Advertisement
SKIP THIS

तपाईं अहिले Video सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

सुपादेउराली सांगीतिक साैगातमा काैडा नाच

काेरियामा पबित्रा र सबिता रानाकाे अाकर्षक काैडा नृत्य

सिरिजङ्गा सांस्कृतिक साैगात भाग ४मा ज्याेति मगरकाे बबाल प्रस्तुति

किरात याक्थुङ चुम्लुङ दक्षिण काेरियाद्वारा अक्टुबर ३ तारिख अायाेजित सिरिजङ्गा सांस्कृतिक साैगात भाग ४ मा ज्याेति मगरकाे बबाल प्रस्तुति

सुपादेउराली सांगीतिक साैगातमा सागर अालेकाे दमदार प्रस्तुति।

अर्घाखांची सम्पर्क मञ्चद्वारा अक्टुबर ५ तारिख अायाेजना गरिएकाे सुपादेउराली सांगीतिक साैगात भाग १ मा सागर अालेकाे दमदार प्रस्तुति।

डी .आर.”अटु”को ‘प्यारा आऊ है फर्केर’ सार्वजनिक

चर्चित युवा संगीतकार डी .आर.”अटु”को शब्द र संगीत रहेको रहेको मेरो ‘प्यारा आऊ है फर्केर’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका सुनिता थेगिमको स्वर र राजु कार्कीको एरेन्जमा तयार हुँदै गरेको एल्बम ‘कथा’ भित्रको एउटा मनै छुने गीत हो ‘प्यारा आऊ है फर्केर’ । रमेश संग्रौलाको निर्देशनमा बनेको भिडियोमा मेरीबास्सै तथा खासखुस हाँस्य टेली सिरियलबाट बट्टारे कान्छा नामले चर्चित संदेश लामिछाने र चर्चित मोडेल सारिका केसीको अभिनयफुर्सदमा

भरत सुवेदीको ‘माया गरिदेऊ’

सिडिएम म्युजिक क्रियसनको प्रस्तुतिमा नेपाली साङ्गितिक क्षेत्रमा उदाउँदै रहेका रचनाकार तथा म्युजिक कम्पोजर भरत सुवेदीको शब्द रचना र संगीतमा रहेको नेपाली आधुनिक पप गित ‘माया गरिदेऊ’ युटुबमा रिलिज भएको छ। पछिल्लो समयमा अत्यन्तै रुचाईएका गायक तथा संगीतकार सि डि बिजय अधिकारिको स्वर रहेको यो गितमा राजु कार्किको म्युजिक एरेन्ज रहेको छ। रंग फिल्म्सको ब्यानरमा बनेको भिडीयोमा केशराज,देब सागर र सबिनाको मुख्य अभिनय रहेको छ। नेपालको प्राकृतिक दृश्यहरुलाई क्यामरामा कैद गरिएकोफुर्सदमा

माया माया भन्दै चिच्याउँदै आए गायक देविन्द्र काउचा

थुप्रै सफल सृजनाहरु श्रोतादर्शकमाझ पस्किसकेका लोकदोहोरी गायक / सर्जक देविन्द्र काउचा ” मगर माया माया भन्ने ” बोलको लोकगीतको साथमा पुनः श्रोतादर्शक माझ आएका छन । निकै मार्मिक शब्दहरुले भरिएको माया माया भन्ने बोलको गीतमा जितन भाइ श्रीस मगरको शब्द र सज्जन कुमार सिंहको लय रहेको छ । गीतमा बिछोडिएका प्रेमीलजोडीहरुको भावलाई उजागर गरिएको छ । बहुप्रतिभाका धनी सर्जक / गायक तथा निर्देशक सिपी मगरको निर्देशनमा कोरियाको रमणीय स्थानहरुमा छाँयाकनफुर्सदमा

हाङ चेम्जोङको निर्देशनमा नया म्युजिक भिडियो रिलिज

एक दर्जन भन्दा बढी म्युजिक भिडियोहरु निर्देशन गरिसकेका हाङ चेम्जोङले भर्खरै ‘सुन्य ती रातमा’ बोलको म्युजिक भिडियो बजारमा ल्याएका छन् । जनम वानेमको सब्दमा मेलिना राईको स्वर रहेको उक्त गीत ‘दोधार’ एल्बममा समाबेश रहेको छ । बसन्त याम्फु, स्यारोन रुम्बा र सक्कु थापाले अभिनय गरेको उक्त गीतको म्युजिक भिडियो कोरियाको विभिन्न सुन्दर तथा रमणीय स्थानहरुमा छायांकन गरिएको छ । कोरियाको ब्यस्त समयलाई थोरै बचाएर नेपाली संगीतको श्रीबृदिको लागि केही भएफुर्सदमा

अर्घखाँची सम्पर्क समितिले गर्न लागेको सुपादेउराली साँगीतिक सौगतको तयारी बारे गरिएको कुराकानी

छुसकको अबसरमा दक्षिण कोरियाको सउलमा अर्घखाँची सम्पर्क समितिले सुपादेउराली साँगीतिक सौगत भाग एक गर्दैछ । कस्तो छ त तयारी ? अर्घखाँची सम्पर्क समितिका निवर्तमान अध्यक्ष युवराज पाण्डेसँग गरिएको कुराकानी ।  

ईपिएस

उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...