तपाईं अहिले खेलकुद सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

राजदूत मैत्री रनिङ कप फुटबलको टिम दर्ता अक्टोबर ११ सम्म

सोल-सोलस्थित नेपाली राजदूतावासले हिन्दुहरुको दशैं २०७२ को सुअवसरमा ‘राजदूत मैत्रीपूर्ण रनिंग कप’ फुटबल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ । उक्त फुटबल प्रतियोगिताको अवसरमा यहाँ  रहेका सबै नेपालीहरुबीच शुभकामना आदान प्रदानका साथै महामहिम राजदूतबाट  टिका,जमरा तथा प्रसाद प्रदान गरिने कार्यक्रम समेत राखिएको छ ।     फुटबल प्रतियोगितामा प्रथम हुने टिमलाई २५ लाख कोरियन वन, दोस्रो हुने टिमलाई १० लाख कोरियन वनसाथै प्रमाणपत्र तथा प्रशंसापत्र समेत प्रदान गरिने हुनाले ईच्छुकफुर्सदमा

युनिक भिजन भलिबलको टाई सिट अक्टुबर ४ मा हुने |

सौल – युनिक भिजन ग्रुप दक्षिण कोरिया द्वारा यहि अक्टुबरको ११ तारिख पहिलो पटक भलिबल प्रतियोगिताको  आयोजना  गर्न गइरहेको छ | उक्त  भलिबल प्रतियोगिताको लागि  टाई सिट भने यहि अक्टुबरको  ४ तारिख प्रकाशन गर्ने तयारी गरेको छ | भलिबल प्रतियोगितामा सहभागी हुन् चाहने संघ संस्था वा समूहले  आफ्नो भलिबल टिमको सम्पूर्ण खेलाडीहरुको नामावली सहित नाम दर्ता गर्न हुनका लागि संस्थाको  अध्यक्ष भजेन्द्र क्षेत्रीले  अनुरोध गरेका छन् | बिगत २ बर्ष देखिफुर्सदमा

युनिक भिजन भलिबलको टाई सिट अक्टुबर ४ मा हुने |

सौल – युनिक भिजन ग्रुप दक्षिण कोरिया द्वारा यहि अक्टुबरको ११ तारिख पहिलो पटक भलिबल प्रतियोगिताको  आयोजना  गर्न गइरहेको छ | उक्त  भलिबल प्रतियोगिताको लागि  टाई सिट भने यहि अक्टुबरको  ४ तारिख प्रकाशन गर्ने तयारी गरेको छ | भलिबल प्रतियोगितामा सहभागी हुन् चाहने संघ संस्था वा समूहले  आफ्नो भलिबल टिमको सम्पूर्ण खेलाडीहरुको नामावली सहित नाम दर्ता गर्न हुनका लागि संस्थाको  अध्यक्ष भजेन्द्र क्षेत्रीले  अनुरोध गरेका छन् | बिगत २ बर्ष देखिफुर्सदमा

पाँचैा नार्गाजुन कप बिबादस्पद, ६ खेलाडीलाई रेड कार्ड

समीर पैाडेल सोल–‘कतै नभएको जात्रा हाडी गाउँमा’ भन्ने उखान झैँ भएको छ पाचौं नागार्जुन कप | गत सेप्टेम्बर २८ मा दोङ्दुछन छुङ्हाव उन्दोङ्जाङमा नार्गाजुन गुम्बाले आयोजना गरिएको नार्गाजुन कपमा रेफ्रिले ६ जना खेलाडीलाई रेड कार्ड देखाएपछि दर्शक दिर्घाले माथिको उखान सम्झेका हुन् | ३२ टिम सहभागी भएको उक्त प्रतियोगीतामा फाईनल खेल लमजुङ एफसि र झापा एफसिबिच भएको खेलमा रेफ्रीका कारण बिबादस्पद बन्न पुगेको हो |   बेलुका ८:३० बाट सुरुफुर्सदमा

किम्हेमा फुटबल प्रतियोगीता हुने

– अशोक पोख्रेल किम्हे, प्रत्येक बर्ष आयोजना गरिदै आएको एक दिवसीय फुटबल प्रतियोगिता कोरियाको किम्हे शहरमा यसपाली पनी हुने भएको छ। प्रवासीहरूको सक्रिय सामाजिक संस्था किम्हे माइग्रेण्ट हाउसले प्रतेक बर्ष आयोजना गर्दै आएको यो प्रतियोगिता आउने नोभेम्वर १ आइतबारको दिन विहानबाट हुने भएको छ।   प्रतियोगिता गत बर्ष आयोजना भएकै स्थान अवाङदोङ फुटबल मैदान अर्थात 경상남도 김해시 어방동 ( 어방체육공원) मा हुने भएको छ। इन्जे विश्वविद्यालय नजिकै रहेको उक्त फुटबलफुर्सदमा

साफ च्याम्पियनसिप जित्ने १९ वर्षमुनिका खेलाडीलाई जनही १–१ लाख प्रदान

  काठमाडौं – सरकारले उन्नाईस वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको उपाधि जित्ने खेलाडीलाई जनही १ लाख रुपैयाँ पुरस्कार प्रदान गरेको छ । युवा तथा खेलकुद मन्त्रालयले ललितपुरको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको समारोहमा खेलाडीहरुलाई जनही एक लाख रुपैयाँसहित सम्मान गरेको हो ।   कार्यक्रममा युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले २३ खेलाडी, प्रशिक्षक र अन्य प्राविधिकलाई चेक हस्तान्तरण गर्नुभएको हो । मन्त्री पौडेलले १९ वर्षमुनिको साफ फुटबलमा नेपाल र अफगानिस्तान बीचकोफुर्सदमा

कोरियाबासीको प्रायोजनमा पोखरामा हुने भलिबल प्रतियोगिताको पुरस्कार राशी बढाइयो

सोल–कोरियामा रहेका पश्चिमाञ्चलबासीहरुको प्रायोजनमा अगामी असोज २७–३० सम्म पोखरामा आयोजना हुन लागेको पश्चिमाञ्चल स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको पुरस्कार राशी बढाईएको छ ।   प्रतियोगिता आयोजनाको लागि आईतबार कोरियाको सोलमा कोरियाबाट प्रतियोगिता संयोजक अमित रानाको अध्यक्षतामा १६ जिल्लाका प्रतिनीधिहरु बैठक बसी पुरस्कार राशी बढाउने निर्णय गरेको हो ।   बैठकको निर्णय अनुसार प्रतियोगितामा प्रथम हुने टिमलाई नगद १ लाख रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र, द्धितीय हुने टिमलाई नगद ७५ हजार,फुर्सदमा

कोरियामा कार्यरत पश्चिमाञ्चलका संस्थाहरुले भलिबल प्रतियोगिता गर्ने

सोल-काेरियामा कार्यरत  पश्चिमाञ्चलका १६ जिल्लाका संघ-संस्थाहरुकाे प्रायाेजनमा पाेखरामा खुल्ला पश्चिमाञ्चल स्तरीय पुरुष भलिबल प्रतियाेगिता हुने भएकाे छ । पश्चिमाञ्चल भलिबल संघकाे अायाेजनामा पश्चिमाञ्चलका १६ जिल्लाका भलिबल टिमहरुबीच असाेज महिनाकाे अन्तिम साता प्रतियाेगिता सञ्चलन हुने भएकाे हाे ।   कुनामा रहेका प्रतिभशाली भलिबल खेलाडीहरुलाई मैदानमा ल्याउने उद्देश्यका साथ प्रतियाेगिताकाे अायाेजना गर्न लागेकाे काेरिया स्थित प्रतियाेगिता संयाेजक अमित रानाले बताए । प्रतियाेगिता नेपालमा अायाेजना हुने भए पनि प्रायाेजन काेरियामा रहेका पश्चिमाञ्चलबासीले गर्ने भएकाेलेफुर्सदमा

अन्तर्राष्ट्रिय फुटबल खेलमा नेपाल सहभागि हुने

सोल-दुन्गदोचन सिटीद्वारा आयोजना गरिएको अन्तर्राष्ट्रिय फुटबल खेलमा कोरियामा रहेका नेपाली फूटबल खेलाडीहरुले सहभागिता जनाउने भएका छन l   यही आउदो आईतबार सेप्टेम्बर ६ तारिकको दिन दोंगदुचन चुन्गहाब उन्दोन्जांग मा हुने खेलमा नेपाल लगायत अन्य बिभिन्न मुलकले सहभागिता जनाउने भएको हो l     उक्त अन्तर्राष्ट्रिय फूटबल खेलमा कोरियामा रहेका बिभिन्न संघ संस्थाका प्रितिनिधिहरु, व्यवसायी, पत्रकार बिध्यार्थी, खेल प्रेमी र कोरियामा रहेको नेपाली समुदाय लाई उपस्थित भई नेपाली खेलाडीहरु लाई हौसलाफुर्सदमा

नेपालद्वारा कुवेत पराजित

  सोल — एसीसी अन्डर-१९ प्रिमियर लिगमा नेपालले कुवेतविरुद्ध ८३ रनको शानदार जीत हासिल गरेको छ। टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २५० रन बनाएको थियो। २५१ रनको लक्ष्य सहित जावाफी ब्याटिङमा अाएको कुवेतले ५० अाेभरमा ९ विकेट गुमाएर १६८ रन मात्र बनाउन सक्यो। नेपालका लागि १० अाेभर बलिङ गरेका सुशील कँडेलले २ अाेभर मेडन राख्दै दुई विकेट लिए। प्रेम तामाङको हातमा दुई विकेट पर्‍योफुर्सदमा

ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...