Advertisement
SKIP THIS

तपाईं अहिले खेलकुद सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

कोरियाको थेगुमा खुल्ला भलिबल प्रतियोगिता आउँदो जून १९ मा हुने

कोरियाको दक्षिणी भेग थेगु स्थितको स्याङ्जा परिवार दक्षिण कोरिया थेगु शाखाले आउँदो जून १९ तारिक दोश्रो खुल्ला मैत्रीपूर्ण भलिबल प्रतियोगिता २०२२ आयोजना गर्ने भएको छ । “स्वस्थ जीवनको लागी खेल” भन्ने प्रतियोगिताको नारा सहित कोरियामा रहेका नेपालीहरु विच आत्मियता, भाईचारा र बन्धुत्वको भावना अभिबृद्धि गर्ने उद्धेश्यले थेगु सहरको कुजी खेलमैदानमा उक्त प्रतियोगिता आयोजना गरिएको संस्थाका अध्यक्ष मित्र मगरले बताए । प्रतियोगितामा विजेता टिम र उपविजेता टिमले आकर्षक ट्रफी, मेडल रफुर्सदमा

कोरियास्थित पाँच संघसंस्थाद्धारा नेपाली तेक्वान्दो खेलाडीहरु सम्मानित

दक्षिण कोरियामा आयोजना हुन गईरहेको विश्व अन्तर्राष्ट्रिय पुम्से तेक्वान्दो च्याम्पियनसिपका लागी कोरिया आएका राष्ट्रिय तेक्वान्दो खेलाडीहरु सम्मानित भएका छन् । गत शनिबार दोङ्देमुन सउलस्थित एभरेष्ट करी वर्ल्ड रेष्टुरेण्टमा कोरियामा स्थापित पाँच संघसंस्था एनआरएनए, चितवन सम्पर्क समिति, तमू धीं, किराँत याक्थुङ चुम्लुङ र अर्घाखाँची सम्पर्क मञ्चद्धारा सामूहिक स्वागत तथा सम्मान गरिएको हो । राष्ट्रिय खेलकुद परिषद प्रशिक्षक रोशन खानको नेतृत्वमा कोरिया प्रवेश गरेका १३औं साग खेलकुद २०१९ स्वर्ण पदक विजेताहरु पार्वतीफुर्सदमा

कोरियाको थेगुमा प्रथम तमू धीं कप फुटसल प्रतियोगिता आउँदो मे १ तारिकमा हुने

कोरियाको दक्षिणी भेग थेगुस्थित तमू धीं थेगु शाखाले आउँदो मे १ तारिक प्रथम तमू धीं कप फूटसल प्रतियोगिता २०२२ आयोजना गर्ने भएको छ । कोरियामा रहेका नेपालीहरुको आत्मियता, भाईचारा र बन्धुत्वको भावना अभिबृद्धि गर्ने उद्धेश्यले थेगु सहर नजिकैको खेलमैदानमा उक्त प्रतियोगिता आयोजना गरिएको संस्थाका अध्यक्ष गणेश गुरुङले बताए । प्रतियोगितामा विजेता टिमले २५ लाख कोरियन वोन सहित कप, मेडल र प्रमाण पत्र र उपविजेता टिमले १५ लाख कोरियन वोन सहितफुर्सदमा

रुप गुरुङले चुमे लुम्बिनी लिग पूल टुर्नामेन्टको उपाधी

कोरियामा रहेको ख्वाङ्ग्वेन पूल क्लब (GPC)ले आयोजना गरेको लुम्बिनी लिग पूल टुर्नामेन्टको उपाधी रुप गुरुङले चुमेका छन् । उक्त टुर्नामेन्टको अन्तिम प्रतिद्वन्द्धी पासाङ शेर्पालाई फाईनलमा ६-५ सेटको अग्रता लिदै पाखा लगाएका गुरुङले उक्त उपाधी हात पार्दै नगद बिस लाख कोरियन वोन सहित आकर्षक ट्रफी प्राप्त गरेका हुन् । सो टुर्नामेन्टमा दोश्रो स्थान हासिल गर्न सफल पासाङ शेर्पाले दश लाख वोन सहित ट्रफी प्राप्त गरे भने तेश्रो स्थान हासिल गरेका शिवफुर्सदमा

एभरेष्ट मार्शल आर्ट्सका खेलाडी लाई पोशाक प्रदान

मनु कोन्मे गुरुङ एभरेष्ट मार्शल आर्ट्स क्लबका सिनियर खेलाडीका लागि हौसला प्रदान गर्न २५ जोर ट्रयाक सुट मेटाबो पावर टुल्स Metabo Power Tools नेपालका लागि आधिकारिक बितरक Kusum Engineering Enterprises & Traders का प्रबन्ध निर्देशक कुसुम व्यञ्जनकार तथा प्राविधिक प्रमुख राजेश प्रधानले उपलब्ध गराई दिनुभएको थियो । एभरेष्ट मार्शल आर्ट्सका खेलाडीहरुलाई नेपाली कांग्रेस क्षेत्र नं ९ का प्रदेश प्रमुख मोहन बस्नेत,प्रदेश सचिव श्रावण कुमार र समाजसेवी तथा पूर्व खेलाडी राजुफुर्सदमा

कोरियाको किम्हेमा “फर्स्ट स्याङ्जा कप पूल कम्पिटिशन” हुने

बोम्जन गुरुङ २२ नोभेम्बर २०२१ सउल कोरिया । कोरिया स्थित स्याङ्जा परिवार बुसान किम्हे शाखाको आयोजनामा “फर्स्ट स्याङ्जा कप पूल कम्पिटिशन”  हुने भएको छ । आउँदो डिसेम्बर २६ तारिक किम्हे लिटल इण्डिया रेष्टुरेन्टको एक हलमा सो प्रतियोगिता हुन लागेको हो । कोरोनाको संक्रमण केही नियन्त्रण र स्थितिमा सहजता देखिएकोले खेल मार्फत मनोरञ्जनसँगै नेपालीहरुमा मैत्रीभाव विकास गर्ने अभिप्रायले सो प्रतियोगिता सञ्चालन गर्न लागिएको संस्थाका अध्यक्ष कमल अर्यालले बताए । आउँदो डिसेम्बरफुर्सदमा

अन्तरदेशीय फुटबल प्रतियोगिता सम्पन्न

नेपाल फुटबल महासंघ दक्षिण कोरियाले व्यवस्थापन र  ख्वाङजु माइग्रेन्ट सेन्टरले आयोजना गरेको अन्तर देशीय फुटबल प्रतियोगिता आईतबार सम्पन्न भएको छ । कोरियाको ख्वाङ्जु सहरमा भएको खेलमा आठ देशका खेलाडीले सहभागिता जनाएका थिए । फाइनलमा नेपाललाई एक गोलले पछि पार्दै भियतनाम विजय भएको हो । उपविजेतामै चित्त बुझाउन बाध्य नेपालका जेट्ली राई प्रतियोगिताको उत्कृष्ट खेलाडी भए । कोरिनाको महामारी पछि सुस्ताएको कोरियाको खेलकुद क्षेत्र फेरि जुर्मुराउन थालेको छ । केही समयफुर्सदमा

पीएसजीले काेच फेर्दैछ ?

एन्टोनियो कसानो धेरै बोलिरहन्छन्, त्यसैले उनले बोलेका हरेक कुरा पत्याउने कि नपत्याउने भन्नेमा शंका हुन्छ । तर पेरिस सेन्ट जर्मेनमा माउरिसियो पोचेटिन्होबारे उनको पछिल्लो टिप्पणीले भने निकै चर्चा बटुलिरहेको छ भने पार्क डेस प्रिन्सेसको डग आउटमा अब जिनेदिन जिदान आउने चर्चा चुलिएको छ । गत हप्ता पीएसजी लिग वानमा रेनसँग २–० ले स्तब्ध बन्यो । उक्त परिणामपछि क्लबमा पोचेटिन्होको समर्थन र उनको कामप्रति विश्वास गर्ने धेरै जना नरहेको देखिएको छफुर्सदमा

नेपाल कोरिया भलिबल संघद्वारा नेपाली राष्ट्रीय भलिबल टिम क्याप्टेन अरुणा शाहीलाई सहयोग प्रदान

नेपालको काेरिया भलिबल संघ दक्षिण कोरिया द्वारा पल्सर स्पोर्ट्स अवार्ड २०७६ अन्तर्गत पिपुल्स च्वाईस विधामा मनोनित नेपाली राष्ट्रीय महिला भलिबल टिम क्याप्टेन अरुणा शाही जिताऔं अभियानमा संकलित सहयोग रकम हस्तान्तरण गरेकाे छ । शनिवार एक कार्यक्रमकाे अायाेजना गरि ५५ हजार हजार रुपैया प्रदान गरिएकाे हाे । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा यहि पौष २८ गते सम्पन्न हुन गईरहेको १७औं संस्करणको लागि राष्ट्रिय टिम क्याप्टेन अरुणा शाही पिपुल्स च्वाईस् अवार्डको लागिफुर्सदमा

प्रथम लुम्बिनी पूल टुर्नामेन्ट २०२० को उपाधी शम्भु राईलाई

प्रथम लुम्बिनी पूल टुर्नामेन्ट २०२० को उपाधी शम्भू राईले जितेका छन्। राईले २८ प्रतिस्पर्धीहरुलाई पछि पार्दै फाइनलमा बेस्ट अफ ५ मा ३-१ को नतिजा निकाल्दै उपाधी रक्षा गरेका हुन्। टुर्नामेन्टमा महेश गौतम उपविजेता भएका थिए। विजेताले ३ लाख वन र ट्र्फि, उपविजेताले २ लाख वन र ट्रफी प्राप्त गरेका थिए। निकै रोमाञ्चक टुर्नामेन्टमा बेस्ट प्लेयरको ट्रफी आङ निङ्मा शेर्पाले प्राप्त गरे भने राइजिङ स्टार प्लेयर र प्लेयर अफ द टुर्नामेन्टकोफुर्सदमा

ईपिएस

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...