तपाईं अहिले Video सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
‘आमा’ लिएर आए फनिन्द्र
दक्षिण कोरियामा कार्यरत युवा कलाकार फनिन्द्र चापागाईले आफ्नो नयाँ म्युजिक भिडियो ‘आमा’ सार्वजनिक गरेका छन् । केही समय अघि बिदामा नेपाल गएको मौका पारी तयार पारेको उनको म्युजिक भिडियो मातातिर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिनको अवसर पारेर सार्वजनिक गरेका हुन् । मातृप्रेमको झल्कने कथालाई प्रस्तुत गरिएको उक्त म्युजिक भिडियोको निर्देशन समन अधिकारीले गरेका छन् ।
रोशन गैरे र अनुजा पुडासैनीको ‘खल्ली बल्ली ’
रोशन पोखरेल काठमान्डौँ, नेपाली मौलिक लोक दोहोरीमा ग्रामिण परिवेशमा हुने विरहका वेदनादेखी विभिन्न उत्सव चाडपर्वमा आपसमा भेटघाट भएको बेलामा रमाइलो पारामा केटाकेटीले आफना प्रेमका भावहरुलाई समेटेको प्रेमका भावनाहरु अभिब्यक्ति गीत बनाउने प्रचलन रहेको छ । यस्तै भावहरुलाई समेटेर राशिका डिजिटल म्युजिक प्रालीको प्रस्तुतिमा गायक रोशन गैरे र अनुजा पुडासैनीले लोकदोहोरी ‘खल्ली बल्ली ’ युटुव मार्फत बजारमा ल्याएका छन् । गीतमा विवाहमा गएका केटाकेटीमा उठेका प्रेमका भावहरुलाई निकै रमाइलो पारामा भनिएकोफुर्सदमा
एसबिआइ कोषमनीको सेवा चलचित्र ‘शत्रुगते’सँगै
बिपन्न तथा असहाय बालबालिकाको शैक्षिक सहयोगार्थ दोलखाली समाज दक्षिण कोरियाले प्रदर्शन गर्न लागेको सुपरहिट नेपाली कथानक चलचित्र ‘शत्रुगते’को प्रदर्शनसँगै एसबिआइ कोषमनीको सेवा पनि संचालन गरिने भएको छ । अप्रिल २२ तारिख जोगेसा गुम्बाको हलमा दिनको १ बजे सुरु हुने उक्त चलिचत्र प्रदर्शनी कार्यक्रममा एसबिआइ कोषमनीले आफ्ना ग्राहकहरूका लागि सेवा प्रदान गर्ने एसबिआइ कोषमनीले जनाएको छ । एसबिआइ कोषमनीका अनुसार एसबिआर्इ कोषमनीको सेवा लिन चाहानुहुने सेवाग्राहीहरूले आफ्नो परिचय पत्र (पासपोर्ट अथवाफुर्सदमा
चलचित्र शिरफुलको शिर्ष गीत ‘शिरफूल’ले युट्युवमा तहल्का मच्चाउदै
काठमाण्डौ: नेपाली चलचित्र शिरफुलको शिर्ष गीत ‘भिरै माथि भिर फूल शिरै माथि शिरफूल’ले युट्युवमा निकै तहल्का मच्चाईरहेको छ । सकारात्मक प्रतिक्रियाका साथै प्रस्तुत गीतले धेरैको मन जितेको छ । नेपाली लोकलय साथै शब्दलाई मिठासपूर्ण तरिकाले गाइएको यस गीतलाई युट्युवमा ४० लाख भन्दा बढीले हेरीसकेका छन् भने गीतको भिडियोलाई १४ हजार भन्दा बढीले लाइक गरेका छन् र करिब ८ सय भन्दा बढिले कमेन्ट गरेका छन् । देव राज आले मगर रफुर्सदमा
‘सक्की गो नि त’ बोलको गित म्युजिक सार्वजनिक
अहिलेका युवापुस्ताका चर्चित मोडल रक्षा श्रेष्ठ र राजु श्रेष्ठको अभिनय रहेको गित ‘सक्की गो नि त’ बोलको गित म्युजिक नेपालबाट सार्वजनिक भएको छ। भद्रगोलमा जिग्रीको थेगो सक्की गो नि त भन्ने थेगो राजु श्रेष्ठले एका एक एउटा गितबाट भन्न थाले पछी रक्षा दङ्ग परेकी छिन। सुन्दा कमेडी लाग्ने गित भए पनि मायालुलाई सोधिने भनिने कुराहरु टिपिकल शब्दहरु पस्किएको गित पक्कै पनि युवापुस्ताले मन पराउने यस गितका नव गायक रमेश कुमारफुर्सदमा
उत्तम खजुमको ‘ए सानू’ म्युजिक भिडियो सार्वजनिक
कोरियामा रहि गीत लेखनमा सक्रिय रहेका उत्तम खजुमको “ए सानु ” बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । यस गीतमा एकान्त आङ्देम्बे र सुनिता थेगिमको आवाज रहेको छ भने टेकेन्द्र यक्सोले संगीत संयोजन गरेका छन्। अनलाइन टिभिको युट्युब च्यानलबाट रिलिज गरिएको अफिसियल भिडियोलाई सुलभ घिमिरेले छायांकन र सम्पादन गरेका छन्। सिडिएम म्युजिक कृएसनको प्रस्तुतिमा रहेको खजुमको अदम्य एल्बमबाट स्वरुपराज आचार्य,प्रमोद खरेल र मेलिना राइको स्वर रहेको तीन ओटा गीतफुर्सदमा
‘तल हेर्यो’ म्युजिक भिडियो लिएर आएर युवागायक कमल राई
वैदेशिक रोजगारीको लागि दक्षिण कोरिया आएका इलामका युवा गाएक कमल राईले ‘तल हेर्यो’ बोलको नयाँ गीत बजारमा ल्याएका छन् । उनकै शब्द रचना, सगीत र स्वर रहेको उक्त गीतको म्युजिक भिडियो समेत सार्वजनिक गरिएको छ । उक्त गीतको एरेन्ज बरिस्ठ म्युजिक एरेन्जर फनिन्द्र राईले गरेका छन् । जिग्मे मिडिया प्रोडक्सन तथा बुढा सुब्बा म्युजिक कम्पनीले बजारमा ल्याएको उक्त म्युजिक भिडियोमा सुमि राईले अभिनय गरेका छन् । गीतमा गायक राईले नेपालकोफुर्सदमा
‘लोकसंस्कृतिलाई बचाउनु पर्छ’, कलाकार जीतन भाइ श्रीस
कोरियामा कार्यरत युवा कलाकार जीतन भाइ श्रीस मगरसँग यम श्रीस मगरले गरेको कुराकानी:
आजम्बर राईले भने, फोरम सरकारमा जाँदैन
संघीय समाजबादी फोरम नेपालको केन्द्रिय सचिव आजम्बर राईसँगको कुराकानी:
अप्रील १५ मा रिलिज हुने फिल्म ‘कथा कोरियाको’ ट्रेलर सार्वजनिक
सउल, आगामी अप्रील १५ मा रिलिज हुने फिल्म ‘कथा कोरियाको’ ट्रेलर सार्वजनिक भएको छ । समाजसेवी तथा राप्ती समाज दक्षिण कोरियाका पुर्व अध्यक्ष बिर कुमार वली र नेप्लिज आर्ट लभर्स ईन कोरियाका अध्यक्ष तथा राप्ती समाज दक्षिण कोरियाका उपाध्यक्ष दिल मोहन पुनको डेब्यु निर्माण गरेको फिल्मको ट्रेलरले ई.पी.एस.मार्फत कोरिया आएका नेपालीहरुको जीवनशैलीमा आधारित प्रत्यक्ष र अप्रत्यक्ष उतार-चढाबलाई समेट्न खोजिएको छ । फिल्ममा नायक राम चन्द्र बुढा मगरलाई प्रेममा फसेको प्रष्टफुर्सदमा