Advertisement
SKIP THIS

तपाईं अहिले Video सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

स्याइ०जा परिवार कोरियाद्धारा सलनाल २०१७ मा आयोजना गर्न लागेको आँधिखोला संगीतिक कार्यक्रमको निमन्त्रणा

स्याइ०जा परिवार कोरियाद्धारा सलनाल २०१७ मा आयोजना गर्न लागेको आँधिखोला संगीतिक कार्यक्रमको निमन्त्रणा

कोरियामा छायाकंन गरिएको चर्चित गायक शिब परियारको गीत

चर्चित गायक शिब परियारको स्वरमा सजिउको चोट दिउ बोलको गीतलाई दक्षिण कोरियामा छायाकंन गरिएको छ । कमल परियारको शब्द रहेको सो म्युजिक भिडियोलाई राजकुश लिम्बुले संगीत भरेका छन् । जुनतारा प्रोडक्सनको प्रस्तुती रहेको यस गीतको छायाकंन , निर्देशन र सम्पादन भिसन मगरले गरेका छन् ।

यलम्बर साङ्गितिक सौगात प्राेमाे

नेपालबाट अहिलेका सर्बाधिक चर्चामा रहेका गायक राजेश पायल राई, चर्चित गायिका मिलन अमात्य, गायिका साथै बेलि डान्सरका रुपमा स्थापित पृती आले मगर, लोक गायिका कोमल वलि, गायिका कला राई, हास्य कलाकार राजा राजेन्द्र पोख्रेल,

विश्वभरी रहेका नेपालीहरुले यसपालीको दशै यसरी मनाए

हिन्दुहरुको महान पर्व दशैको अवसरमा विदेशमा रहेका नेपालीहरुले मनाएका दशै बारे एक रिपोर्ट । विश्वको विभिन्न देश इटलीदेखि अमेरिका , वेलायत, दुवै , मकाउ, मलेसिया देखी जापानमा रहेका नेपालीहरुले दशै कसरी मनाए । फोनिज कोरिया डट नेटको लागि सिमा लामाको विषेश रिपोर्ट ।

दक्षिण कोरियामा बुधबार आएको शक्तिशाली तूफान

  दक्षिण कोरियामा गत बुधबार जापान हुदै आएको शक्तिशाली आँधी तूफानले धेरै धनजनको क्षति पुराएको छ । कोरियाको दक्षिणी भेग दोस्रो मुख्य शहर बुसान शहरको समुन्द्री किनारमा र पर्यटकिय शहर जेजु टापुमा सबैभन्दा धेरै क्षति पुराएको छ । ८ साय मिलिमिटर भन्दा बढी पानी परेकोले समुन्द्र किनारका सडक, घर, पसल, बजार डुबानमा परेको थियो भने कैयौ पार्किइ० गरिएको मोटरहरु बगाएको थियो । १० जनाको मृत्यु भएको थियो भने कैयौ हराईफुर्सदमा

बाग्लुइ० सम्पर्क समिती दक्षिण कोरियाको धौलागिरी संगीतिक सौगात भाग -३

गत सेप्टेम्बर १५ तारिख कोरियाको महान पर्व छुसकको अवसरमा बाग्लुइ० सम्पर्क समितीद्धारा आयोजित सांगीतिक कार्यक्रम ।

लोक दोहिरी तथा बेली डान्सर गायिका प्रिती आलेसंगको अन्तर्वाता !!!

फोनिज कोरिया संम्वाददाता,सोल -धौलागिरी साङातिक् भाग -३ ,2016 चुसकमा बाग्लुंग सम्पर्क् समिती ,दक्षिण कोरियाको आयोजनामा आफ्नो प्रस्तुती दिन आएकी गायिकासँग नेपाली लोक दोहोरी संगीत ,मिडिया ,भूमिका ,स्थान र समाजले हेर्ने दृष्‍टिकोण कस्तो छ !गायिका तथा बेली डान्सर प्रिती आलेसँग पत्रकार मंजु गुरूङ्ले क्यामरामा देब लिम्बुको साथमा गरेको अन्तर्वाता !!!

दक्षिण कोरियामा छायाकंन गरिएको म्युजिक भिडियो सार्वजनिक

दिपकको निर्देशनमा सनमको केके हुन्छ हुन्छ ? बजारमा सज्जन कुमार सिंह सुर्य सउल बिछोडिएर बाच्नुको पीडा बिछोडमा परेकोलाइ थाहा हुन्छ । बाध्यतामा टाढिएर बाचेका जोडिहरुलाइ संझनाले केके बनाउछरु त्यो स्वयम उनिहरुलाइ नै पत्तो हुदैनरे । यस्तै केके हुन्छ हुन्छ भन्ने पत्तो पाउन छाडेका दिपक स्टार र सनम सापकोटाको जोडि ले सबैको बास्तबिकता गित मार्फत बजारमा ल्याएका छन। सनम सापकोटाको प्रस्तुतिमा बहुप्रतिभाशालि सर्जक दिपक स्टारको शब्द तथा केबि पुनको लय रफुर्सदमा

किं. या. चु. द .कोरियाले पूर्व मन्त्री रकम चेमजुङको अातिथ्यमा भेटघाट तथा स्वागत कार्यक्रम सम्पन्न !!!

फोनिज कोरिया संम्वाददाता,सोल-किंरात याक्थुङ चुम्लुङ ,दक्षिण कोरियाले मानानीय पूर्व शान्ति तथा पुन निर्माण मन्त्री /संघिय समाजवाद फोरम नेपाल ,केन्द्रिय उपाध्यक्ष्य रकम चेमजुङको प्रमुख अातिथ्यमा यस संस्थाबाट सन्चालित शेल्टर सहयोगार्थ भाग्यसालि चिठ्ठाको नतिजा तथा भेटघाट र स्वागत कार्यक्रम आयोजना गरेको थियो! एक भिडियो रिपोर्ट हेर्नुहोस् !!!

कोरियामा पत्रकारको प्रश्नको जवाफ दिदै डां बाबुराम भट्टराई

अन्तराष्ट्रिय नेपाली समाज दक्षिण कोरियाले गत सेम्टेम्बर १६ मा कोरियाको राजधानी सउलमा आयोजना गरेको अन्तरकृया कार्यक्रममा नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई  पत्रकारको जिज्ञासा मेटाउदै । फोनिज कोरिया डटकमको लागि देव लिम्बुको रिर्पोटीइ० ।

ईपिएस

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...