तपाईं अहिले खेलकुद सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

याङसान रनिङ भलिबल प्रतियोगीताको उपाधी किम्हे माइग्रेण्ट हाउस ए को पोल्टामा

अशोक पोख्रेल, दक्षिण कोरियाको याङसान शहरमा गठित ” याङसान नेपाली परिवार ” ले आयोजना गरेको प्रथम याङसान रनिङ्ग भलिबल कपको उपाधी किम्हे माइग्रेण्ट हाउस ए ले हात पारेको छ । कोरियाको सुन्दर शहर भनेर चिनिएको याङसान शहरमा गठित याङसान नेपाली परिवारले यस क्षेत्रमा नेपाल र नेपालीको पहिचान झल्कने किसीमका साँस्कृतिक कार्यक्रमहरूमा सक्रिय रहदै आएको छ। आफ्ना गतिबिधी विस्तार गर्ने क्रममा यसपालबाट प्रथम याङसान रनिङ्ग भलिबल प्रतियोगीताको शुरूवात गरेको अध्यक्ष नवराजफुर्सदमा

दोस्रो स्याङ्जा कप २०१५’ मा १९ टिमको सहभागिता हुने

नोमराज गुरुङ सोल -अगामी अगष्ट २ तारिख कोरियाको गर्मी बिदालाई लक्षित गर्दै आयोजना गर्न लागिएको ‘स्याङ्जा कप २०१५’ पुरुष भलिबल प्रतियोगितामा जम्मा १९ टिमले सहभागिता जनाउने भएको छ ।   प्रतियोगिताको मिति नजिकिँदै गर्दा आयोजक स्याङ्जा परिवार दक्षिण कोरियाले जुलाई २६ तारिख आईतबार सोलको दोङ्देमुन शहरमा एक कार्यक्रमको आयोजना गरी प्रतियोगितामा सहभागि टिम र सम्बन्धित सबैलाई सहभागि टिमहरु बारे जानकारी गराएको हो ।   आयोजकले दिएको जानकारी अनुसार यसपाली ‘तमुफुर्सदमा

खोटाङ हलेसी रनिङ कप भब्य रुपमा सम्पन्न

भरत तुलाचन सोल-खेलकूद बिकास तथा आपतकालिन राहत कोष निर्माण सहयोगार्थ खोटाङ सेवा समाज दक्षिण कोरियाले आयोजना सम्पन्न गरेको खोटाङ हलेसी रनिङ कप २०१५ भब्यताका साथ सम्पन्न भएको छ । १२ तारिख आईतबार राजधानी सोलको खाङबुक वेल बिङ स्पोर्टस सेन्टरको आकर्षक खेल स्टुडियममा सौहार्दपूर्ण बातारबरण र सफलताको साथ सम्पन्न भएको हो । आयोजनामा गुल्मी सम्पर्क समिति, पर्वत प्रबासी सेवा समाज, स्याङजा परिवार,छन्त्याल परिवार ,ठकुरी समाज,कास्की परिवार,सोलु सम्पर्क समिति, तनहुं सम्पर्क समिति,फुर्सदमा

हलेसी रनिङ कपको उपाधि बाग्लुङलाई

फोनिज कोरिया संवाददाता सोल – खोटाङ सेवा समाज कोरियाले खेलकूद बिकास तथा आपतकालिन राहत कोष निर्माण सहयोगार्थ आयोजना गरेको हलेसी रनिङ कपको उपाधि बाग्लुङले जितेको छ | गाङबुक वेलबिङ सपोर्ट सेन्टरमा भएको प्रतिगोगितामा १६ टिमको सहभागिता रहेको थियो | बाग्लुङ , कास्की , म्याग्दी र गुल्मी सेमिफाईनलमा पुगेका थिए | सेमिफाईनलमा बाग्लुङले कास्कीलाई र म्याग्दीले गुल्मीलाई हराउदै फाईनलमा प्रवेश गरेका थिए | फाईनल खेलमा बाग्लुङले म्याग्दीलाई सोझो सेटमा हराउदै हलेसीफुर्सदमा

ग्वाङजु यूनिभर्सियाडमा नेपाल पदकविहिन

फोनिज कोरिया संवाददाता सोल – दक्षिण कोरियाको ग्वाङजुमा जारी २८ औं समर युनिभर्सियाड गेम– २०१५ मा नेपालको चुनौती आइतबार समाप्त भएको छ। नेपाल पदकविहीन रह्यो।     युनिभर्सियादको ११ औं दिन नेपाली टेबलटेनिस र तेक्वान्दो खेलाडीको पराजयसंगै नेपालको चुनौती समाप्त भएको हो। आइतबार टेबलटेनिसका दीप साउन र तेक्वान्दोकी निमा गुरुङले प्रतिस्पर्धा गरेका थिए। दुवै पराजित भए।छोसुन युनिभर्सिटी जिम्नेसियममा तेक्वान्दोतर्फ महिलाको ५३ केजीमुनि निमा कोलम्बियाकी पेड्रोजो इरिक सेसीलियासंग पराजित भइन्। निमाफुर्सदमा

हलेसी रनिङ कप गाङबुक वेलबिङ सेन्टरमा हुने

फोनिज कोरिया संवाददाता सोल-खोटाङ सेवा समाज कोरियाले खेलकूद बिकास तथा आपतकालिन राहत कोष निर्माण सहयोगार्थ आगामी जुलाई १२ तारिख आईतबारको दिन आयोजना गर्न गई रहेको हलेसी रनिङ कप गाङबुक वेलबिङ सपोर्ट सेन्टरमा हुने भएको छ |   कोरियामा फैलीरहेको मर्सका कारण पहिलो तोकिएको स्थानमा परिवर्तन गरिएपछि सुयो यकको ३ न. गेटबाट माउलबस ९, ११ न.को चढेर 강북 웰빙 스포츠 센터 Gangbuk wellbeing sport center मा ओर्लिएपछि पुग्न सकिने आयोजकले जनाएकाफुर्सदमा

कोरिया उरुग्वेलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश

ऐश्वर्य श्रेष्ठ,सोल –दक्षिण कोरियाले उरुग्वेलाई ३ ० ले पराजित गर्दै कोरियाका ग्वाङ्जुमा जारी समर युनिभर्सियाड खेलकुद अन्र्तगतको पुरुष फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।   कोरियाले बिहिबार ग्वाङ्जुस्थित जेंगब पब्लिक स्टेडियममा भएको खेलमा उरुग्वेलाई पराजित गरेको हो । खेल शुरु भएको २९ मिनेटमा मिडफिल्डर जेंग विनले दक्षिण कोरियाको लागि गोलको खाता खोलेका थिए ।त्यसपछि लगातार २ गोल वन जीनले गरेपछि कोरियाको जीत सुनिश्चित भयो । कोरियन खेलाडीहरुको अगाडि उरुग्वेको प्रदर्शनफुर्सदमा

ग्वाङजु जारी समर युनिभर्सियाडमा अमेरिका अग्र स्थानमा ( तालिका सहित )

निश्चल काउचा     सोल – दक्षिण कोरियाको ग्वाङजु जारी समर युनिभर्सियाड खेलमा अमेरिकाले ३ वटा स्वर्ण पदक जित्दै अग्रता कायम गरेको छ | दक्षिण कोरिया २ वटा स्वर्ण पदक सहित दोस्रो स्थानमा छ | गत शुक्रबार उदघाटन भएको जारि खेलमा १४६ देशको सहभागिता रहेको छ | १३ हजार खेलाडीले २१खेलमा २७२ वटा स्वर्ण पदकको लागि प्रतिस्प्रधा गर्नेछन | १४ जुलाईसम्म जारि रहने खेल कुम्भमा ३८ वटा छुट्टाछुट्टै रंगशाला खेलफुर्सदमा

कोरियामा भइरहेको समर युनिभर्सियाडको लनटेनिसमा नेपाली खेलाडी पराजित

फोनिज कोरिया संवाददाता काठमाडौं-नेपालकी प्रीति बराल २८ औं समर युनिभर्सियाड गेम- २०१५ अन्तर्गत लनटेनिसमा शनिबार पराजित भएकी छन् । दक्षिण कोरियाको ग्वाङजुमा भएको महिला एकल स्पर्धामा प्रीति बेलारुसकी मुन भिक्टोरियासंग ६-० र ६-० को सोझो सेटमा पराजित भइन् । प्रीति कोर्टमा ३० मिनेट मात्र टिकिन् ।   आर्चरीको व्यक्तिगत पुरुष रिर्कभको र्‍याङकिङ राउन्डको ७० मिटर दूरीमा नेपालका प्रकाश गुरुङले ७ सय २० पूणर्ङकमा ५ सय ३२ अंक जोडे । सोहीफुर्सदमा

विमल घर्ती मगर बेल्जियम जाने पक्का

फोनिज कोरिया  संवाददाता  काठमाडौं – युवा फरवार्ड विमल घर्तीमगर बेल्जियन जुपिलर प्रो लिगको उपविजेता ‘क्लब ब्रुग केभी’ मा तीनमहिने ट्रेनिङका लागि आइतबार जाने भएका छन् । यू–१७ का कप्तानसमेत रहेका विमल तीनमहिने भिसा शुक्रबार हात पारेपछि बेल्जियम जाने निश्चित भएको हो । बेल्जियमको उच्च श्रेणीको लिग १३ पल्ट जितेको क्लब ब्रुगमा उनले मंगलबार ट्रेनिङ सुरु गर्नेछन् । दुई वर्षअघि डच क्लब एफसी ट्वेन्टेमा ट्रायल दिएका उनले बेल्जियमकै सर्वाधिक सफल क्लबफुर्सदमा

ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...