तपाईं अहिले महिला / बालबालिका सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |

अाे एन एफ र जन प्रगतिशिल मञ्च काेरियाकाे महिला बिभागले तिज कार्यक्रम मनाउने।

तात्कालिन नेकपा एमालेको प्रवास कमिटी प्रवासि नेपालि मञ्च (ONF)कोरिया र तात्कालिन माअोबादि केन्द्रको प्रवास कमिटी जनप्रगतिशिल मञ्च कोरियाको महिला बिभागको संयुक्त अायोजनामा २०१८ सेप्टेम्बर ९ तारिकअाइतबार कोरियाको राजधानि सउलमा यस बर्षको तीज पर्वको अबसरमा “तीज शुभकामना अादान प्रदान तथा सम्मान कार्यक्रम” अायोजना गर्ने कुरा प्रवासि नेपालि मञ्चका प्रचार बिभाग प्रमुख राजु संतोषि थापाले बताएका छन्। उक्त कार्यक्रममा कोरियामा रोजगारिमा रहनु हुने, बिभिन्न पेशा ब्यबसायमा रहनु हुने, अध्ययनको शिलशिलामा वा अन्यफुर्सदमा

कोरियामा महिला दिवस मनाए

सोल कोरियामा महिलाको लागि महिलाको आयोजनामा आइतबार सउलमा १०८ औ अन्तराष्ट्रिय महिला दिवस मनाएका छन् । कोरियाका लागि नेपाली राजदूत अर्जुन जंग बहादुर शिंहको प्रमुख आतिथ्य रहेको थियो । एनआरएनए एसिया प्यासिफिक महिला संयोजक जुनु गुरुइ०, एनआरएनए कोरियाकी अध्यक्ष लक्ष्मी गुरुइ० र एनसीसीकी अध्यक्ष अञ्जु केसीलगायत विभिन्न संस्थाका प्रतिनिधीहरुको आतिथ्यमा शुभकामना व्यक्त गर्दै सास्कृतीक कार्यक्रम सहित नारी दिवस मनाएका थिए । कोरियन महिला नेत्रीहरुको समेत सहभागितामा मनाएका कार्यक्रममा नेपाली परिकारकोफुर्सदमा

कोरियामा महिला कामदारको अवस्था

मञ्जु गुरुङ सोल, नेपालमा तालिम सहित व्युटी पार्लर चलाएर बसेका मासिक ३५ हजार कमाई गरिरहेका महिला अहिले कोरियाको साग बारीमा नंग्रा खियाउदै छिन् । कैची र कपाल मुसार्ने सुकिला हातहरु अहिले सागको फेद नाप्न तल्लिन छन् । तर उनको अहिले मासिक कमाई भने रु. एक लाखभन्दा बढी हुन्छ । इपिएस मार्फत कोरिया आउने भिषा लागेपछि राम्रै चलेको पार्लर बेचेर कोरिया आए उनी । ३० देखि ४० डिग्रीको तापक्रममा प्लास्टीकको फिनेलफुर्सदमा

कोरिया : कम्पनी

सिमा लामा कोेरियाको बसाई तीन वर्ष पुग्यो । यो समयमा तीन कम्पनीमा काम गरेँ । ती काम गराईका अनुभव तीन जिन्दगीका अनुभव थिए । तीन जुगको अनुभव । तीन बर्ष अघिका मेरा सोचाइ तीन बर्ष अछि धेरै फेरिए । देश दुनियालाई हेर्ने नजरिया फेरियो । नातासम्वन्ध पनि फेरिए होलान् । कति गासिए पनि । आजकाल मैले त्यस्ता कुराको हिसाव राख्नै छाडेँ । हो, समयले मलाई फेर्यो । म फेरिएँ ।फुर्सदमा

एसियाका महिला समस्याको पहिचान गरी समाधान गर्न प्रयासरत छु

जुनु गुरूङ मार्च आठलाई विश्वभरीका महिलाहरुले नारी दिबसका रुपमा मनाउँछन् । ब्यस्तताको बाबजुद पनि दक्षिण कोरियाका नेपाली महिला दिदीबहिनीहरुले पनि यो दिवस मनाउँदै आएका छन् । यो कार्य हामी महिलाहरुको साझा संस्था उमन फर उमनले आफ्नो स्थापना काल देखि सुरु गरेको हो । यो बर्ष आउने आईतबार मार्च ११ मा सबैको फुर्सतको समयलाई मिलाएर यो दिवस मनाउने तयारीमा छौ । यसरी हामीले महिला दिबस मनाउदै गर्दा नेपालको कर्णालीका गाउँमा बस्नेफुर्सदमा

नेपाली सम्पर्क समिति काेरियाले बुसानमा महिला सेल्टर स्थापनार्थ २० लाख वन सहयाेग गर्याे।

नेपाली सम्पर्क समिति काेरिया केन्द्रले नेपाली सम्पर्क समिति बुसान शाखा द्वारा  बुसानमा स्थापना गर्ने महिला सेल्टरका लागि २० लाख वन सहयाेग प्रदान गरेकाेछ। नेपाली सम्पर्क समिति बुसान शाखाले त्यस क्षेत्रका महिला दिदी बहिनीलाइ लक्षित गरी महिला सेल्टर स्थापना गर्न लागिएकाे जानकारी नेपाली सम्पर्क समिति काेरिया केन्द्रका अध्यक्ष अन्जु केसीले बताइन। केन्द्रले गत डिसेम्बर १७ तारिख शाखालाइ २० लाख वन प्रदान गरि सकेकाे छ।केहि समयमा नै शाखाले महिला सेल्टरकाे स्थापना, ब्यवस्थापनफुर्सदमा

नेपाल आदिवासी जनजाति महिला महासंघ अमेरिकाद्धारा आयोजित देउसी भैलो कार्यक्रम सम्पन्न

नेपाल आदिवासी जनजाति महिला महासंघ अमेरिका फिओनाले तिहारको अवसरमा देउसी भैलो कार्यकम आयोजना गरयो । न्यू योर्कको ज्याक्सन हाइटमा भएको कार्यक्रमको उदघाटन, नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाका उपाध्यक्ष विनोद पोमोले दिप प्रज्वलन गरेर गर्नुभएको थियो । पोमाले महिला महासंघ स्थापना कालदेखि नै महासंघलाई सहयोग गर्दै आउनुभएको छ । महासंघका उपाध्यक्ष इन्दिरा चोङवाङले उपस्थित सबैलाई औपचारिक स्वागत गर्दै फिओनाको उद्देश्यको बारेमा जानकारी दिनुभयो । विभिन्न क्षेत्रमा रहेर पनि आदिवासी महिलाहरुको लागिफुर्सदमा

कोरियामा आइतबार सामूहिक भाइटिका गरिने

फोनिज कोरिया संवाददाता सोल दक्षिण कोरियामा महिलाहरुको संस्था महिलाका लागि महिलाले आइतबार सउलमा सामूहिक भाइटिका र देउसी भैलो कार्यक्रम गरी तिहार मनाउने भएका छन् । दोइ०देमुन व्यापार संघ र कोरियन संस्था खुशी खुशीको विषेश सहयोगमा सो कार्यक्रम गर्न लागेको आयोजकले जनाएको छ ।   नेपालीहरुको अर्को ठूलो चाड तिहार विषेश गरी चेली र माइतीको सम्बन्ध प्रगाड बनाउने पर्व भएकाले महिलाहरुको संस्था भएका नाताले पनि सामूहिक भाइटिका गर्न लागेको अध्यक्ष पदमाफुर्सदमा

कोरियन क्वीज प्रतियोगितामा प्रथम स्थान हासिल गरी १ करोड वन जितिन मृनाल राईले

फोनिज कोरिया सम्बाददाता सोल दक्षिण कोरियाको परराष्ट्र मन्त्रालयले आयाजना गरेको अन्तराष्ट्रिय क्वीज प्रतियोगितामा नेपाली चेली मृनाल राईले प्रथम स्थान हासिल गरी एक करोड वन (लगभग रु. १० लाख ) जितेका छन् । सेम्टेम्बर १५ तारिख कोरियाको राजधानी सउल स्थित कोरियन ब्रोडकाष्टिइ० सिस्टम (केवीएस) टेलिभिजनको कार्यलयमा आयोजित प्रतियोगितामा २३ देशका प्रतियोगिहरुलाई उछिनेर राई प्रथम भएका हुन् । कोरियन सरकारले आयोजना गरेको सो छैठौ अन्तराष्ट्रिय क्वीज प्रतियोगितामा नेपालले भने यसपाली तेस्रो पटकफुर्सदमा

कोरियामा फरक किसिमको समाज सेवामा जुटेकी लक्ष्मी

  कोरियाको ब्यस्त समयको बाबजुद पनि समय निकालेर समाजसेवा गर्नु भनेको त्यति सजिलो छैन । मुखले गफ गरेर मात्र हुदैन फिल्डमै गएर काम गर्नु फलामको चिउरा चपाए सरि नै हो । समाज सेवा गर्नु पनि स्वार्थकै लागि हो, नाम कै लागि, सस्तो प्रचारको लागि हो भनेर आलोचना गर्नेको पनि कमि छैन । सहयोग गरेर पनि हुदैन नगरेर पनि हुदैन । जस भन्ने पटकै पाईदैन तर पनि समाजमा एकले अर्को व्यक्तिलाई मद्दत गरिनैफुर्सदमा

ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...