Friday, September 20th, 2019

 

अस्ट्रियाबाट गायक शेखरको सेलो पप “सोलमारी” सार्वजनिक(भिडियो सहित)

अस्ट्रियामा रहेका गायक शेखर लामा थोकरको स्वरमा “सोलमारी” बोलको नेपाली सेलो पप म्युजिक भिडियो सहित सार्वजनिक भएको छ । सप्तक सङ्गीत युट्युब च्यानलबाट सार्वजनिक भएको उक्त गीतको शब्द भने जापानमा रहेका जनक थोकारले लेखेका छन् । धन दोङ तामाङको संगीत र बालकृष्ण सेवाचार्याको संगीत संयोजन रहेको उक्त गितको निर्देशन तथा छायाँकन नवीन बाबु गुरुङले गरेको हो । नगरकोटका सुन्दर स्थानहरुमा छायांकन गरिएको भिडियोमा सोलमारीको कारणले गुरुङ युवा र तामाङनी युवतीबीच भएको मायाप्रेमलाई सुन्दर तरिकाले प्रस्तुत गरेको छ । हिसी साम्तेन लामा र आन्नद गुरूङको अभिनय रहेको भिडियो यस भिडियोलाई जस्मिनफुर्सदमा


बाग्लुङ पञ्चकाेट भलिबल कप आयाेजकले नै जित्याे 

बाग्लुङ समाज काेरियाले यहि सेप्टेम्बर १५ तारिख आयोजनामा  गरेकाे “पञ्चकाेट भलिबल कप ” प्रतियाेगिताकाे उपाधि आयाेजक  बाग्लुङ समाज राताे टिमले नै जित्न सफल भएकाेछ। बाग्लुङ समाजले  साताैं  श्रृंखलाकाे रूपमा आयाेजना गरेकाे   “पञ्चकाेट भलिबल कप ” प्रतियाेगितामा १४ टिमकाे सहभागिता रहेकाे थियाे। ए पाेल बाट काली गण्डकी ब्वाइजले बाग्लुङ सेताेलाइ सेमिफाइनलमा  पराजित गर्दै फाइनलमा प्रबेश गरेकाे थियाे भने बि पाेल बाट आन्सान ए लाइ बाग्लुङ राताेले सेमिफाइनलमा पराजित गर्दै फाइनलमा प्रबेश गरेकाे थियाे। फाइनलमा बाग्लुङ राताेले काली गणडकी ब्वाइज लाइ २।१ काे सेटमा पराजित गर्दै प्रतियाेगिताकाे उपाधि चुमेकाे हाे। उपाधि संगैफुर्सदमा


ईपिएस

‘घर जाउँ प्लेन उड्दैन, बसूँ भिसा छैन’

आसिक नेपाल अप्रिल ६ मा स्वदेश फर्कन तयारी अवस्थामा थिए । फलामका सामान बनाउने कम्पनीमा तीन वर्षदेखि काम गर्दै आएका उनले कम्पनीबाट हिसाब–किताब र बिदा लिइसकेका छन् । तर सरकारले कोभिड–१९ संक्रमण फैलिएका देशबाट आउने उडान अप्रिल १२ सम्म बन्द गर्ने निर्णय गरेपछि उनी ...

रोजगार अनुमति प्रणाली (ईपिएस)को सुधारको माग गर्दै कोरियाली संबैधानिक अदालतमा मुद्दा दायर

रोजगार अनुमति प्रणाली (इपिएस) को सुधारको माग गर्दै बुधबार कोरियाली संबैधानिक अदालतमा मुद्दा दायर गरिएको छ । कोरियाका मजदुर संगठनहरु प्रवासी मजदुर संगठन(एमटियू) र कोरियाली मजदुर संगठन(केसीटियू) अगुवाईमा ईपिएस मार्फत काम गरिरहेका विभिन्न देशका कामदारले सो मुद्दा ...

हालसम्म ५८ जना नक्कली प्रशिक्षार्थी मार्फत परिक्षा दिएर आएका नेपाली पक्राउ : ५३ जनालाई नेपाल फिर्ता ५ जना अध्यागमनको नियन्त्रणमै

कोरियाली अध्यागमन बिभागले एक विज्ञप्ती मार्फत हालसम्म ५८ जना नेपाली पक्राउ परेको जनाएको छ । यस मध्ये ५३ जनालाई नेपाल टिर्पोट गरिएको र ५ जनालाई थप अनुसन्धान गरिरहेको अध्यागमन बिभागले जनाएको छ । कोरियाली भाषा परिक्षाको प्रवेश पत्रको फोटो र कोरिया प्रवेश गरेर ...

महिला / बालबालिका

काेरियालीसँग विवाह

नेपालमा हुँदा बाला राई व्यस्त पत्रकार थिइन् । झण्डै एक दशक मुलधारको पत्रकारिता गरेकी उनी राम्रो फिचर लेख्थिन् । उनको रुची कला र रंगमञ्च थियो । ...

काेरियाका नेपालीकाे लागि साहासिक सामाजिक नेतृ अञ्जु केसी

सन १९९३ मा कोरियामा स्थापना भएको सामाजिक संस्था नेपाली सम्पर्क समिति २६ बर्ष पुगि सक्यो। कोरियामा रहेका नेपालीहरुको दुख सुखमा हातेमालो गर्दै ...

वमन फर वमन दक्षिण कोरियाको पाँचौ अधिवेशन सम्पन्न अध्यक्षमा रितु श्रेष्ठ

वमन फर वमन दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ । आइतबार भएको पाँचौ अधिवेशनबाट अध्यक्षमा रितु श्रेष्ठ निर्वाचित भएकी छिन् । अन्य ...

कोरियामा वुमन फर वुमन संस्थाको कार्यलाई हेर्दा

सन २०१० मा केहि सचेत महिलाहरुको पहलमा महिलाको लागि महिला अर्थात वुमन फर वुमन काेरिया भन्ने संस्था खोलिएको थियो। महिला मात्र साधारण सदस्य हुने, ...

error: Content is protected !!