तपाईं अहिले Video सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
कोरियामा छायाकंन गरिएको चर्चित गायक शिब परियारको गीत
चर्चित गायक शिब परियारको स्वरमा सजिउको चोट दिउ बोलको गीतलाई दक्षिण कोरियामा छायाकंन गरिएको छ । कमल परियारको शब्द रहेको सो म्युजिक भिडियोलाई राजकुश लिम्बुले संगीत भरेका छन् । जुनतारा प्रोडक्सनको प्रस्तुती रहेको यस गीतको छायाकंन , निर्देशन र सम्पादन भिसन मगरले गरेका छन् ।
यलम्बर साङ्गितिक सौगात प्राेमाे
नेपालबाट अहिलेका सर्बाधिक चर्चामा रहेका गायक राजेश पायल राई, चर्चित गायिका मिलन अमात्य, गायिका साथै बेलि डान्सरका रुपमा स्थापित पृती आले मगर, लोक गायिका कोमल वलि, गायिका कला राई, हास्य कलाकार राजा राजेन्द्र पोख्रेल,
विश्वभरी रहेका नेपालीहरुले यसपालीको दशै यसरी मनाए
हिन्दुहरुको महान पर्व दशैको अवसरमा विदेशमा रहेका नेपालीहरुले मनाएका दशै बारे एक रिपोर्ट । विश्वको विभिन्न देश इटलीदेखि अमेरिका , वेलायत, दुवै , मकाउ, मलेसिया देखी जापानमा रहेका नेपालीहरुले दशै कसरी मनाए । फोनिज कोरिया डट नेटको लागि सिमा लामाको विषेश रिपोर्ट ।
दक्षिण कोरियामा बुधबार आएको शक्तिशाली तूफान
दक्षिण कोरियामा गत बुधबार जापान हुदै आएको शक्तिशाली आँधी तूफानले धेरै धनजनको क्षति पुराएको छ । कोरियाको दक्षिणी भेग दोस्रो मुख्य शहर बुसान शहरको समुन्द्री किनारमा र पर्यटकिय शहर जेजु टापुमा सबैभन्दा धेरै क्षति पुराएको छ । ८ साय मिलिमिटर भन्दा बढी पानी परेकोले समुन्द्र किनारका सडक, घर, पसल, बजार डुबानमा परेको थियो भने कैयौ पार्किइ० गरिएको मोटरहरु बगाएको थियो । १० जनाको मृत्यु भएको थियो भने कैयौ हराईफुर्सदमा
बाग्लुइ० सम्पर्क समिती दक्षिण कोरियाको धौलागिरी संगीतिक सौगात भाग -३
गत सेप्टेम्बर १५ तारिख कोरियाको महान पर्व छुसकको अवसरमा बाग्लुइ० सम्पर्क समितीद्धारा आयोजित सांगीतिक कार्यक्रम ।
लोक दोहिरी तथा बेली डान्सर गायिका प्रिती आलेसंगको अन्तर्वाता !!!
फोनिज कोरिया संम्वाददाता,सोल -धौलागिरी साङातिक् भाग -३ ,2016 चुसकमा बाग्लुंग सम्पर्क् समिती ,दक्षिण कोरियाको आयोजनामा आफ्नो प्रस्तुती दिन आएकी गायिकासँग नेपाली लोक दोहोरी संगीत ,मिडिया ,भूमिका ,स्थान र समाजले हेर्ने दृष्टिकोण कस्तो छ !गायिका तथा बेली डान्सर प्रिती आलेसँग पत्रकार मंजु गुरूङ्ले क्यामरामा देब लिम्बुको साथमा गरेको अन्तर्वाता !!!
दक्षिण कोरियामा छायाकंन गरिएको म्युजिक भिडियो सार्वजनिक
दिपकको निर्देशनमा सनमको केके हुन्छ हुन्छ ? बजारमा सज्जन कुमार सिंह सुर्य सउल बिछोडिएर बाच्नुको पीडा बिछोडमा परेकोलाइ थाहा हुन्छ । बाध्यतामा टाढिएर बाचेका जोडिहरुलाइ संझनाले केके बनाउछरु त्यो स्वयम उनिहरुलाइ नै पत्तो हुदैनरे । यस्तै केके हुन्छ हुन्छ भन्ने पत्तो पाउन छाडेका दिपक स्टार र सनम सापकोटाको जोडि ले सबैको बास्तबिकता गित मार्फत बजारमा ल्याएका छन। सनम सापकोटाको प्रस्तुतिमा बहुप्रतिभाशालि सर्जक दिपक स्टारको शब्द तथा केबि पुनको लय रफुर्सदमा
किं. या. चु. द .कोरियाले पूर्व मन्त्री रकम चेमजुङको अातिथ्यमा भेटघाट तथा स्वागत कार्यक्रम सम्पन्न !!!
फोनिज कोरिया संम्वाददाता,सोल-किंरात याक्थुङ चुम्लुङ ,दक्षिण कोरियाले मानानीय पूर्व शान्ति तथा पुन निर्माण मन्त्री /संघिय समाजवाद फोरम नेपाल ,केन्द्रिय उपाध्यक्ष्य रकम चेमजुङको प्रमुख अातिथ्यमा यस संस्थाबाट सन्चालित शेल्टर सहयोगार्थ भाग्यसालि चिठ्ठाको नतिजा तथा भेटघाट र स्वागत कार्यक्रम आयोजना गरेको थियो! एक भिडियो रिपोर्ट हेर्नुहोस् !!!
कोरियामा पत्रकारको प्रश्नको जवाफ दिदै डां बाबुराम भट्टराई
अन्तराष्ट्रिय नेपाली समाज दक्षिण कोरियाले गत सेम्टेम्बर १६ मा कोरियाको राजधानी सउलमा आयोजना गरेको अन्तरकृया कार्यक्रममा नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई पत्रकारको जिज्ञासा मेटाउदै । फोनिज कोरिया डटकमको लागि देव लिम्बुको रिर्पोटीइ० ।
कोरियामा बढ्दो आत्माहत्यालाई न्यूनिकरण गर्न पत्रकार सम्वाहाम्फेको सुझाव
कान्तिपुर प्रकाशनका दक्षिण कोरिया संवाददाता ताथ फोनिज कोरिया डट नेटका प्रधानसम्पादक र हटपाटी अनलाईनका प्रबन्धक देवेन्द्र साम्वाहाम्फे एक दशकभन्दा बढी कोरिया बसाईपछि नेपाल फर्कनेबेला लिएको अन्तरवार्ता । कोरियामा मजदुरको समस्या , इपिएस प्रणालि , डब्लुएस प्रणाली र बढ्दो आत्महत्या को कारण र पत्रकारिताको भूमिका बारेमा गरीएको सम्बाद ।