तपाईं अहिले Video सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

नेपाली कथानक चलचित्र ‘शिरफुल’को शीर्षगीत सार्वजनिक

काठमाण्डौ, निर्माणको सम्पुर्ण काम सकेर प्रदर्शनको तयारीमा रहेको नेपाली कथानक चलचित्र ‘शिरफुल’को शीर्षगीत ‘शिरैमाथि शिरफुल’ बोलको गीत सोमबार सार्वजनिक गरिएको छ । शिरफुलको यस गीतमा देवराज आले मगर र तारा श्रीस मगरको स्वर रहेको छ भने शब्द राजु थापा संगीत देवराज आलेमगर र एरेन्ज रिकेश गुरुङले गरेका छन् । मगर्स क्रियशन इन्भेष्टमेन्ट कम्पनी र पर्फमिङ आर्ट क्रियशनको संयुक्त प्रस्तुति रहेको शिरफुलको निर्माता आर्शिवाद पुन मगर रहेका छन् भने चलचित्रलाई निर्देशनफुर्सदमा

गायिका सुनिता थेगिमको “हल्कारा बतासले.. म्युजिक भिडियो सार्बजनिक

नेपाली साङ्गितिक क्षेत्रमा आफ्नो सुमधुर आवाज मार्फत कलिलो उमेरमै लोकपृय गायिकाको रुपमा स्थापित सुनिता थेगिम लिम्बूको अर्को नया गित “हल्कारा बतासले… ” को म्युजिक भिडियो सार्बजनिक भएको छ, जस्मा गायिका सुनिता थेगिम आफैले अभिनय समेत गरेको छिन । यस गितमा कबि तथा साहित्यकार प्रतिमा पाठकको शब्दमा (सातदोबाटो स्थित अलग आर्ट हबका सन्चालक सङ्गीत गुरु) सङ्गितकार मन्डल साम्पाङको एक्दमै उत्कृस्ट कम्पोज रहेको छ भने सङ्गीत सम्योजन चन्द सिंहको रहेको छ ।फुर्सदमा

राजेशपायलको ‘क्यारुम तनी’ म्युजिक भिडियो सार्वजनिक

नेपालका चर्चित गायक राजेशपायल राईको नयाँ गीत क्यारुम तनीको म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रेम कटवालको शब्द रहेको उक्त गीतलाई कोरियामा कार्यरत युवा संगीतकार डिआर अटुले संगीत भरेका छन् । अडियोबाट नै चर्चामा रहेको क्यारुम तनी बोलको गीतको म्युजिक भिडियो कोरियामै कार्यरत निर्देशक तथा कलाकार संजीव राईले निर्देशन गरेका छन् । कोरियाको विभिन्न रमणीय स्थलहरुमा छायांकन गरिएको उक्त म्युजिक भिडियोमा उमेश राई, राम र रामकुमारीसहित निर्देशक स्वयमको अभिनय रहेकोफुर्सदमा

मनिता राईको शिरूपाते खुकुरीको म्युजिक भिडीयो सार्वजानिक

  गायिका मनिता राईको नयाँ गीत शिरुपाते खुकुरीको म्युजिक भिडियो Songs Nepal च्यानलबाट सार्बजानिक गरेकी छिन् । म्युजिक भिडीयोमा अहिलेको चर्चित मोडल एलिसा राई र प्रेम राईको अभिनय रहेको छ भने राजेश पुमा राईले निर्देशन गरेका हुन् । युवा गजलकार सुनिल दिप्त राईको शब्दमा तारा प्रकाश लिम्बुले संगीत दिएका छन् । नजर के जुधेको थियो गजलको गाएर आफ्नो संगीतको यात्रा सुरू गरेकी गायिका मनिता राईको आफ्नो नयाँ गीति एल्बमको तयारीमाफुर्सदमा

“प्रेमको परिभाषा ” को म्युजिक भिडियो बजारमा

नेपाली साङ्गितिक आकाशमा एउटा नया गीत थपिएको छ । “प्रेमको परिभाषा कस्तो गर्‍यो तिमीले” बोलको आधुनिक गीतमा चर्चित गायक राज सिग्देलको स्वर रहेको छ । हरि लम्सालको संगीत र प्रेम कौशलको शब्द रहेको उक्त गीतलाई आमुल कार्कीले एरेन्ज गरेका छन् । यस गीतमा रोजन सुन्दासको निर्देशन रहेको म्युजिक भिडियोमा निर्देशक सुन्दाससहित हेमा र देबु बुढाथोकिले मोड्लिङ गरेका छन् । दीपक पौडेलको छायांकन, प्रबिन रेश्मिको सम्पादन रहेको उक्त म्युजिक भिडियोलाई दफुर्सदमा

गीतकार सुमित्रा अश्रुधाराको ‘घरबार बसाइ देउ’ सार्वजनिक

चर्चित संगीतकार अर्जुन पोख्रेल द्वारा संगीतबद्द नब गायक पासाङ सेर्पाको पहिलो गीत ‘घरबार बसाइ देउ’ को म्युजिक भिडियो बजारमा आएको छ। संखुवासभाको नब गायक पासाङ सेर्पाले पहिलो आइटम डान्सिङ गीत ‘घरबार बसाई देउ बजार’ बजारमा ल्याएका हुन भने गीतकार सुमित्रा अश्रुधाराले सब्दहरुलाइ कुदेर गीतकारको धरातलमा उभिएकी छिन। पछिल्लो पुस्तालाई एउटा गीतकारको लहरमा आफुलाइ उभ्याउनु लागिपरेको नब गीतकार हुन सुमित्रा भने पासाङ सेर्पा यहि गीतबाट डेब्यु गर्दै छन संगीतको धरातलमा उनीफुर्सदमा

स्वरुपराज आचार्यको स्वरमा “म त हारेको मान्छे” बोलको आधुनिक गीत रिलिज

गायक स्वरुपराज आचार्यको स्वरमा सजिएको “म त हारेको मान्छे” बोलको नेपाली आधुनिक गीत रिलिज भएको छ। जीवनको उतार चढाव प्रेम वियोग जीवन यात्रालाई समावेस गरिको यो गीतलाई उत्तम खजुमले कोरेका हुन्। अहिलेका चर्चित संगीतकार डि आर अटुले संगीत बद्द गरेका छन् भने राजु कार्किको एरेन्ज रहेको छ। चन्द्र चौधरीले मिक्सिङ र विप्लव अधिकारीले रेकर्डिङ गरेका छ्न्। छठ पर्वको पूर्वसन्ध्यामा रिलिज गरिएको शुन्दर भिडियोमा जीवनराज खत्री, जानवी बोहोरा र सृष्टि खड्काकोफुर्सदमा

गितकार सरोज चेम्जोङ्गको नया म्युजिक भिडियो सार्वजनिक

उदयमय गितकार सरोज चेम्जोङ्गको ‘तिम्रै हातको सिदुर’ बोल्को नया म्युजिक भिडियो सार्वजनिक भएको छ । पाँचथर जिल्लाको फाल्गुनन्द गाउँपालिका-५(साबिक पाक्तेप-५जौबारी)मा बुवा सुख बिर चेम्जोङ्ग र आमा खिर माया चेम्जोङ्ग पहिलो सन्तानको रुपमा जन्मेका नव गितकार सरोज चेम्जोङ्ग सानो उमेर देखि साहित्य,लेखन गित संगित रुचि राख्ने अनन्त गितकारको रुपमा स्थापित हुन सघर्षित छन। मध्यम परिवारमा हुर्केका उनको बाल्यकाल गाउघर मै बिताउदै गाउँ कै नजिकको श्री घुर्बिसे पन्चमी उच्च मा.बि स्कुलबाट slcफुर्सदमा

सुपादेउराली सांगीतिक साैगातमा काैडा नाच

काेरियामा पबित्रा र सबिता रानाकाे अाकर्षक काैडा नृत्य

ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...