तपाईं अहिले खेलकुद सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

नेपाली क्रिकेट खेलाडी मनिता गौतम

न्युयोर्कको ब्रुकलिन स्थित गेट वे मैदानमा भैरहेको ट्राई स्टेट न्युयोर्क महिला क्रिकेट टुर्नामेन्ट २०१५ अन्तर्गत आईतबार भएको खेलमा नेपाली खेलाडी मनिताले जर्सी नम्बर ७ लगाई क्यालीफोर्नियाको फायरबर्ड समुहबाट खेलिकी थिईन् । तस्बीर: ङिमा पाख्रीन्, न्युयोर्क ।

मर्स्याडंदी च्यामपियन कप प्रतियोगिताको उपाधि धरान एफ सिलाई

फोनिज कोरिया संवाददाता सोल-लमजुंग परिवार कोरियाले आयोजना गरेको प्रथम मर्स्याडंदी च्याम्पियन कप फुटबल प्रतियोगिताको उपाधि धरान एफ सि ले जितेको छ । सोयोसान खेल मैदानमा आइतबार सम्पन्न भएको टुर्नामेन्टको फाईनलमा पुगेका धरान एफसी र एभरेष्ट एफसी बीच प्रतिस्प्रर्धात्मक खेल भई रहेको अवस्थामा सेकेण्ड हाफ टाईम पछि धरान एफसीका स्ट्राईकर विजय लिम्बुले एक गोल लगाई एभरेष्ट एफसीलाई शुन्यको बिरुद्ध १ गोलले धरानएफसीले पहिलो उपाधीको बाजी जितेको हो । प्रवासी एकता फुटबलफुर्सदमा

‘दोस्रो भानुभक्त स्मृति भलिबल रनिङ्ग कप २०१५’ को उपाधी स्याङ्जालाई

नोमराज गुरुङ सोल– तनहुँ सम्पर्क समिति दक्षिण कोरियाद्धारा आयोजित ‘दोस्रो भानुभक्त स्मृति भलिबल रनिङ्ग कप २०१५’ को उपाधी स्याङ्जा परिवार दक्षिण कोरियाले उचालेको छ । आईतबार सोलको गुफाबाल स्थित उन्फ्यङ्ग खेलकुद केन्द्रमा सम्पन्न भएको अन्तिम फाईनल खेलमा उपाधीको दाबेदार मानिएको प्रतिद्धन्दी कास्की परिवारलाई हराउँदै स्याङ्जाले प्रतियोगिता विजयी गरेको हो । अन्तिम फाईनल खेलमा स्याङ्जाले कास्की परिवारलाई १७–२५, २५–२३ र २५–२२ को नम्बर अन्तरमा पराजित बनाएको थियो । ‘दोस्रो भानुभक्त स्मृतिफुर्सदमा

कोरियामा नेपाली भलिबल सिजन सुरु हुँदै

नोमराज गुरुङ सोल- गर्मी मौसम सुरु भएसँगै कोरियामा रहेका प्रवासी नेपालीहरु बीच भलिबलको मौसम पनि सुरु भएको छ । कोरियामा कामले थाकेका र गुम्सिएका मनहरुलार्ई पुर्नताजागी गर्न खेलप्रेमी नेपालीहरुको लागि भलिबल प्रतियोगिताहरु पनि एउटा पर्व नै बन्ने गरेको छ । गतवर्षहरुमा झैं यस वर्ष पनि कोरियामा रहेका ६ वटा संघ संस्थाहरुले बिभिन्न मितिमा पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । त्यसको लागि गएको मार्च महिनामा नै भलिबल मेलमिलाप समितिलेफुर्सदमा

मगर संघ ए ले जित्यो पाँचौ माइग्रेन्ट रनिङ भलिबल प्रतियोगिताको उपाधि

अशोक पोख्रेल किम्हे, दुईदिनदेखि लगातार परिरहेको मनसुन वर्षाको पर्वाह नगरी आइतबार दक्षिण कोरियाको किम्हे शहरमा आयोजना गरिएको पाँचौ माइग्रेन्ट रनिङ भलिबल प्रतियोगिता हेर्न दर्शकको घुँइचो लागेको थियो । पानी परेकोले निर्धारित समय भन्दा ढिलो सुरु भए पनि खेलाडिहरुको रोमाञ्चक र उत्साहजनक खेलले उपस्थित दर्शकलाईभरपुर मनोरञ्जन प्रदान गरेको थियो । गुसानदोङ किम्हे खेल मैदानको कवर्ड हलमा  सम्पन्न खेलमा मगर संघ ए दक्षिण कोरियाले १२ समुहलाई पछि पार्दै पहिलो उपाधि जित्न सफलफुर्सदमा

ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...