तपाईं अहिले खेलकुद सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

नेपालले अफगानिस्तानलाई १-० ले पराजित गर्दै समूह विजेता

  सोल – बंगलादेशमा जारि तेस्रो यु – १६ साफ च्याम्पियनसिपमा नेपाल समूहको विजेता बन्दै सेमिफाइनल पुगेको छ । समूहको आफ्नो दोस्रो तथा अन्तिम खेलमा नेपालले शुक्रबार बलियो प्रतिद्धन्द्धी अफगानिस्तानलाई १-० गोलले पराजित गर्‍यो। नेपालको जितमा क्षितिज राजले निर्णायक गोल गरे । उनले ४७ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । नेपालले पहिलो खेलमा मालदिभ्सलाई ५-० गोलले हराएको थियो । नेपालले सेमिफाइनलमा भारतको सामना गर्ने छ । अफगानिस्तानले भनेफुर्सदमा

क्यानडाको क्रिमोर भर्टिकल च्यालेन्जमा कान्छीमाया प्रथम

ल्हडुप मोक्तान क्यानाडा  नेपालकी महिला धावक कान्छीमाया कोजूले क्यानडाको क्रिमोर भर्टिकल च्यालेन्जको अल्ट्रा सिरिजमा महिलातर्फ पहिलो हुदैं नयाँ रेकर्ड कायम गरेकी छिन् । गत शनिबार सम्पन्न २५ किलोमिटरको दौडमा ५३ अन्य महिला सहभागीलाई पछि पार्दै उनी पहिलो भएकी हुन् । उकालो ओरालो हुँदै अप्ठ्यारो बाटो पार गर्नु पर्ने भएकोले निकै कठिन दौड मानिने भर्टिकल च्यालेन्जको २५ किलो मिटरको दूरी उनले २ घन्टा ५२ सेकेन्डमा पार गरेकी थिइन् । यसअघि योफुर्सदमा

राजदूत मैत्री कपको टीम दर्ता अक्टोबर ११ सम्म

सोल-हिन्दुहरुको दशैंको उपलक्षमा सोलस्थित नेपाली राजदूताबासले आयोजना गर्दै आएको राजदूत मैत्री रनिङ कप फूटबल यो बर्ष पनि संचालन हुने भएको छ |     दूताबासले जनाए अनुसार यो बर्षको सिजनमा सहभागी हुन चाहने फुटबल टिमले अक्टोबर ११ दिनको १२ बजेसम्ममा दूताबासमा टीम दर्ता गराई सक्नुपर्नेछ | सोहि दिन दिउसो ४ बजे टाईसिट प्रकाशन हुने जनाइएको छ |     दूताबासद्वारा जारी गरिएको खेल कार्यक्रम अनुसार क्वाटर फाइनल खेल अक्टोबर १८फुर्सदमा

कोरियामा नेपाली खेलाडीहरु क्रिकेट लिग खेल्दै

  सोल – पछिल्लो चरणमा नेपालमा क्रिकेट क्रेज बददै छ | यो क्रेजबाट विदेशमा रहने नेपालीहरु पनि अछुतो रहने कुरै भएन | ईपिएस प्रणालीवाट कोरिया आएका नेपालीहरु पनि यो बर्ष देखि कोरियन क्रिकेट लिग खेलिरहेको छन | समुह ए मा योङ्ग स्टार , सुपर xi , वार्रिवर , एजकिक्स , नेपाल राहिनो , कोरिया टिम रहेका छन् भने ग्रुप बी मा एस एल लायन्स , आरिराङ्ग फ्लाईटर , एल एलफुर्सदमा

अन्डर १४ को नेपाली फुटबल टोली कोरिया आउदै

  सोल – दक्षिण कोरियामा हुने एशियन फुटबल फेस्टामा भाग लिन नेपालको १४ वर्षमुनिको फुटबल टोली आज कोरिया आउदै छ । दक्षिण कोरियाको आनसानमा आउँदो शुक्रबारदेखि सोमबारसम्म हुने फेस्टामा एशियाका सबै देशको सहभागिता रहने छ । फेस्टामा सहभागी देशका टिमहरुबीच मैत्रीपूर्ण खेल हुनुका साथै फुटबल सम्बन्धी अरु गतिविधि पनि हुने छन् । कोरिया जाने १४ वर्ष मुनिका नेपाली टोलीमा देवेन्द्रजंग शाही व्यवस्थापक र यमप्रसाद गुरुङ प्रशिक्षक छन् । यस्तै खेलाडीहरुमाफुर्सदमा

२८ सेक्टेम्वरमा पाचौ नागार्जुन कप फुटवल हुने

विकाश मोक्तान       सोल –  नागार्जुन गुम्वा नुङईन सेवा केन्द्रले छुसकको पावन अवसर पारी गर्दै अाएको फुटवल प्रतियोगिता यस बर्ष २८ सेक्टेम्वर २०१५ मा हुने भएको छ ।   कोरियामा रहेको टिमहरुलाई उक्त प्रतियोगितामा भाग लिन चाहेमा ०१०४५६६२७१७ मा सम्पर्क गरी टिम दर्ता गर्न र सम्पुर्ण जानकारी लिन अनुरोधका साथै टिम दर्ता अन्तिम मिती ३० अगस्ट २०१५ सम्म रहेको जानकारी गराईएको छ |

बक्सिङ खेलाडीलाई ६ लाख सहयोग

सोल-पूर्व बक्सिङ खेलाडी इन्द्र राना मगरलाई तनहु सम्पर्क समितिले लाई ६,१०,००० (छ लाख दश हजार ) वोन सहयोग रकम हस्तान्तरण गरेको छ |     समितिका संरक्षक हमन थापा, कार्यबाहक अध्यक्ष ललित थापा, महासचिब सुनिल मल्ल, सदस्य चन्द्र वाग्ले सहितको टोलीले उक्त रकम हस्तान्तरण गरको हो l     बिरामीको स्वास्थ्यमा निक्कै सुधार आइसकेकोले छिटै नै स्वस्थ भै पहिलाको अवस्थामा फर्कनु हुन्छ भन्नेमा तनहु सम्पर्क समिति पूर्ण आशाबादी रहेको जनाईएकोफुर्सदमा

दाेश्राेे स्याङजा कप भलिबल प्रतियाेेगिताकाे उपाधी बाग्लुङलाई

सज्जन कुमार सिंह /याम श्रीस     साेल – ”स्याङजाली एकता उपकरी मन सद्भावसंगै बिताअाै प्रदेशी जीवन” भन्ने मुल नाराका साथ स्याङजा सम्पर्क समिति दक्षिण काेरियाले अायाेजना गरेकाे दाेश्राे स्याङजा कप भलिबलकाे उपाधि बागलुङ सम्पर्क समिति दक्षिण काेरियाले चुमेकाे छ । दुइ पाेलमा खेलाइएकाे खेलमा बिजयी टिम बागलुङले उपबिजेता कास्कीलाई २६/२८ र १७/२५ को सिधा सेटमा हराउदै प्रतियाेगिताकाे उपाधी चुम्न सफल भएकाे हाे । बिजयी टिम बाग्लुङले दस लाख वन,फुर्सदमा

स्कटल्यान्डसँग नेपाल तीन रनले पराजित

सोल –  आइसिसी विश्व लिग क्रिकेट प्रतियोगिताअन्तर्गत स्कटल्याण्डसँगको पहिलो खेलमा नेपाल ३ रनले पराजित भएको छ। टस हारेर पहिले ब्याटिङ गर्दै घरेलु टोलीले दिएको २३६ रनको ठूलो लक्ष्य पछ्याएको नेपाल ५ विकेट गुमाउँदै २३२ रनमा समेटिएको थियो। नेपालका लागि ओपनर अनिल मण्डलको प्रदर्शन लोभलाग्दो थियो । उनी तीन रनले करियरकै दोस्रो सतक बनाउन चुके । उनले ९१ बलमा ९७ रन बनाउन सफल भए । उनको पारीमा ९ चौका र १फुर्सदमा

कोरियामा पहिलो पटक क्रिकेट खेल शुरुवात

सोल-कोरियामा क्रिकेट खेलको पहिलो शुरुवात गरिएको छ | कोरियामा अत्यन्तै व्यवस्थित र तीब्र गतिमा चलिरहेको सामाजिक संस्था मोक्पो चौतारीले गत आइतबार कोरियामै पहिलो पल्ट क्रिकेट खेल शुरुवात गरेको हो |   सो दिन नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाऊन सफल दक्षिण एसियाकै चर्चित खेल क्रिकेटको संस्थाका कार्य बाहक अध्यक्ष राजाराम चालिसे तथा संस्थाका खेलकुद सह संयोजक याम रानालाई संस्थाका सुभेच्छुक त्रिलोचन अधिकारीले बल र व्याट हस्तान्तरण गरेका थिए |   आफुले आवश्यकफुर्सदमा

ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...