Sunday, April 18th, 2021

 

एनआरएनले कोरोना प्रभावित विश्वभरका १लाख ७० हजार नेपालीहरुलाई सहयोग गर्न करिब रु. २३ करोड खर्च गरे

गैरआवासीय नेपाली संघ ९एनआरएनए० ले सन् २०१९ को डिसेम्बरबाट विश्वभर फैलिरहेको कोभिड–१९को महामारीपछि भएका उद्धार र राहतको विवरण सार्वजनिक गर्दै करिब २३ करोड खर्च भएको जानकारी गराएको छ । संघले शनिवार साँझ भर्चुअल पत्रकार सम्मेलनको आयोजना गर्दै ५० देशका कम्तीमा पनि ३ सय भन्दा बढी शहरहरु र राज्यहरुमा रहेका करिब १ लाख ७० हजार भन्दा बढी नेपालीहरुलाई राहत दिएको जनाएको छ । यी सबै कार्यक्रमका लागि अन्तर्राष्ट्रिय र राष्ट्रिय समन्वय परिषद्हरुबाट रु १३ करोड र यूएनअन्तर्गतका निकायबाट प्राप्त रु १० करोड गरी रु २३ करोड बराबरको रकम परिचालन गरिएको जनाएकोफुर्सदमा


कोरीयामा नेकपा एमाले माधव पक्षका संगठन पनि विस्तार

सत्ताधारी दल नेकपा एमालेका नेतृत्वमा देखिएको विवादको टक्कर अन्तराष्र्टीय क्षेत्रमा पनि पर्न थालेको छ । नेकपा एमाले अध्यक्ष केपी ओली र बरिष्ठ नेता माधव कुमार नेपालले आ आफनो पक्षलाई संगठित गर्नेक्रममा दक्षिण कोरियामा पनि दुवै पक्षबाट नेतृत्व चयन गर्दै संगठन विस्तार गरेको छ । यसैक्रममा गत शनिबार भर्चुअल जुम मार्फत कोरियामा माधव कुमार पक्षकाहरुको पनि कार्यसमिति गठन भएको घोषणा गरीएको छ । नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपाल पक्षका अन्तराष्ट्रिय संजाल कोरियामा पनि गठन भएको छ । शुभराज भोम्जनको नेतृत्वमा प्रवासी नेपाली मञ्च, दक्षिण कोरियाको केन्द्रिय कार्यसमिति गठन भएकोफुर्सदमा


दुबै मृगौला फेल भएकी रञ्जना तामाङलाई आयो क्यानडाबाट आर्थिक सहयोग

काठमाडौ । दुबै मृगौला फेल भएकी तेमाल गा.पा. वडा नं. ९ पालुघाट निवासी कान्छामान तामाङको छोरी रञ्जना तामाङका लागि क्यानडामा संकलित आर्थिक रकम हस्तान्तरण गरेको छ । क्यानडामा बसोबास गर्दै आएका सोही गाउँका बिरवल लामाले त्यहीँ रहेका नेपाली साथीहरुबाट संकलन गरेको रकम रु १ लाख २७ हजार १ सय ३२ रुपियाँ हस्तान्तरण गरिएको हो । शनिबार (बैशाख ४) बिरवल लामाको बुवा सोनाम लामा र बहिनी बिना लामाको हातबाट बिरामी रञ्जना तामाङलाई उक्त रकम हस्तान्तरण गरिएको हो । बिरामीको आर्थिक अवस्थालाई मध्यनजर गर्दै गत महिना देखि युथ फोरम पालुघाटले आर्थिक संकलनफुर्सदमा


ताजा अपडेट

ईपिएस

वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

महिला / बालबालिका

कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...