Advertisement
SKIP THIS

तपाईं अहिले Video सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

समर नाईटमा जमेका बाबु साईला र विवशको ‘टेम्पर’

फोनिज संवाददाता,सोल-शनिबार सुवनस्थित माउन्ट एभरेष्ट रेष्ट्रोरेण्टमा समर नाईटमा बाबु साईला र यल्जी विवश रात छिप्पिदैं जांदा साहित्यको प्यालामा सोजु हालेर मेक्छुमा जम्दैं थिए । हेर्दा के बोल्लान् र जस्तो लाग्ने कलाकार बाबु साईला कविताको छिडीबाट छिरेपछि भेउ पाउदैंन्न मज्जाले डुबछन् गहिराईमा चुर्लुम्म । बिश्वास‬ कविताबाट शुरु भएको बाबु साईलाको कविता विश्वास गर्न गाह्रो हुने गरी आफनी आमालाई यसरी संझन्छन् । खै किन हो अचेल घरपारिको मनासलु हिमाल आरुबखडा नासपाती रफुर्सदमा

कोरियामा मोडलिङमा जम्दै गरेकी एलिशाको ‘बेदना’ बजारमा ( भिडियो सहित)

    सोल – कोरियाको ब्यस्त कामको बावजुत पनि  मोडलिङमा  ब्यस्त रहेकी एलिशा सिंहको बेदना बोलको गीत हालै बजारमा आएको छ |     अहिलेका चर्चित गायक प्रमोद खरेलको स्वरमा सजिएको गीत प्रकाश बमले लेखेका हुन् भने संगीत सुमन राईले भरेका छन् | एलिशा सिंहको निर्देशनमा बनेको म्युजिक भिडियोमा एलिशा , राजु र प्रकाशले अभिनय गरेका छन् |   छायाँकार सुरेश कौशलले खिचेको भिडियोलाई दिपक बिष्टले सम्पादन गरेका हुन् |फुर्सदमा

‘तिमीलाई देखेदेखि’ के भयो(भिडियोसहित)

सोल -‘तिमीलाई देखे’देखिको म्युजिक भिडियो बजारमा आएको छ । राजु भुजेलको आवाजमा रहेको यो गीतमा गायक स्वयमले शब्द तथा संगीत समेत भरेका छन् । दक्षिण कोरियामा निर्माण गरिएको यो भिडियोमा कोरियामा ईपिएसमार्फत कोरिया आएका मनोज मगर अनिता पुन र हिक्मत पुलामी ख्वाल नाम्जाले अभिनय गरेका छन् ।कोरियामा राम्रो भिडियो निर्माण गर्ने थोरैं मध्येका एक भिषण मगरले निर्देशन क्यामेरा तथा सम्पादन समेत गरेका छन् ।याकुब राई संगीत संयोजन गरेका हुन् ।  फुर्सदमा

पत्रकार तालिमको भिडियो रिपोर्ट

सोल-आदिबासी जनजाती पत्रकार महासंघ र पत्रकार महासंघ कोरियाले गतहप्ता एक दिने पत्रकारिता तालिम संचालन गरेका थिए | सो तालिममा कोरियाको राजधानी स्थित ग्लोबल पिस सेन्टरमा ३ दर्जन बढीले छापा,रेडियो र टिभिसंबन्धी सो तालिममा सहभागिता जनाएका थिए । कान्तिपुर दैंनिकका सहायक सम्पादक तथा क्रियटिभ कोअर्डिनेटर अखण्ड भण्डारीले सो तालिम दिएका थिए  ।कोरियाका विभिन्न अनलाईन,टिभि,रेडियोमा आवद्ध पत्रकार तथा ईच्छुकहरु पत्रकारिताको जानकारी लिन उपस्थित भएका थिए । पत्रकारितामा धेरैंको रुचि बढेकोले पहिलो पटक कोरियामाफुर्सदमा

म्युजिक भिडियो छायांकनमा अब्बल उमेश घिमिरे (भिडियोसहित)

सोल-दक्षिण कोरिया रोजगारीको राम्रो गन्तव्यमात्र होईन् केही गर्न र सिक्न चाहनेको लागि अवसर पनि हो ।समय अभावको बाबजुद पनि गर्न चाहनेहरुले दक्षिण कोरियामा आफनो रुचि अनुसारको काम र सीपलाई राम्रोसंग प्रयोगमा ल्याउन सक्छन् ती मध्येका एक व्यक्ति हुन् उमेश घिमिरे ।करिब ५ बर्ष कोरिया बसाइपछि नेपाल फर्केका घिमिरे पुन कोरिया आईसकेका छन् ।     कोरियामा रहदां नैं म्युजिक भिडियोहरु छायांकनमा अब्बल रहेका उनी  सात महिना नेपाल बसाइको क्रममा करिबफुर्सदमा

नेपाल भारत फुटबल फाइनल सुरु (लाईभ भिडियो)

  सोल – स्वर्ण पदकका लागि नेपाल र भारतको फुटलब फाइनल भारतको गुवाहटीमा सुरु भएको छ । अहिलेसम्म  कुनै पक्षबाट पनि गोल भएको छैन ।  

महिला फुटबल फाइनलमा नेपाल-भारत भिड्दै (लाइभ लिंक)

औं दक्षिण एसियाली खेलकुद ९साग० को महिला फुटबलको फाइनलमा नेपाल र भारतबीच खेल जारी छ। भारतले एक गोल गरेर अग्रता कायम गरेको छ।भारतकी कमलादेवीले पहिलो हाफको ३२ औं मिनेटमा गोल गरेकी हुन्। भारतको गुवाहाटीमा खेल चलिरहेको छ। आजै पुरूष तर्फको फुटबल फाइनल खेल नेपाली समय अनुसार ७ः१५ बजे नेपाल र भारतबीच हुँदैछ।लाइभ हेर्न तलको लिंकमा किल्क गर्नुहोला । https://youtu.be/T-iWBONez-Y

कोरियामा मनाइएको चासोक तङ्नाम

सोल-कोरियामा रहेका लिम्बु समुदायले भब्य कार्यक्रम आयोजना गरेर यसपालिको चासोक तङ्नाम ५०७५ मनाएका छन् | किराँत याक्थुङ चुम्लुङ कोरियाले आयोजना गरेको चासोक तङ्नाममा कार्यक्रमको भिडियो रिपोर्ट हेर्नुहोस  

कोरियामा तमु ल्होछार धुमधामका साथ मनाए (भिडियो सहित)

“प्ये म्ह्स्यां छ्या म्ह्मु, छ्या म्ह्स्यां ल्हु म्ह्मु, ल्हु म्ह्स्यां म्ही म्ह्मु” अर्थात् “शास्त्र हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए जातिनै हराउँछ” भन्ने मूल नाराको साथमा गत ३ तारिक आईतबार द.कोरियामा रहेका गुरुङ समुदायले तमु ल्होछार धुमधामका साथ मनाएका छन् ।     यो बर्ष ल्हु ल्हो (भेडा बर्ग) को बिदाई गरी प्रे ल्हो (बाँदर बर्ष) लाई स्वागत गरेका थिए ।  तमु जातिले विभिन्न पशुपन्छी र जनावरहरुलाईफुर्सदमा

ईपिएस

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...