तपाईं अहिले Video सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
कृष्णभक्तको ‘पश्ताचाप’ सार्वजनिक
‘पश्ताचापको हुरी चल्छ जव तिमी रिसाउदा मायालु ति मुस्कानमा आँसु थोरै मिसाउदा..’ कोरियामा कार्यरत हेमन्त माबोको शब्द कृष्णकुमार राईको संगीतमा गायक कृष्णभक्त राईको स्वर रहेको गीत ‘पश्चाताप’ सार्वजनिक भएको छ । कला र सृजनालाई जस्तो सुकै व्यस्तता या अप्ठ्याराहरुले रोक्न सक्दैन भन्ने उदाहरण बन्दै आएका केही सिर्जनशिल युवाहरु मध्येका युवा गीतकार हेमन्त माबोको शब्द र कृष्ण कुमार राईको संगीतमा गायक कृष्णझ राईले स्वर दिएका छन् । दक्षिण कोरियामा कार्यरत सिर्जनशिल प्रतिभाकाफुर्सदमा
एनआरएन कोरियाको अध्यक्षका उम्मेद्धवारहरुको भनाई
एनआरएन कोरियाको अध्यक्षका उम्मेद्धवारहरुको भनाई । किन उनीहरु अध्यक्ष बन्न चाहन्छन् ? यो भिडियोमा उनीहरुका भनाई समेटिएको छ ।
दक्षिण कोरियामा रहेका नेपालीहरुको बीचमा हुने भलिबल प्रतियोगिताको भिडियो रिपोर्ट
विकाश अनुशासन गतिशिलता, खेलकुद मार्फत सबै संस्थाबीच सद्भाव आजको आवश्यकता भन्ने नाराका साथ युनिक भिजन गु्रप दक्षिण कोरियाले दोस्रो युनिक भिजन मैत्रीपूर्ण भलिबल प्रतियोगिताको आयोजना गर्ने भएको छ । यसै सम्बन्धी रिर्पोट ।
गीतकार भण्डारीको ‘तिम्रो घर हो मेरा यो दिल’ गीतको म्युजिक भिडियो सार्वजनिक
कोरियामा कार्यरत नेपाली युवा गीतकार जीवन भण्डारीको ‘तिम्रो घर हो मेरो यो दिल’ बोलको आधुनिक गीतको म्युजिक भिडियो हालै सार्वजनिक भएको छ । गायक प्रमोद खरेलको स्वर रहेको उक्त गीतलाई तिलक भट्टराईले संगीत भरेका छन् । महालक्ष्मी म्युजिक प्रालिको प्रस्तुति रहेको उक्त गीतको म्युजिक भिडियोमा सिुशिल थापा, सुस्मिता राई र राजेश तामांगले अभिनय गरेका छन् । कोरियाको गाह्रो काम र ब्यस्तताको वावजूद पनि थुप्रै गीत तथा गजल लेखिसकेका भण्डारी छिटैफुर्सदमा
के यो माया हो गीतको म्युजिक भिडियो सार्बजनिक
सत्ताइस बर्ष पहिले देखि नेपाली गीतसंगीतमा लागि रहेको ‘लालिगुराँस टिम’ले लालीगुराँस एल्बमको गीत ‘के यो माया हो ? म्युजिक भिडियो सार्बजनिक गरेको छ । सुबिर पन्तको संगीत, रोहित बस्नेतको शब्द रचना रहेको उक्त गीत सन्तोष लामा र मेलिना राई गाएका छन् । म्युजिक भिडियो छायांकन चितवनको रमणीय स्थलमा भएको हो । यो गीत झट्ट सुन्दा फिल्मको गीत जस्तो सुनिन्छ । सार्थक डिजिटलका प्रबन्ध निर्देशक जीवन पन्तले गीत फिल्मको लागि सुहाउनेफुर्सदमा
सउल टाइम ल्यापस्
नामसान सउल टावरबाट सउलको मुख्य भागहरु देख्न सकिन्छ । यही अग्लो ठाउँबाट गोकुल थोकरले खिचेको रमाइलो ‘टाइम ल्यापस्’ ।
रिकमान थापा मगरको निर्देशन र सम्पादनमा नयाँ तिज गीत “बर्ष दिनको तीजमा ” बजारमा आयो|
कोरियाको व्यस्तता संगै कलाकारितामा लागि परेका कलाकार रिकमान थापा मगरले २०७४ सालको तिजको लागि नया तिज गीत बजारमा लिएका छन्|२०७४ सालको तिज गित सङ्ग्रह “बर्ष दिन को तिजमा ” भन्ने बोलको गीत राम प्रसाद बस्याल ,नबिन अर्याल “एकल यात्री” र कला ढकाल गैरेको संयुक्त प्रस्तुतिमा रहेको छ |उक्त गीतको लय र शब्द कला ढकालको रहेकोछ भने कला ढकाल, नवीन अर्याल एकल यात्री, राम प्रसाद बस्याल, रिता हिस्की, बिन्दु पन्थी, मन्जुफुर्सदमा
स्याइ०जा परिवार कोरियाद्धारा सलनाल २०१७ मा आयोजना गर्न लागेको आँधिखोला संगीतिक कार्यक्रमको निमन्त्रणा
स्याइ०जा परिवार कोरियाद्धारा सलनाल २०१७ मा आयोजना गर्न लागेको आँधिखोला संगीतिक कार्यक्रमको निमन्त्रणा