Advertisement
SKIP THIS

तपाईं अहिले Video सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

भारत र नेपालको लाईभ गेम यो लिंकमा हेर्नुहोस

सोल – भारतमा चलिरहेको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत समुह चरणको अन्तिम खेलमा आइतबार नेपालले आयोजक भारतसँग खेलिरहेको छ | यो लिंकमा गएर लाईभ हेर्न सक्नु हुनेछ |    

'टर्निंग पोईन्ट'

कोरियामा पछिल्लो समय आत्माहत्या बढदैं गएको छ यस्तो तितो यथार्थलाई थोरैं भएपनि कम गर्न सकिन्छ कि भन्ने हेतुले कोरियामा रहेका युवाहरुले निर्माण गरेको ‘टर्निंग पोईन्ट ‘।एक पटक तपाई पनि हेर्नुहोस ।

‘टर्निंग पोईन्ट’

कोरियामा पछिल्लो समय आत्माहत्या बढदैं गएको छ यस्तो तितो यथार्थलाई थोरैं भएपनि कम गर्न सकिन्छ कि भन्ने हेतुले कोरियामा रहेका युवाहरुले निर्माण गरेको ‘टर्निंग पोईन्ट ‘।एक पटक तपाई पनि हेर्नुहोस ।

बजारमा डीआर अटुको ‘तारे भिर’ ( भिडियो सहित )

सोल – बिगत लामो समय देखि नेपाली संगीत क्षेत्रमा आफ्नो छुट्टै परिचान बनाउन सफल गीतकार तथा संगीतकार डीआर अटुको ‘ तारे भिर ” बोलको गजल बजारमा आएको छ |   सचिन राईको स्वर रहेको उक्त गजलमा शब्द तथा संगीत डीआर अटुको रहेको छ | गजललाई अमोश तामाङले एरेन्ज गरेका हुन् |   त्रिकोणात्मक प्रेम कथामा आधरित म्युजिक भिडियोमा सनम , सुगम र भुवनको अभिनय रहेको छ | भिडियोलाई सशान कडेललेफुर्सदमा

बजारमा डीआर अटुको 'तारे भिर' ( भिडियो सहित )

सोल – बिगत लामो समय देखि नेपाली संगीत क्षेत्रमा आफ्नो छुट्टै परिचान बनाउन सफल गीतकार तथा संगीतकार डीआर अटुको ‘ तारे भिर ” बोलको गजल बजारमा आएको छ |   सचिन राईको स्वर रहेको उक्त गजलमा शब्द तथा संगीत डीआर अटुको रहेको छ | गजललाई अमोश तामाङले एरेन्ज गरेका हुन् |   त्रिकोणात्मक प्रेम कथामा आधरित म्युजिक भिडियोमा सनम , सुगम र भुवनको अभिनय रहेको छ | भिडियोलाई सशान कडेललेफुर्सदमा

सज्जन कुमारको ”बाटो बर्खाको” ( भिडियो सहित )

सोल – कोरियाको ब्यस्त समयलाई सदुपयोग गर्दै सज्जन कुुमार सिंह र कमल बिकेेले बर्खे बाटाेेकाेे याद गराउदैे ”बाटाेे बर्खाकाेे” बोलको दोहोरी गीत बजारमा ल्याएका छन | बर्खेे बाटाे हिलाे गजगजेे त्यहि माथि पानी बाढि र पहिराेले छिला छिला पारेेकाेे हुन्छ | बर्खेे बाटो र रिमझिम पानीमा रुज्दै उकाली अाेराली गर्दै खेती किसान गर्दाकाेे पललाई याद दिलाउने गीत बजारमा अाएकाेे छ । काेेरियामा रहेर गायन लेखन माेडलिङ तथा भिडियाे निर्देशन गरिफुर्सदमा

सज्जन कुमारको ''बाटो बर्खाको'' ( भिडियो सहित )

सोल – कोरियाको ब्यस्त समयलाई सदुपयोग गर्दै सज्जन कुुमार सिंह र कमल बिकेेले बर्खे बाटाेेकाेे याद गराउदैे ”बाटाेे बर्खाकाेे” बोलको दोहोरी गीत बजारमा ल्याएका छन | बर्खेे बाटाे हिलाे गजगजेे त्यहि माथि पानी बाढि र पहिराेले छिला छिला पारेेकाेे हुन्छ | बर्खेे बाटो र रिमझिम पानीमा रुज्दै उकाली अाेराली गर्दै खेती किसान गर्दाकाेे पललाई याद दिलाउने गीत बजारमा अाएकाेे छ । काेेरियामा रहेर गायन लेखन माेडलिङ तथा भिडियाे निर्देशन गरिफुर्सदमा

एनसीसीको कार्यक्रम बांडफांडमा तीब्र विवाद

1. कोरियामा रहेको संघ संस्थाहरुको छाता संगठन नेपाली सम्पर्क समितिमा (एनसीसी) को कार्यक्रम बाढफाडमा देखियो तिब्र विवाद 2. विभेदपूर्ण निर्णय गरियको संघसंस्थाको दाबी 3. निर्णायक मण्डलले कसैलाई पनि विभेद नगरेको दाबी असन्तुस्ठ हुनु स्वभाबिक 4. कार्यक्रम वितरणमा नियम उन्लंघन गरको सहभागीहरुको आरोप हेर्न नभुल्नु होला जीबी लामाको साथमा (FONIJ HOT NEWS) मात्र फोनिज कोरियामा

समाजसेवी पद्माका तीन कृति विमोचित ( भिडियो सहित)

काठमाडौं – अमेरिकामा बसेर नेपाली साहित्य र संगीत क्षेत्र मार्फत गाउ बिकासको निम्ति पद्मा लिंखा मगरले एकै चोटी तीनवटा कृति बजारमा ल्याएकी छिन | गत शनिबार काठमाडौंमा बिन्ध्यवासिनी म्युजिकले आयोजना गरेको कृति बिमोचन समारोहमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त, गीतकार किरण खरेल, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य श्रवण मुकारुङ, संगीतकार राजु सिंह र रेडियोकर्मी रमेश पौडेलले गीति एल्बम ‘नजर २’, गीति संग्रह ‘इन्द्रेणी’ र गजल संग्रहफुर्सदमा

प्रजिताको ”लाइफ ईज ब्युटिफूल ” चर्चामा ( भिडियो सहित)

निश्चल काउचा    सोल – अष्ट्रेलियामा बसेर नेपाली संगीत क्षेत्रमा सक्रिय प्रजिता गेलाल संगीत पारखीको लागि परिचित नाम हो | ८ वर्ष अघि अध्ययनको शिलशिलामा अष्ट्रेलिया पुगेकी गेलालले अहिलेसम्म करिब ३० वटा गीतमा स्वर भरि सकेकी छिन | २०११ मा पहिलो एल्बम ‘स्टिल लभिङ यु’ , २०१२ मा ‘झुमी झुमी ‘ र २०१५ मा ‘ प्रजिता -आई एम अ ब्युटिफूल गर्ल ‘ गरि तीनवटा एल्बम बजारमा ल्याईसकेकी छिन | पहिलो एल्बमकोफुर्सदमा

ईपिएस

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...