तपाईं अहिले महिला / बालबालिका सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

कारण यस्तो रहेछ पुरुष भन्दा महिला बढी बच्नुको !

विभिन्न तथ्याङ्कहरुले यसअघि नै महिलाहरु पुरुष भन्दा लामो समय बाँच्ने देखाइसकेको छ । अमेरिकामा मात्र औसतमा पुरुषहरु ७६ वर्षसम्म बाँच्छन् भने अर्कोतर्फ महिलाहरुको आयु चाहिँ ८१ वर्ष रहेको हालैको सीडीसी डाटाले जनाएको छ । यति मात्र नभएर महिलाहरुले पुरुषको तुलनामा जिउने अतिरिक्त वर्ष, स्वस्थ समेत हुने गरेको पाइएको छ । विश्व स्वास्थ्य संगठनको हेल इन्डेक्सले महिला र पुरुषहरु कुनै पनि ठूलो रोग वा दुर्घटनाबिना कति समय बाँच्छन् भन्ने तथ्याङ्क निकाल्नेफुर्सदमा

गर्भवती महिलाले आत्महत्या गरिन् तर बच्चा जन्मियो र बाँच्यो पनि, कसरी ?

भारतको मध्य प्रदेशको कटनी जिल्लामा एक गर्भवती महिलाले आत्महत्या गरेपछि बच्चा जन्मिएको छ । महिलाको मृत्युपछि जन्मेको बच्चाको स्वास्थ्य अवस्था राम्रो छ ।  बिहीबार लक्ष्मी सिंह नामकी गर्भवती महिलाले आत्महत्या गरेको बीबीसीको समाचारमा उल्लेख छ । फाँसीमा झुण्डिएकै बेला उनले एक बच्चालाई जन्म दिइन् । प्लेसेन्टा (नाभी) सँग बच्चा आमासँग जोडिएको थियो । जसलाई देखेर परिवारका सदस्यहरुले तत्काल प्रहरी र अस्पतालसँग सम्पर्क गरे । मृतक महिलाबाट जन्मिएको बच्चाका साथ जिल्लाफुर्सदमा

पहिलाे कफि सेफ (वारिस्ता) सगरमाथा अाराेही दाबुटी शेर्पा सम्मानित

याे सिजनमा सगरमाथा आरोहण गरेकी विश्वकै पिहलाे कफी सेफ दाबुटी शेर्पा (वारिस्ता दावा)लार्इ  सउलमा सम्मान गरिएकाे छ । आइतबार भएकाे कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ, प्रदेश ३ एकता समाज, दोलखाली समाज र वुमन फर वुमन दक्षिण कोरियाले संयुक्त रूपमा सम्मान गरेकाे हाे । शेर्पाले गत बैशाख ३१ गते सगरमाथा स्वदेशी कफीलाई बिश्वमा प्रबर्द्धन गर्ने उद्देश्यले चढेकी थिइन् । उनले सगरमाथा शिखरमै कफी  बनाएर खुवाएकी थिइन् ।  `हाम्रो सगरमाथा हाम्रो गौरव, कृषि बिकासमाफुर्सदमा

कोरियाको किम्हेमा धुमधामसंग तिज मनाईयो , एन सी सी अध्यक्ष अन्जु केसी सम्मानित

कोरियाको दक्षिणी क्षेत्र किम्हेमा नेपाली महिलाहरुको चाड तिज भव्यताको साथ मनाईएको छ । किम्हे सिस्टरहुड समुहको आयोजनामा भएको सो तीज कार्यक्रममा नेपालकी चर्चित लोकदोहोरी गायिका मञ्जु विक सहितका कलाकारहरुको प्रस्तुतीमा विविध सांस्कृतिक गरि उपस्थित सहभागिले रमाईलो गरेका थिए । नेपाली सम्पर्क समिति दक्षिण कोरियाकी अध्यक्ष अन्जु केसीको प्रमुख आथित्यमा भएको सो तिज कार्यक्रममा किम्हे तथा यस आसपासका नेपाली दिदीबहिनीहरुको उल्लेख्य सहभागिता रहेको थियो । किम्हे कल्चर सेन्टरमा गरिएको सो तिजफुर्सदमा

किम्हे सिस्टरहुड समुहले हरितालिका तिज कार्यक्रम अायाेजना गर्ने।

नेपाली हिन्दु नारीहरूकाे महान चाड हरितालिका तिज नजिकिदै छ। काेरियामा पनि बिभिन्न संघ संस्थाले हरितालिका तिज कार्यक्रम अायाेजना गरि मनाउदै छन्। यसै सन्दर्भमा  GIMHAE SISTERHOOD समुहको आयोजना र NRNA  ख्यङसाङनाम्दाे को सहयोगमा २०१८-९-९ मा भब्य रुपमा तिज कार्यक्रम अायाेजना गरि मनाइने भएकाेछ । महिलाहरुको महान चाड तीज कार्यक्रममा महिला दिदीबहिनीहरुमा शुभकामना आदान प्रदान  गरिनुका साथै स्थानिय कलाकारहरुको दमदार सांस्कृतिक कार्यक्रमकाे प्रस्तुति सहित भब्यरुपले सम्पन्न गर्ने भएको छ । साथै अायाेजकलेफुर्सदमा

अाे एन एफ र जन प्रगतिशिल मञ्च काेरियाकाे महिला बिभागले तिज कार्यक्रम मनाउने।

तात्कालिन नेकपा एमालेको प्रवास कमिटी प्रवासि नेपालि मञ्च (ONF)कोरिया र तात्कालिन माअोबादि केन्द्रको प्रवास कमिटी जनप्रगतिशिल मञ्च कोरियाको महिला बिभागको संयुक्त अायोजनामा २०१८ सेप्टेम्बर ९ तारिकअाइतबार कोरियाको राजधानि सउलमा यस बर्षको तीज पर्वको अबसरमा “तीज शुभकामना अादान प्रदान तथा सम्मान कार्यक्रम” अायोजना गर्ने कुरा प्रवासि नेपालि मञ्चका प्रचार बिभाग प्रमुख राजु संतोषि थापाले बताएका छन्। उक्त कार्यक्रममा कोरियामा रोजगारिमा रहनु हुने, बिभिन्न पेशा ब्यबसायमा रहनु हुने, अध्ययनको शिलशिलामा वा अन्यफुर्सदमा

कोरियामा महिला दिवस मनाए

सोल कोरियामा महिलाको लागि महिलाको आयोजनामा आइतबार सउलमा १०८ औ अन्तराष्ट्रिय महिला दिवस मनाएका छन् । कोरियाका लागि नेपाली राजदूत अर्जुन जंग बहादुर शिंहको प्रमुख आतिथ्य रहेको थियो । एनआरएनए एसिया प्यासिफिक महिला संयोजक जुनु गुरुइ०, एनआरएनए कोरियाकी अध्यक्ष लक्ष्मी गुरुइ० र एनसीसीकी अध्यक्ष अञ्जु केसीलगायत विभिन्न संस्थाका प्रतिनिधीहरुको आतिथ्यमा शुभकामना व्यक्त गर्दै सास्कृतीक कार्यक्रम सहित नारी दिवस मनाएका थिए । कोरियन महिला नेत्रीहरुको समेत सहभागितामा मनाएका कार्यक्रममा नेपाली परिकारकोफुर्सदमा

कोरियामा महिला कामदारको अवस्था

मञ्जु गुरुङ सोल, नेपालमा तालिम सहित व्युटी पार्लर चलाएर बसेका मासिक ३५ हजार कमाई गरिरहेका महिला अहिले कोरियाको साग बारीमा नंग्रा खियाउदै छिन् । कैची र कपाल मुसार्ने सुकिला हातहरु अहिले सागको फेद नाप्न तल्लिन छन् । तर उनको अहिले मासिक कमाई भने रु. एक लाखभन्दा बढी हुन्छ । इपिएस मार्फत कोरिया आउने भिषा लागेपछि राम्रै चलेको पार्लर बेचेर कोरिया आए उनी । ३० देखि ४० डिग्रीको तापक्रममा प्लास्टीकको फिनेलफुर्सदमा

कोरिया : कम्पनी

सिमा लामा कोेरियाको बसाई तीन वर्ष पुग्यो । यो समयमा तीन कम्पनीमा काम गरेँ । ती काम गराईका अनुभव तीन जिन्दगीका अनुभव थिए । तीन जुगको अनुभव । तीन बर्ष अघिका मेरा सोचाइ तीन बर्ष अछि धेरै फेरिए । देश दुनियालाई हेर्ने नजरिया फेरियो । नातासम्वन्ध पनि फेरिए होलान् । कति गासिए पनि । आजकाल मैले त्यस्ता कुराको हिसाव राख्नै छाडेँ । हो, समयले मलाई फेर्यो । म फेरिएँ ।फुर्सदमा

एसियाका महिला समस्याको पहिचान गरी समाधान गर्न प्रयासरत छु

जुनु गुरूङ मार्च आठलाई विश्वभरीका महिलाहरुले नारी दिबसका रुपमा मनाउँछन् । ब्यस्तताको बाबजुद पनि दक्षिण कोरियाका नेपाली महिला दिदीबहिनीहरुले पनि यो दिवस मनाउँदै आएका छन् । यो कार्य हामी महिलाहरुको साझा संस्था उमन फर उमनले आफ्नो स्थापना काल देखि सुरु गरेको हो । यो बर्ष आउने आईतबार मार्च ११ मा सबैको फुर्सतको समयलाई मिलाएर यो दिवस मनाउने तयारीमा छौ । यसरी हामीले महिला दिबस मनाउदै गर्दा नेपालको कर्णालीका गाउँमा बस्नेफुर्सदमा

ईपिएस

‘घर जाउँ प्लेन उड्दैन, बसूँ भिसा छैन’

आसिक नेपाल अप्रिल ६ मा स्वदेश फर्कन तयारी अवस्थामा थिए । फलामका सामान बनाउने कम्पनीमा तीन वर्षदेखि काम गर्दै आएका उनले कम्पनीबाट हिसाब–किताब र बिदा लिइसकेका छन् । तर सरकारले कोभिड–१९ संक्रमण फैलिएका देशबाट आउने उडान अप्रिल १२ सम्म बन्द गर्ने निर्णय गरेपछि उनी ...

रोजगार अनुमति प्रणाली (ईपिएस)को सुधारको माग गर्दै कोरियाली संबैधानिक अदालतमा मुद्दा दायर

रोजगार अनुमति प्रणाली (इपिएस) को सुधारको माग गर्दै बुधबार कोरियाली संबैधानिक अदालतमा मुद्दा दायर गरिएको छ । कोरियाका मजदुर संगठनहरु प्रवासी मजदुर संगठन(एमटियू) र कोरियाली मजदुर संगठन(केसीटियू) अगुवाईमा ईपिएस मार्फत काम गरिरहेका विभिन्न देशका कामदारले सो मुद्दा ...

हालसम्म ५८ जना नक्कली प्रशिक्षार्थी मार्फत परिक्षा दिएर आएका नेपाली पक्राउ : ५३ जनालाई नेपाल फिर्ता ५ जना अध्यागमनको नियन्त्रणमै

कोरियाली अध्यागमन बिभागले एक विज्ञप्ती मार्फत हालसम्म ५८ जना नेपाली पक्राउ परेको जनाएको छ । यस मध्ये ५३ जनालाई नेपाल टिर्पोट गरिएको र ५ जनालाई थप अनुसन्धान गरिरहेको अध्यागमन बिभागले जनाएको छ । कोरियाली भाषा परिक्षाको प्रवेश पत्रको फोटो र कोरिया प्रवेश गरेर ...

महिला / बालबालिका

काेरियालीसँग विवाह

नेपालमा हुँदा बाला राई व्यस्त पत्रकार थिइन् । झण्डै एक दशक मुलधारको पत्रकारिता गरेकी उनी राम्रो फिचर लेख्थिन् । उनको रुची कला र रंगमञ्च थियो । ...

काेरियाका नेपालीकाे लागि साहासिक सामाजिक नेतृ अञ्जु केसी

सन १९९३ मा कोरियामा स्थापना भएको सामाजिक संस्था नेपाली सम्पर्क समिति २६ बर्ष पुगि सक्यो। कोरियामा रहेका नेपालीहरुको दुख सुखमा हातेमालो गर्दै ...

वमन फर वमन दक्षिण कोरियाको पाँचौ अधिवेशन सम्पन्न अध्यक्षमा रितु श्रेष्ठ

वमन फर वमन दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ । आइतबार भएको पाँचौ अधिवेशनबाट अध्यक्षमा रितु श्रेष्ठ निर्वाचित भएकी छिन् । अन्य ...

कोरियामा वुमन फर वुमन संस्थाको कार्यलाई हेर्दा

सन २०१० मा केहि सचेत महिलाहरुको पहलमा महिलाको लागि महिला अर्थात वुमन फर वुमन काेरिया भन्ने संस्था खोलिएको थियो। महिला मात्र साधारण सदस्य हुने, ...

error: Content is protected !!