Friday, May 29th, 2020

 

कोरियामा एक नेपाली चेलीको दुःखद निधन, घटना श्रृंखलाबद्ध बन्दै ।

बोम्जन गुरुङ २९ मे २०२०, कोरिया । दक्षिण कोरियाको छुङ्जु शहरस्थित “पोखरेली” नामक इण्डियन नेपाली रेष्टुरेण्ट सञ्चालन गर्दै आएकी नेपाली चेली सबिना नौभाग्य भण्डारीको अकल्पनीय निधन भएको छ । हिजो राती करिब ११ बजेतिर खाना खाईसकेर बाथरुम छिरेकी उनी धेरै बेर ननिस्केपछि बाथरुम खोलेर हेर्दा भित्र अचेत भई ढलेको अवस्थामा भेटिएको र तत्काल एम्बुलेन्स मार्फत अस्पताल लैजादै गरिएपनि उक्त बाथरुम भित्रै मृत्यु भईसकेको जनाईएको छ । ३० वर्षीया उनी कास्की जिल्लाको पोखरा रामबजार स्थायी घर भई विगत १० वर्षदेखि कोरियामा थिईन् । विवाह गरेको एक वर्ष मात्रै भएको उनको श्रीमान्फुर्सदमा


विभेदको श्रृंखला र यसको चुनौतीहरु

बोम्जन गुरुङ, दक्षिण कोरिया । जातीयता र यसको विभेद अन्त्यको लागी ठूला ठूला ब्यानर र चर्को आवाज सहितको र्याली निकालिए पनि आखिर सबै देखावटी हो । २२ औं शताब्दीको करिब संघारमा आईपुग्दा पनि शब्द र बोलीमा जस्तै व्यहारत: लागु हुन नसक्नु ठूलो चुनौती र बिडम्बनाको रुपमा देखिएको छ । जातीय विभेदको नाममा विभेद अन्त्यको निमित्त रटान मात्रै पनि ठूलो उपहास साबित भएको छ । एकातिर समाज यतिसम्म क्रूर र अन्धो बन्नुको कारण देशको कानुन फितलो हुनु हो । पैसा, पावर र पदको आडमा कानुनको किनबेच हुन्छ यहाँ । दलितलाई मुठ्ठीफुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...