तपाईं अहिले महिला / बालबालिका सम्बन्धी खबरहरु हेर्दै हुहुन्छ |
बालविवाहविरुद्ध बालिका अभियान
बुटवल– हिंसा बढेको भन्दै रुपन्देहीको सूर्यपुराका बालिकाहरूले बालविवाहविरुद्ध अभियान थालेका छन् । बालविवाहबाट प्रताडित बालिकाहरूकै पहलमा अभियान थालिएको हो । उनीहरूले सोमबार सूर्यपुरामा बृहत् साइकल र्यालीको आयोजना गरे । बालविवाहका कारण हुने समस्याहरू लेखिएका प्लेकार्डसहित नारा लगाउँदै उनीहरूले गाविस परिक्रमा गरे । गाविस प्रांगणमा पुगेर अभिभावक र गाविसका सरोकारवालालाई बोलाएर बालविवाहका कारण आफूहरूको लेख्ने, पढ्ने, खेल्ने र सिक्ने समय खोसिएको भन्दै त्यसलाई रोक्न आग्रह गरे । ‘परम्पराका नाममाफुर्सदमा
डोल्मा भन्छिन्,- 'स्वस्थ भएर समाज सेवा गर्छु '
सोल-दक्षिण कोरियाको सुवन शहर नजिकै आजु विश्वबिद्यालयको अस्पताल रहेको छ । त्यहां बिदेशी भन्दा कोरियन बिरामीहरु खचाखच भेटिन्छन् तर १० औं तलामा रहेको आईसीयू वार्डमा भने नाकमा अक्सिजन लगाएकी केश सबै खौरिएकी एकजना बिदेशी महिला भेटिन्छीन् । ती बिदेशी महिला हुन् दोलखा खोपाचाकुकी डोल्मा शेर्पा । शेर्पा बिगत महिना दिनदेखि सघन उपचारमा छिन् । उनलाई एक बर्ष अघिदेखि बोन म्यारो अभाव हुदै आएको छ । आजु अस्पतालकोफुर्सदमा
डोल्मा भन्छिन्,- ‘स्वस्थ भएर समाज सेवा गर्छु ‘
सोल-दक्षिण कोरियाको सुवन शहर नजिकै आजु विश्वबिद्यालयको अस्पताल रहेको छ । त्यहां बिदेशी भन्दा कोरियन बिरामीहरु खचाखच भेटिन्छन् तर १० औं तलामा रहेको आईसीयू वार्डमा भने नाकमा अक्सिजन लगाएकी केश सबै खौरिएकी एकजना बिदेशी महिला भेटिन्छीन् । ती बिदेशी महिला हुन् दोलखा खोपाचाकुकी डोल्मा शेर्पा । शेर्पा बिगत महिना दिनदेखि सघन उपचारमा छिन् । उनलाई एक बर्ष अघिदेखि बोन म्यारो अभाव हुदै आएको छ । आजु अस्पतालकोफुर्सदमा
सुनिता मगरको रोदन, ‘म सिरिया मै मर्ने भएँ’
मनिष दुवाडी धादिङ-नीलकण्ठ-८ मगर गाउँकी सावित्री मगरको मोवाइलमा दिनँहुजसो विदेशको नम्वरबाट फोन आउँछ । दुई वर्ष अघिदेखि द्वन्द्वग्रस्त मुलुक सिरियामा बन्धक रहेकी छोरी सुनिताबारे केही नयाँ खवर आयो कि भनेर उनी हतार हतार फोन उठाउँछिन । यताबाट हेलो भन्न नपाइ उतैबाट रुँदै गरेकी सुनिता मगर बोल्छिन, ‘आमा मलाई अब यहाँ मारेर फाल्दिने भइसके, तिमीले छिटो नेपाल झिकाएनौ भने छोरी जिउँदो भेट्ने छैनौ ।’ दिनहुँ विहानीपख छोरीले फोन गरेरफुर्सदमा
बैदेशिक रोजगारीमा नेपाली महिला असुरक्षित
फोनिज कोरिया संवाददाता काठमाडौँ-वैदेशिक रोजगारमा जाने महिला कामदारलाई विभिन्न सीपमूलक तालिमको व्यवस्था गरी उनीहरुको गन्तव्यलाई सुरक्षित बनाउनुपर्ने खाँचो औँल्याइएको छ । वैदेशिक रोजगार बोर्ड र दिगो विकासका लागि सञ्चार माध्यमको परिचालनले संयुक्तरुपमा आज यहाँ आयोजित अन्तत्र्रिmयामा कामका लागि विदेश जाने अधिकांश महिला घरेलु काम तथा मनोरञ्जनका क्षेत्रमा रहेकाले उनीहरुमाथि हिंसा हुने गरेको सरोकारवालाले बताएका छन् । वैदेशिक रोजगार बोर्डका निर्देशक शिवराम पोखरेलले भूकम्पपछि विदेश जाने महिलाको सङ्ख्या बढ्नफुर्सदमा
नेपाली चेली मीरा बनिन् फ्रान्समा च्याम्पियन
फोनिज कोरिया संवाददाता फ्रान्समा आयोजित ८० किलोमिटरको अल्ट्रा म्याराथनको उपाधि नेपालकी मीरा राईले जितेकी छन्। फ्रान्सको चामोनिक्समा शनिबार भएको ८०किलोमिटरको दूरी राईले १२ घण्टा ३२ मिनेटमा पुरा गरेकी हुन्। म्याराथनमा स्पेनकी अन्ना कोमिट दोस्रो र अमेरिकीकी हिलारी एलिन तेस्रो भइन् । भोजपुरकी मीरा किशोरी अवस्थामा माओवादी लडाकु बनेकी थिइन्। माओवादी शान्ति प्रक्रियामा आएपछि भएको सेना समायोजनका क्रममा उनी अयोग्य भएकी थिइन्। यसअघि उनले गत वर्ष २४ माघमा हङ्कङमा सम्पन्नफुर्सदमा
कोरियन पुरुषसंग बिबाह गर्ने नेपाली चेलीहरुको अवस्था
निश्चल काउचा कोरियन नागरिकसंग विवाह गरेर आउने नेपाली चेलीहरुको यकिन तथ्यांक नेपाली दुतावाससँग छैन । १२ सयभन्दा बढी नेपाली चेलीहरु कोरियन नागरिकसँग विवाह गरेर कोरिया आएको अनुमान गरिन्छ । पछिल्लो चरणमा इपिएस प्रणालीमार्फत् कोरिया आउनेको संख्या बढेसँगै विवाह गरेर कोरिया आउनेको संख्या घटेको छ । उसो त भिसा नवीकरणमा न्याय मन्त्रालयको कडाइ गरेपछि म्यारिज भिसा लिनेहरुको संख्या घटेको भन्ने तथ्यांक पनि बाहिर आएको छ । सरसर्ती हेर्दा दुई थरी मनस्थितिफुर्सदमा
कोरियन अपराधी महिला नेपालमा पक्राउ
सिर्जना श्रेष्ठ काठमाडौं- इन्टरपोलले रेड कर्नर नोटिस जारी गरेकी एक अन्तर्राष्ट्रिय अपराधी दक्षिण कोरियाली महिला नेपालमा पाँच वर्षदेखि बस्दै आएको पुष्टि भएको छ। ह्वान जु ली, ४८ पहिलो पटक पर्यटकको रुपमा २०१० जनवरीमा नेपाल आएकी थिइन्। पछि उनले आफ्नो टुरिस्ट भिसालाई स्टुडेन्ट भिसामा बदलिन्। ६ महिनादेखि ली काठमाडौंको नक्सालमा कोरियन रेष्टुरेन्ट चलाइरहेकी छिन्। अन्तर्राष्ट्रिय अपराधीको नेपालमा खुलेआम ‘सेटलमेन्ट’ले नेपालको अध्यागमन प्रणालीमाथि गम्भीर प्रश्न उब्जाइदिएको छ। अन्तर्राष्ट्रिय अपराधीको भिसाफुर्सदमा
कोरियाबाट सहयोग जुटाउन्दै छन् नेपाली चेलीहरु
बाला राई छाङवन – नेपालमा गएको विनाशकारी भूकम्पले यतिखेर देश शोकमग्न अवस्थामा गुज्रिरहेको छ । परदेशमा रहेका नेपालीहरु यस्तो विपत्तीमा आफ्ना सहयोगी हातहरु अघि बढाउदै राहत संकलनमा अहोरात्र खटिरहेका छन् । कोरियामा रहेका नेपालीहरु विभिन्न सामाजिक संघसंस्था वा व्यक्तिगत तवरबाट भूकम्प पिडितको सहयोगार्थ राहत संकलनमा जुटैका छन् । जसमध्ये कोरियाली नागरिकसँग विवाह गरेर आएका नेपाली चेलीहरु पनि सो अभियानमा लागिपरेका छन् । कोरियाको पर्यटकीय नगरी जेजुदोबाट त्यहाँका नेपालीहरु तथा कोरियनफुर्सदमा