Advertisement
SKIP THIS

तपाईं अहिले Video सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

कोरियामा बढ्दो आत्माहत्यालाई न्यूनिकरण गर्न पत्रकार सम्वाहाम्फेको सुझाव

कान्तिपुर प्रकाशनका दक्षिण कोरिया संवाददाता ताथ फोनिज कोरिया डट नेटका प्रधानसम्पादक र हटपाटी अनलाईनका प्रबन्धक देवेन्द्र साम्वाहाम्फे एक दशकभन्दा बढी कोरिया बसाईपछि नेपाल फर्कनेबेला लिएको अन्तरवार्ता । कोरियामा मजदुरको समस्या , इपिएस प्रणालि , डब्लुएस प्रणाली र बढ्दो  आत्महत्या को कारण र पत्रकारिताको भूमिका बारेमा गरीएको सम्बाद ।

बिनोद बान्तवाको गयौ तिमी मेरो मन झस्काएर गयौ

फोनिज कोरिया सम्वाददाता गयौ तिमी मेरो मन झस्काएर गयौ झुटो माया गरि मुटु चस्काएर गयौ…विनोद बान्तवाको शब्द, डिआर अटुको संगीत र सिडि विजय अधिकारीको स्वर रहेको यो गीतले यतिखेर नेपाली साँगीतिक क्षेत्रमा चर्चा पाउन थालेको छ । नेपाली साहित्य समाज दक्षिण कोरियाको पहिलो प्रस्तुति गीति एल्बम सहयात्रामा समेटिएको १५ गीत गजल मध्येको यो गजलले पनि राम्रो बजार लिने विश्वास गरिएको छ । यसको फिमेल भर्सन अहिलेकी चर्चित गायिका मेलिना राईकोफुर्सदमा

गीतकार पूर्वेली गांउले मोडलिङ्तिर

सोल-गीतकार ईन्द्रजीत लावती (पूर्वेली गांउले)ले मोडलिङ्तिर पनि हात हालेका छन् ।यस अघि पनि फाटफुट्टा भिडियोमा देखा पर्दैं आएको लावती ‘तिमीसंगैं जुनी काट्ने’ बोलको गीतमा अभिनय गरेका हुन् । गीतकार लावतीको आफनैं शब्द रहेको यो गीतको म्युजिक भिडियो नेपालमा सुटिंग गरिएको हो । गीतकार लावती केही हप्ता अघिमात्र कोरिया प्रवेश गरीसकेका छन् । मोडल पनि बन्नु भएछ नि ?भन्ने प्रश्नमा लावती हास्दैं भन्छन् “यो बेलामा पनि मोडल नभएर कहिले हुने होफुर्सदमा

कार्यक्रम सकेको ३ महिना भित्र हिसाब सार्वजनिक गर्छु :अध्यक्ष दिल श्रेष्ठ (चितवन समपर्क समिति)

चितवन समपर्क समितिले आगामी सेप्टेम्बर १४ तारिखको दिन चुसकको पहिलो दिन चितवन धमाकाको आयोजना गर्दैंछ ।सांस्कृतिक कार्यक्रमको मुख्य उद्देश्य चितवनका असहाय बालबालिकालाई सहयोग गर्ने अभिप्राय लिएको छ ।कार्यक्रम तयारी र उद्देश्य बारेमा के भन्छन् चितवन समपर्क समितिका अध्यक्ष दिल श्रेष्ठ ? फोनिज कोरिया डट नेटको लागि क्यामेरामा देव लिम्बूको साथमा ऐश्वर्य श्रेष्ठले गर्नु भएको कुराकानी ।

कन्काई सांगीतिक सौंगात भाग १ सफल हुनेमा म ढुक्क छु :संतोष श्रेष्ठ (अध्यक्ष)झापा मिलन समाज

कोरियामा झापा मिलन समाज कलाकार छनौंटको कारण यतिबेला चर्चामा छ तर पनि चुसकको दोस्रो दिन अर्थात सेप्टेम्बर १५ तारिखमा ३ वटा सांस्कृतिक कार्यक्रम जुधेका हुनाले झापाको लागि त्यति सहज भने छैंन् दर्शक तान्नलाई । समाजले कोरियामा काम छोडी बसेका नेपालीहरुको आपतविपत पर्दा बस्नको लागि शेल्टरको स्थापना गरेको छ ।जसलाई अझ व्यवस्थित बनाउने हेतुले कार्यक्रम गर्न लागेको अध्यक्ष संतोष श्रेष्ठ बताउछन् ।कार्यक्रम सफल हुनेमा ढुक्क रहेका अध्यक्ष श्रेष्ठसंग फोनिज कोरिया डट नेटकाफुर्सदमा

मगरसँंघद्वारा आयोजित फुटबल गतिविधि

देव लिम्बु,सोउल्-नेपाल मगर सघ,साउथ कोरियाले स्व हेम पुन मगर स्मृती नकाउट फूटबल २०१६ सोउल्,सुयोसानमा आयोजना गरेको थियो ।उक्त दिन १६ टिमको सहभागइता बिच लम्जुङ एफ सि र मेची महाकाली एफ सिको प्रतिस्प्राधात्मक फाइनलामा (१-०)ले लम्जुङ एफ सि बिजयी भएको थियो ।सो दिन धेरै क्लबको आगमनले गर्दा गेम छिटो छिटो गरेर सान्ढेको जुदाइमा गेम खेल्दा खेलाडिहरु थकित मुन्द्रामा देखिन्थे तर स्टल्मा नेपाली परिकार खान पाउदा रमाइलो भैइ तनाब कम भएको थियोफुर्सदमा

बाग्लुंगको स्वास्थ्य र शैंक्षिक विकासमा नाफा खर्च गछौं – अध्यक्ष याम श्रीस बाग्लुंग समर्पक समिति

सोल -यतिबेला दक्षिण कोरियामा आउदैं चुसकको अवसर पारेर गरिने सांगीतिक कार्यक्रम तयारीको लागि संघसंस्थाहरु तछाडमछाड गरीरहेका छन् ।चुसकको दोस्रो दिन धौंलागिरी सांगीतिक सौंगात भाग ३ को तीव्र तयारी भैंरहेको छ । बाग्लुंग समपर्क समितिले कलाकार छनौंट गरी प्रचारप्रसार गरीरहेको छ ।बाग्लुंग जिल्लाको दुर्गम क्षेत्रमा स्वास्थ्य र शैंक्षिक विकासका लागि सो कार्यक्रम गर्न लागेको हो । कार्यक्रम तयारी प्रचारप्रसार र उद्देश्य बारेमा के भन्छन्? बाग्लुंग समर्पक समितिका अध्यक्ष याम श्रीस फोनिज कोरियाफुर्सदमा

नाम्गेल तामाङको ‘सम्झौता जिन्दगी’को भिडियो बजारमा

उमेश शेरालुङ्ग-सौल, कोरिया रोजगारीको सिलसिलामा कोरिया आएका इलामका नव गायक नाम्गेल तामाङले आफ्नै सब्द, संगीत र स्वरमा सम्झौताको जिन्दगी नामक एल्बम बजारमा ल्याएका छन्। पहिलो कार्यकाल सकेर दोस्रो पटक कोरिया आएका गायक गुन्सान, ओसिक्दोदोङ्गको एक कम्पनीमा कार्यरत छन्। तामाङ सानै देखि गीत संगीतमा अब्बल भएका कारण उनले संगीत क्षेत्र लाई निरन्तरता दिने क्रममा गुन्सानमा रहेका नेपालीहरुलाई हरेक चाड पर्वमा आफ्नो गीत सुनाएर थकित मनलाई मनोरन्जन दिने र कोरियाको विभिन्न संस्कृतिकफुर्सदमा

ईपिएस

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...