्सदमा
म्याच फिक्सिङको आरोपमा पक्राउ परेका खेलाडीलाई १७ दिन थुनामा राख्न अनुमति
काठमाडौं – म्याच फिक्सिङको आरोप लागेका ५ खेलाडीलाई १७ दिन थुनामा राखेर अनुसन्धान गर्न विशेष अदालतले अनुमति दिएको छ । अदालतले पक्राउ परेको मितिले १७ दिन थुनामा राख्न भनेकाले प्रहरीले उनीहरुलाई कात्तिक १३ गतेसम्म थुनामा राख्न पाउँछ । असोज २७ गते पक्राउ परेका राष्ट्रिय फुटबल टिमका कप्तान सागर थापा, अन्जान केसी, सन्दीप राई, रितेश थापा र विकास सिंह क्षेत्रीविरुद्ध विरुद्ध प्रहरीले विशेष अदालतमा राज्यविरुद्धको मुद्दा दर्ता गरेको थियोफुर्सदमा
नेपाली यु–१६ फुटबल टोलीमाथि प्रतिबन्ध
काठमाडौं – बढी उमेरका खेलाडी सहभागी गराएको भन्दै एसियाली फुटबल फेडेरेस (एएफसी) ले नेपाललार्इ यु-१६ च्याम्पियन्सिप खेल्न अयोग्य घोषित गरेको छ । क्रगिस्तानको बिस्केकमा अघिल्लो महिना भएका तीनवटा छनोट खेलमा १६ वर्षमाथिका तीनजना खेलाडी सहभागी गराएको भन्दै कारबाहीस्वरूप एएफसीले नेपाललार्इ च्याम्पियन्सिप खेल्न अयोग्य घोषित गरेको हो । नेपालले च्याम्पियन्सिपको छनोट चरणका जोर्डन, अाेमान र किर्गिस्तानविरूद्धका खेलामा १६ वर्षमाथिका तीन खेलाडी खेलाएको जनाएको छ । छनोट चरणका दुर्इवटा खेलमाफुर्सदमा