तपाईं अहिले Video सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
किन चढे? गायक कस्तुप गैरे, ‘चिलाउनेको रूखमा’
जीवन खत्री काठमाण्डौ – झण्डै ५ वर्ष कोरिया बसेर फर्किएका कवि तथा लेखक कस्तुप गैरेको पछिल्लो समय परिचय थपिएर गायक पनि भएको छ । उनले भर्खरै मात्र लोक दोहोरी गीत ‘चिलाउनेको रुखमा’ सार्वजनिक गरेका छन् । जसमा चर्चित गायिका देवी घर्तीले उनलाई साथ दिएकी छिन् । सन्तोष पौडेलको शव्द र संगीत रहेको गीतको म्युजिक भिडियो शिव विकले निर्देशन गरेका हुन्। भिडियोमा अञ्जली अधिकारी र स्वयम् गायक गरैको अभिनय रहेको छ।
भिडियाे :रेसुङ्गा सांगीतिक झलक-३ काेरिया
गुल्मी सम्पर्क समिति गणतन्त्र काेरियाले काेरियाली नयां बर्ष सलनालकाे अबसरमा २०१८ फेब्रुअरी १६ तारिख साैल मा अायाेजना गरेकाे रेसुङ्गा सांगीतिक झलक ३ काे भिडियाे।
नेपाली भाईले कोरियामा माईनस २०/२१ डिग्रीको चिसोमा काम गर्नु पर्दाको पिडा (भिडियोसहित)
एईडेन छन्त्याल हिँऊ । टाढावाट देख्दा, आहा ! कत्ति रमाईलो लाग्ने, मनमोहक देखिन्छ । नेपालमा हुँदा धेरै वर्षको ग्यापमा कहिलेकाहिँ नजिकवाट हिँऊ देखेको मान्छे म । कहिलेकाहिँ मात्र आउने भएर होला उत्सब हुन्थ्यो हिँऊ परेको दिन । खसि कुखुरा जे हुन्छ काटेर खाईन्थ्यो । त्यो नभए पनि अरु बेला भन्दा अलि मिठै पकाएर खाईन्थ्यो । घाँसदाउरा गर्न जानुपर्दैनथ्यो । गाईभैँसीलाई पराल कुँदो खुवाईन्थ्यो, त्यसैले गाईभैँसी चराऊन पनि जानुपर्दैनथ्यो । फोटोफुर्सदमा
निर्देशक हाङ चेम्जोङको म्युजिक भिडियो ‘बिन्ती कोहि’ बजारमा
दक्षिण कोरियामा रहेर एक दर्जन भन्दा बढी म्युजिक भिडियो निर्देशन गरिसकेका निर्देशक हाङ चेम्जोङ द्वारा निर्देशित नया गितको भिडियो ‘बिन्ती कोहि’ बजारमा आएको छ । नेपालको पुर्बी पाँचथर स्थाई घर भै हाल कोरियालाई कर्म थलो बनाउदै निर्देशनमा जमि रहेका निर्देशक हाङ्ग चेम्जोङले एक पछि अर्को गर्दै थुप्रै नयाँ नयाँ स्वाद्का म्युजिक भिडियोहरु दर्शक माझ ल्याई सकेका छन । त्यस्तै उनको नयाँ म्युजिक भिडियो ‘बिन्ती कोहि’ मा चर्चित गितकार निलम आङ्बुहाङफुर्सदमा
उत्तम खजुमको “अदम्य” एल्बम भित्रको “सिम सिम पानी…” बोलको गीत रिलिज।
उत्तम खजुमको “अदम्य” एल्बम भित्रको “सिम सिम पानी…” बोलको गीत बिहिबार स्टारलाइट युट्युब च्यानलबाट रिलिज गरिएको छ। गीतमा खजुमको शब्द र लोकप्रिय संगीतकार ताराप्रकाश लिम्बूको संगीत रहेको छ। सहास शाक्यले एरेञ्ज गरेको गीतलाई गायिका मेलिना राईले स्वर दिएकी छिन्। जोमसोम साथै मनाङ मुस्ताङ जस्तो रमणीय स्थलमा छायांकन गरिएको भिडियो उत्कृष्ट बनेको छ। भिडियोलाई सौरभ लामाले छायांकन गरेका छ्न् जसमा निराजन प्रधान र शृजना क्षेत्रीको अभिनय हेर्न सकिन्छ। भिडियोलाई निर्देशक सानफुर्सदमा
काेरियाबाट समिर बिष्णु खत्रीले ल्याए लाेक दाेहारी गित”नाता टुट्यो नङ र मासुको” (भिडियो सहित)
संगीत क्षेत्रमा निरन्तर लागी परेका युबा सर्जक तथा मोडल मोहन के सी ले अभिनय गरेको गीत बजारमा आएको छ ।रंगीन मिडियाले बजार ब्यबस्थापन गरेको गीतमा युबा सर्जक तथा गाएक समिर बिष्णु खत्रीको लय तथा गोबिन्द बी सी र समिर बिष्णु खत्रीको शब्द रहेको छ। देवी घर्ति मगर र समिर बिष्णु खत्रीको आवाज रहेको गीत लोक दोहोरि क्षेत्रमा छुट्टै पहिचान बोकेको गीत हो । चर्चित निर्देशक बिष्णु भट्टराईले निर्देशन ,छायांकन रफुर्सदमा
कोरियाबाट पहिलो नेपाली महिला शान्तिले ल्याइन मौलिक सालैजो गीत “पर्ख नानी”
लामो समय देखि कोरियामा कार्यरत लोक दोहोरी गायिका शान्ति गुरुङले पहिलो साङगीतिक कोसेली स्वरुप अत्यन्तै कर्णप्रिय मौलिक सालैजो गीत “पर्ख नानी” दर्शक श्रोताहरु माझ पस्किएकी छिन्।कोरियामै रहेका कुशल सर्जक सि.पी.मगरको शब्द सृजना बहु चर्चित गायक रामजी खाणको लय स्वर र अभिनय पनि रहेको गीत शान्तिले कोरिया कै बबल गम स्टुडियोमा रेकर्ड गराएकी हुन्। स्याङ्जा जन्मिए पनि अधिकाङ्श परिवार पोखरा बस्ने हुनाले गीतको भिडियो भने पोखरा नया गाउँमा खिचिएको छ।मौसम हिमालीकोफुर्सदमा
आनन्द सुब्बाको तिमीलाई
युवा गायक आनन्द सुब्बाको नयाँ म्युजिक भिडियो तिमीलाई हालै युट्युवमा सार्वजनिक भएको छ । आनन्द सुब्बाकै शब्दमा मनिपाल राईले संगीत भरेका छन् भने संगीत संयोजन देवेन्द्र सेवाको रहेको छ । सुन्दर लावतीले निर्देशन गरेको उक्त आधुनिक गीतमा आयुष र खुस्बुले अभिनय गरेका छन् ।