तपाईं अहिले खेलकुद सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

ख्याङ्गजु ग्रीष्मकालीन युनिर्भरस्याडमा ५५ नेपाली खेलाडी सहभागी

डम्बर सुब्बा सोल-कोरियाको ख्वाङ्गजुसिटिको खेलकुद मैदानमा शुक्रबारदेखी १४ तारिख सम्म हुने २०१५ ख्वाङ्गजु ग्रीष्मकालिन युनिर्भरस्याड खेलकुद प्रतियोगिताको उदघाटन समारोहमा नेपाली ५५ जना खेलाडी टोलीले सहभागी जनाएका छन् ।   उदघाटन समारोहको र खेलकुद मैदानमा नेपालका राष्ट्रिय खेलाडीहरुले राष्ट्रिय पोशाक लगाएर प्रवेश गर्दा १५ लाख भन्दा बढी दर्शकहरुले ताली बजाएर स्वागत गरेका थिए ।   गत बैशाख १२ र १९ गते नेपालमा भएमा विनासकारी महाभुकम्पमा परि ठुलो धन,जनको क्षति पुगेको विषयमाफुर्सदमा

खगेन्द्रले जिते बेलायती राष्ट्रिय सुटिङ प्रतियोगिता

फोनिज कोरिया संवाददाता काठमाडौं-बेलायतको राष्ट्रिय सुटिङ प्रतियोगितामा गोरखा सैनिक सार्जेन्ट खगेन्द्र तामाङ उत्कृष्ट भएका छन् ।   यसअघि पनि कैयौं पटक उपाधि नजिक पुगेका तामाङले १२ वर्षे तालिममा पहिलो पटक उत्कृष्टता प्रदर्शन गरेका हुन् ।   बेलायती सेनाभित्र हरेक वर्ष राष्ट्रिय सुटिङ प्रतियोगितामा हुँदै आएको छ । इम्फाल ब्यारेकका तामाङले द आर्मी अपरेसनल सुटिङ प्रतियोगितामा जित हात पारेका हुन् ।उनले जितसँगै क्वीन्स मेडल प्राप्त गरेका छन् ।   उनलाई बेलायतीफुर्सदमा

बक्सिङ खेलाडीद्वारा जिबन रक्षा गरिदिन अपिल

फोनिज कोरिया संवाददाता सोल-पूर्ब बक्सिङ खेलाडी इन्द्र इन्द्रराना मगरले कोरियामा रहेका नेपालीहरु समक्ष आर्थिक सहयोग गरेर आफ्नो जिबन रक्षा गरि दिन अपिल गरेका छन् |   बिगत केहि महिनादेखि पेटको क्यान्सर पीडित रानाको इन्जे बिश्वबिद्यालय साङग्येबेक अस्पतालको १६ तला कोठा नो ०६ मा उपचार भइरहेको छ | अस्पतालका चिकित्सकका अनुसार उनको शल्यक्रिया गर्न १ करोडवन लाग्ने अनुमान गरेका छन् |   एक महिना अघि रानाको पहिलो सल्यक्रिया भएको थियो | त्यतिबेलाफुर्सदमा

खजेदोमा छुक्कु प्रतियोगिता

गंगा फुयाल खजेदो – दक्षिण कोरियाको खजेदोस्थित पानी जहाज निर्माण कम्पनिमा गठित स्याङ्गजा सहयोग समाजले छुक्कु प्रतियोगिता सम्पन्न गरेको छ ।   नेपालको राष्टिय गान बजाएर शुरु भएको सो प्रतियोगितामा विभिन्न ७ समुहको सहभागिता रहेको थियो भने प्रतियोगितामा काशिराज गैरेको टिम प्रथम र छविराज राईको टिम द्धितिय भएको थियो ।   दिनेश पौडेलको अध्यक्षतामा सम्पन्न भएको सो प्रतियोगिता संचालन अमृत तिवारीले गरेका थिए भने सोहि कम्पनीमा कार्यरत नेपालीहरुका कम्पनी संयोजकफुर्सदमा

नेपाल नेदरल्यान्ड्ससँग पराजित

फोनिज कोरिया संवाददाता     सोल – नेदरल्याण्ड्स भ्रमणमा रहेको नेपाली क्रिकेट टोली नेदरल्यान्ड्ससँगको पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपाल मंगलबार १८ रनले पराजित भएको छ | टस जितेर पहिला ब्याटिङ गर्न आएको नेदरल्यान्ड्सले एमस्टेलभिनस्थित भिआरए मैदानमा ५ विकेट गुमाई १ सय ३४ रन बनायो । लक्ष्य पछ्याउने क्रममा नेपाली कप्तान पारस खड्काले नटआउट रहँदै ४५ रनको योगदान दिएपनि अन्य नेपाली ब्याट्म्यान जम्न नसक्दा नेपाल पराजित भयो । ओपनरका रुपमा ल्याइएकाफुर्सदमा

हलेसी रनिङ कप जुलाई १२ मा, १६ टिम भिड्दै

भरत तुलाचन सोल-खोटाङ सेवा समाज कोरियाले खेलकूद बिकास तथा आपतकालिन राहत कोष निर्माण सहयोगार्थ आगामी जुलाई १२ तारिख आईतबारको दिन आयोजना गर्न गई रहेको हलेसी रनिङ कप २०१५ को टाईशीट सार्बजनिक गरेको छ ।   गत २८ तारिख आईतबारको दिन राजधानी सोलको तोङदेमुन स्थित लक्ष्मी रेष्टुरेण्टमा सम्पन्न गोलाप्रथा कार्यक्रममा उपस्थित सहभागी १६ टीमकै प्रतिनिधिहरुको उपस्थितिमा खेल टाईशीट तयार गरिएको हो ।   पूर्ब सूचना र नियमानुसार जुन ५ तारिख आईतबारकोफुर्सदमा

जापान महिला विश्वकपको सेमिफाइनलमा

निश्चल काउचा सोल – क्यानडा जारी महिला विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत आईतबार बिहान भएको खेलमा साविक विजेता जापानले अष्ट्रेलियालाई १–० ले पराजित गर्दै सेमिफाईनलमा आफ्नो स्थान पक्का गरेको छ  | निकै प्रतिष्पर्धात्मक भएको खेलमा पहिलो हाफमा दुनै टिमवाट गोल हुन् सकेन | दुवै टिमले केही राम्रा अवसर पाए पनि सदुपयोग गर्न सकेनन अन्तत खेल सकिन ३ मिनेट बाँकी छँदा जापानकी वाबुचीले गोल गर्दै अष्ट्रेलियालाई घरको बाटो देखाई दिईन । खेलको म्यानफुर्सदमा

अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा

निश्चल काउचा सोल – चिलीमा जारी कोपा अमेरिकाको खेल अन्तर्गत शनिवार बिहान भएको खेलमा अर्जेन्टिनाले कोलम्बियालाई पेनाल्टी सुटआउटमा ५ – ४ गोलले हराउँदै सेमिफाईनलको यात्रा तय गरेको छ । निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि भएको सडन डेथमा धकेलिएको थियो | अर्जेन्टिनाका लागि पेनाल्टी सुटआउटमा लिओनस मेस्सी , गारेय , बनेगा , लावेज्ज़ी र टेभेजले गोल गरेका थिए भने लुकास बिग्ला र रोजोको पेनाल्टी खेर गएको थियो | कोलम्बियाका लागि जेम्सफुर्सदमा

नेदरल्याण्डलाई हराउदै जापान क्वाटरफाइनलमा

फोनिज कोरिया संवाददाता क्यानडामा जारी महिला विश्वकप फुटबल प्रतियोगितामा पूर्व विजेता जापान क्वाटरफाइनमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत बुधबार बिहान सम्पन्न खेलमा नेदरल्याण्डलाई २–१ गोल अन्तरले पराजित गर्दै जापानले अन्तिम आठमा स्थान सुरक्षित गरेको हो । प्रतिस्पर्धात्मक भएको खेलमा दशौं मिनेटमानै आरोयोसीले गोल गर्दै जापानलाई सुरुवाती अग्रता दिलाइन् । दोश्रो हाफको ३३ औं मिनेटमा साकागुचीले जापानको अग्रता दोब्बर पारिन् । दोश्रो हाफको इन्जुरी समयमा नेदरल्याण्डकी भान डे भानले एकमात्रफुर्सदमा

म्याराडोना फिफा अध्यक्षमा उठ्ने

फोनिज कोरिया संवाददाता     सान्टियागो – महान् अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनाले अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) मा सेप ब्लाटरको स्थानपूर्तिका लागि अध्यक्ष हुने निर्णय गरेका छन् । उनले यस्तो निर्णय उरुग्वेका लेखक तथा पत्रकार भिक्टर ह्युगो मोरालेसलाई बताएका हुन् । ब्राजिलका पूर्वखेलाडी जिकोपछि फिफाको अध्यक्षमा लड्ने घोषणा गर्ने म्याराडोना अर्का ‘हाइप्रोफाइल’ पूर्वखेलाडी हुन्। लाइबेरियाको राष्ट्रिय फुटबल संघका अध्यक्ष मुसा बिल्टीले पनि फिफा अध्यक्षमा आफूलाई दाबेदारको रूपमा प्रस्तुत गरेका छन्। यसैगरीफुर्सदमा

ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...