तपाईं अहिले Video सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

देबिन्द्र काउचा र दिपा गुरूङकाे नयाँ झ्याउरे गीत ‘भुरूरू उड्ने चरी’ बजारमा

कोरियालाई कर्म थलो बनाएका प्रदेशी गायक तथा सर्जक राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान नेपाल,कोरिया शाखाको सल्लाहकार देबिन्द्र काउचा मगरले फेरी एउटा विशुद्ध मौलिक झ्याउरे गीत ‘भुरूरू उड्ने चरी’नामक निकै मिठो गीत लिएर आएका छन। गीत सृजनामा अब्बल मानिने साथै रहस्यमय स्वरका जादु भएका गायक काउचाको यस भन्दा अगाडी आफ्नै स्वरमा ‘किन खोज्छ्यौ जोरी मायालु’नामक पन्चे बाजा,बेशी तिर झर दोहोरी गीत,बचनले रेट्ने मायालाई,बैश छदै सालैजो,यस्तै यस्तै दर्जनौ गीतहरू बजारमा आईसकेका छन।कोरियाफुर्सदमा

गायिका रेश्मा सुनुवारको गीत “उल्लु” को म्युजिक भिडियो सार्वजिक   

द बिस्पा र इन्टेस ईल्डको निर्माणमा गायिका रेश्मा सुनुवारको गीत “उल्लु” को म्युजिक भिडियो सार्वजिक भएको छ । बिभोर पोख्रेलको निर्देशन रहेको भिडियोमा कोरियोग्राफी र लिड मेल मोडलमा अनुराग ठकुरी रहेका छन्।  अनुराग संगै भिडियोमा फिमेल मोडलमा स्वीकृति प्याकुरेल , समिता ओझा र डिचेन लामालाई फिचर गरिएको छ।   कोरियोग्राफीमा नयाँ कन्सेप क्यामेरासँगको केमेष्ट्री मिलाउन निकै गाह्रो भएको बताउदै कोरिग्राफ़र अनुराग ठकुरीले भिडियोको टेष्ट फरक पार्नु नै मुख्य लक्ष रहेको बताए । फुर्सदमा

पर्बत लाेप्रे गाउँकाे चिनारी म्युजिक भिडियाे

पर्बत जिल्ला जलजला गाउँपालिका ५ स्थित लोप्रे गाउँको प्रचारप्रसार गर्ने उद्देश्यले तयार पारिएको भ्युजिक भिडियो सोमबार सार्वजनिक भएको छ ।लोप्रे गाउँको प्राकृतिक सौन्दर्य, संस्कार, संस्कृति, धर्म तथा परम्परालाई समावेश गरेर छोरी छोरीको मनोभावनामा आधारीत रहेर न्यू सृष्टि युवा क्लवले निर्माण गरेको म्युजिक भिडियोलाई हाईलाईट्स नेपालको युट्युव च्यानल मार्फत सार्वजनिक गरेकाे हो । भिडीयोको बिजया दशमीका दिन जलजला गाउँपालिकाका उपाध्यक्ष सिमा गर्बुजा पुनले बिमोचन गरेका थिए । देवेन्द्र पुनको रचना, एल.बिफुर्सदमा

बम्जनको ‘तिमी हुन्छ मात्र भन’ बोलकोम्युजिक भिडियो सार्वजानिक

  कोरियामा दिनरातको कठोर संघर्षका वाबजुत पनि नेपाली साँगीतिक क्षेत्रमा योगदान पुर्याउदै आएका नेपाली युवाहरु मध्येका एक हुन् गायक निरबहादुर बम्जन अर्थात् नविन लामा । परदेशको व्यस्ततासँगै बचेको थोरै समयमा उनले ;तिमी हुन्छ मात्र भन म के के गर्दिन्छु’ भन्ने बोलको गीत हालै सार्वजनिक गरेका छन् । जनता डिजिटल प्रालीको प्रस्तुति रहेको उक्त म्युजिक भिडियो नेपाल हाइलाइट च्यानलमार्फ सार्वजानिक भएको छ । निरबहाुर बम्जन र मेलिना राईको स्वर रहेको उक्त गीतकोफुर्सदमा

सञ्चारकर्मि तथा गायक गोविन्द श्रीष मगरको “बेहुली ” भिडियो सहित

रंगीन मिडिया प्रालीको प्रस्तुतिमा  टेक पटेल उदासको  वियोगान्त मार्मिक गीत  गायक तथा सञ्चारकर्मि गोविन्द श्रीष मगरको  स्वरमा रहेको गीत ”बेहुली ” बोलको भिडियो बजारमा आएको छ । टेक पटेल उदास र मन्जु विक शब्द सिर्जना तथा पुरन प्रभातको मौलिक लय सिर्जना रहेको छ । मोहन केसीको निर्देशनमा रहेको भिडियो मोहन महतोको छायाँकन तथा सम्पादन रहेको छ । प्रेमी प्रेमिकाको रुपमा मोहन केसी, सिमा पोखरेल र विनोद सुवेदीको अभिनय रहेको छफुर्सदमा

रिदम लाइभ कन्सर्टकाे अफिशियल भिडियाे प्राेमाे।

दिपक बज्राचार्य तथा रिदम ब्याण्डले छुसकमा कोरिया तताउने भएकाे छ। “प्रवाशमा नेपाली एकता, आजको आवश्यकता सामाजिक सेवामा हाम्रो प्रतिबद्धता” भन्ने मुल नारा बोकेर धादिङ र काभ्रे जिल्लाको बिकट क्षेत्रमा एम्बुलेन्स सहयोगार्थ रिदम लाइभ कन्सर्ट तथा साँस्कृतिक धमाका कार्यक्रम आयोजना हुने भएको छ ।कोरियामा पहिलोपटक संयुक्त रूपमा काभ्रे सम्पर्क समिती र धादिङ समाजको आयोजनामा यही सेप्टेम्बर २४ तारिखमा कन्सर्ट हुन लागेको हो।कार्यक्रम भब्य रुपमा सफल बनाउनको निम्ति कोरिया स्थित नेपाली समुदायमाफुर्सदमा

काेरियाका संस्था प्रमुखद्वारा छुसक सांगीतिक धमाका २०१८ कार्यक्रमलाइ पुर्ण सफलताकाे शुभकामना प्रदान

काेरियामा क्रियाशिल बिभिन्न संस्थाका प्रमुखहरूले नेपाल मगर संघ काेरियाद्वारा अाउदाे सेप्टेम्बर २४ तारिख साैल खाङवन दे हाक्याेमा  अायाेजना गर्ने छुसक सांगीतिक धमाका २०१८ लाइ पुर्ण सफलताकाे लागी अग्रिम शुभकामना दिएका छन्। एक रिपाेर्ट।

नेपाल मगर संघ काेरियाले संचालन गरेकाे सेल्टर सम्बिन्ध एक रिपाेर्ट

नेपाल मगर संघ गणतन्त्र काेरियाकाे स्थापना २००३ मा स्थापना भएकाे  हाे। स्थापनाकाल देखि नै संचालन गरेकाे सेल्टरकाे बिषयमा मगर संघका पदाधिकारी संग फाेनिज काेरियाका लागि यम श्रीस मगरले गरेकाे कुराकानी।

ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...