तपाईं अहिले खेलकुद सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
बाग्लुङ्ग समाजले “पन्चकोट भलिवल कप” अायोजना गर्ने

दक्षिण कोरियामा रहेका नेपालीहरु बीच हुने भलिवल खेल इतिहासमा अाफ्नो छुट्टै स्थान बनाउन सफल ‘बाग्लुङ्ग समाज कोरिया’ ले यसपालि छुसकको अवसरमा अाफ्नो सातौ भलिवल प्रतियोगिता “पन्चकोट भलिवल कप २०१९” अायोजना गर्ने भएको छ। छुसकको अन्तिम दिन सेप्टेम्वर १५ तारिख सउलमेट्रो लाइन न ६ वल्गोक स्टेसन(월곡역)स्थित 성복구민 체육관मा अायोजना हुने खेलको टिमदर्ता तथा टाइसिट भने सेप्टेम्वर ८ तारिख अाइतवार दोङदेमुनको नाङ्लो रेष्टुरेन्टमा हुनेछ। प्रतियोगितामा प्रथम हुनेलाइ १३ लाख वन,कप, मेडल रफुर्सदमा
छुसकमा ‘गुन्सान भलिबल कप’ हुने

कोरियनहरुको महान चाड छुसकको अवसरमा गुन्सान भलिबल कप प्रतियोगिता हुने भएको छ । आगामि सेक्टेम्बर १२ तारिखका दिन गुन्सान नेपाली समाज तथा ओसिक्दो माईग्रेन्ट सेन्टरको संयुक्त आयोजनामा हुन लागेको ‘गुन्सान भलिबल कप’ प्रतियोगिताको तयारी भइरहेको आयोजकले जनाएको छ । नेपालीहरुको एकता र सद्भाव बढाउने उद्धेश्यले आयोजना गर्न लागेको उक्त प्रतियोगितामा भाग लिई उपस्थिति जनाइदिनुहुन कोरियामा रहेका नेपाली संघ संस्था तथा सम्पुर्ण भलिबल टिमहरूलाई आयोजकले हार्दिक आवहान गरेको छ । साथैफुर्सदमा
प्रथम बिश्वकर्मा मैत्रीपूर्ण भलिबल प्रतियोगिता २०१९” को टाईसिट सार्वजनिक, १४ टिमको सहभागिता ।

सौल, दक्षिण कोरिया ” विकास, अनुशासन गतिशिलता” भन्ने मूल उद्घोषसँगै कोरिया स्थित अति सक्रिय र र गौरवमय संस्था मध्ये बिश्वकर्मा समाज दक्षिण कोरियाले आयोजना गर्न लागेको “प्रथम बिश्वकर्मा मैत्रीपूर्ण भलिबल प्रतियोगिता २०१९” को लागि ११ अगष्ट २०१९ मा दोङदेमुनको नाङ्लो रेष्टुरेण्टमा खेलतालिका (टाईसिट) सार्वजनिक भएको छ । भलिवल प्रतियोगिताको साझा संस्था नेपाल कोरिया भलिवल संघको मातहतमा रहेर यस २०१९ सिजनकै पाँचौ प्रतियोगिता गर्ने अनुमति पाए बमोजिम यही आउँदो अगष्ट १८फुर्सदमा
सातौं तिलिचो कप फुटबल प्रतियोगिताकाे लागि टिम दर्ता अह्वान

मनाङ परिवार दक्षिण कोरियाले छुसकको पहिलो दिन अर्थात सेप्टेम्बर १२ तारिख दिन सातौं तिलिचो कप अायाेजना गर्ने भएकाे छ । साे फुटबल प्रतियोगितामा भाग लिन चाहने टाेलीले नाम दर्ताको लागि अह्वान गरेको छ । प्रतियोगितामा टिम दर्ता शुल्क ४ लाख वन रहेकाे छ । सहभागी हुन चाहने टाेलीले सेप्टेम्बर ४ तरिखसम्ममा नाम दर्ता गराइ सक्नु पर्ने मनाङ परिवार दक्षिण कोरियाको अध्यक्ष जेबी लामाले जानकारी दिए । ‘प्रतियोगितामा प्रथम हुने टाेलीलेफुर्सदमा
“दोश्रो नेपाल भलिबल कप २०१९” को उपाधी बाग्लुङ समाजको पोल्टामा

साैल , दक्षिण कोरिया दक्षिण कोरिया मा सन् २०१७ स्थापित एक मात्र भलिबलको साझा संस्था नेपाल कोरिया भलिबल संघको आयोजनामा “हाम्रो प्रतिबद्वता, स्वास्थ्य र राष्ट्रको लागि खेलकुद प्रतियोगिता” भन्ने मूल उद्घोषसहित सम्पन्न यस २०१९ सिजनको चौथो भलिबल प्रतियोगिता “दोश्रो नेपाल भलिबल कप २०१९”को उपाधि माथी बाग्लुङ समाजले कब्जा जमाएको छ । २८ जूलाई २०१९ का दिनमा सञ्चालन भएको सो प्रतियोगिता सउलस्थित सङ्बोक कुमिन छेयुक्वान (성북 구민 체육관 서울 북구 항월फुर्सदमा
कोरियामा दोश्रो नेपाल भलिबल कप आयोजना हुंदै।

सौल, कोरियामा नेपाली भलिबल खेलको बिकास र बिस्तारको लागि सन् २०१७ मा गठित नेपाल कोरिया भलिबल संघको आयोजनामा यहि आउंदो कोरियन गर्मी विदाको अवसर पारेर जुलाई २८ तारिख दोश्रो नेपाल भलिबल कप आयोजना हुने भएको छ। आज सौलमा सम्पन्न संघको बिशेष बैठकद्वारा यो सिजनको चौथो प्रतियोगिता “दोश्रो नेपाल भलिबल कप”आयोजना गर्ने निर्णय पारित गरिएको हो।”हाम्रो प्रतिबद्दता,स्वास्थ्य र राष्ट्रको लागि खेलकुद प्रतियोगिता” भन्ने मुल नारासहित कोरियाबासी भलिबल खेलाडीहरुको लागि “भलिबल खेलाडीफुर्सदमा
फिफा U-20 विश्व कपमा दक्षिण कोरियाले दोस्रो स्थानमै चित्त बुझायो

फिफा(FIFA) अन्डर-२०(U-20 ) विश्व कपको फाइनलमा युक्रेन सँग पराजित हुँदै दक्षिण कोरियाले दोस्रो स्थानमा चित्त बुझाएको छ । कोरियन समय अनुसार आइतबार बिहान १ बजे पोल्याण्डको लोज स्टेडियममा भएको खेलमा कोरिया ३-१ ले पराजित भएको हो । खेलको ५ औं मिनेटमा कोरियाका लागि ली खाङ्ले पेनाल्टीलाई गोलमा गोलमा परिणत गरेपछि सुरुवाती अग्रता लिएका थिए । तर युक्रेनले उत्कृष्ट ३ गोल फर्काएपछि कोरियाली खेलाडीले उपविजेताको रुपमा चित्त बुझाउनु पर्यो । युक्रेनकाफुर्सदमा
दक्षिण कोरिया पहिलोपटक फिफा U-२० विश्व कपको फाइनलमा

दक्षिण कोरिया पहिलोपटक फिफा(FIFA) U-२० विश्व कपको फाइनलमा पुगेको छ । पोल्याण्डमा मंगलवार भएको खेलमा मरिसिस विरुद्ध १-० को जीत निकालेपछि कोरिया पहिलोपटक फाइनल पुगेको हो । लुबलिन स्टेडियममा भएको उक्त खेलमा स्टाइकर चोई जूनले ३९ औं मिनेटमा गरेको एक गोलले नै कोरियाको युवा खेलाडीलाई पहिलोपटक फाइनल सम्म पुर्याएको कोरियाली संचार माध्यमहरुले जनाएका छन् । पोल्यान्डको लोज शहरमा लोज्ज स्टेडियममा हुनेफाइनल खेलमा दक्षिण कोरियाले युक्रेनको सामना गर्नेछन् । खेल आगामीफुर्सदमा
विश्वकप क्रिकेटको अपडेट हाम्रो पात्रोमा हेर्न सकिने

विश्वकप क्रिकेटको लाइभ अपडेट नेपाली एप हाम्रो पात्रोमा पनि हेर्न पाउने भएको छ । हाम्रो पात्रोले विश्वकप क्रिकेट २०१९ को हरेक बलको प्रेडिक्ट एण्ड विन अपडेट सहितको नयाँ अपडेट सार्वजनिक गरेको हो । यो अपडेट गुगल प्लेस्टोरबाट उपडेट गर्न सकिनेछ । ‘विश्वकप फुटबल सन् २०१४ तथा २०१८ पछि क्रिकेटको कुनै पनि संस्करणमा यो हाम्रो पहिलो प्रयास हो, यसअघिको विश्वकप फुटबलमा हामीले दिएको तिब्र अपडेटलाई यहाँहरुले निक्कै रुचाए पछि ‘हाम्रो पात्रो’कोफुर्सदमा
सातौं रेसुङगा भलिबल कपको टाईसिट सार्वजनिक

गुल्मी सम्पर्क समिति दक्षिण कोरियाको आयोजनामा यहि जून २ तारिख हुन लागिरहेको सातौं रेसुङगा कप भलिबल प्रतियोगिताको लागि टिम दर्ता र टाईसिट सार्वजनिक भएको छ । गत आईतबार सौलमा एक कार्यक्रम गरि सम्पन्न भएको हो । साथै प्रतियोगिताको लागि सम्पूर्ण तयारी पुरा भएको जानकारी आयोजकले गराएको छ । राष्ट्रको लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, खेलले नै दिन्छ राष्ट्रलाई स्वाभिमान, राष्ट्रिय खेल भलिबल बचाउ हाम्रो अभियान भन्ने मूल नारा सहित योफुर्सदमा