Sunday, September 19th, 2021
नेपाल तामाङ घेदुङ दक्षिण कोरिया छेजुदो शाखाको प्रथम अधिवेशनबाट अनिता रुम्बा नेतृत्वको कार्यसमिति चयन ।
बोम्जन गुरुङ १९ सेप्टेम्बर २०२१, सउल कोरिया । नेपाल तामाङ घेदुङ दक्षिण कोरिया छेजुदो शाखाको प्रथम अधिवेशन भर्चुअल जूम मार्फत सम्पन्न भएको छ । गत शनिबार राम तामाङको सभापतित्व र सोही संस्थाको केन्द्रीय अध्यक्ष रवि लामाको प्रमुख आतिथ्यतामा सो अधिवेधन सम्पन्न भएको हो । संस्थाको सक्रिय व्यक्तित्व तथा शुभचिन्तक बिमल तामाङले स्वागत मन्तव्य दिएका थिए । उक्त अधिवेशनसँगै नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले आफ्नो दोश्रो शाखाको रुपमा छेजुदो शाखा विस्तार गरेको हो । कार्यक्रमका प्रमुख अतिथि नेपाल तामाङ घेदुङ दक्षिण कोरिया केन्द्रका अध्यक्ष रवि लामाले आफ्नो भाषा, धर्म, संस्कृति रफुर्सदमा
दक्षिण कोरियामा फेरि एक नेपालीको निधन
दक्षिण कोरियामा कार्यरत भोजपुरका सुजन घलेको सेप्टेम्बर १७ का दिन उपचारको क्रममा निधन भएको छ। बिगत ७ बर्ष देखि इपिएस प्रणाली मार्फत कोरियामा काम गर्दै आएका भोजपुर जिल्ला साल्पासिलिछो गाउँपालिका १ कुलुङ्ग स्थायी घर भएका २८ बर्षिय घलेको दक्षिण कोरियाको नुनसान स्थित स्थानिय अस्पतालमा निधन भएको हो। करिब ३ हप्ता अघि कम्पनिमै काम गर्ने क्रममा एक्कासी बेहोस भएर ढलेपछि अस्पताल भर्ना गरिएकोमा मुटु र टाउकोमा समस्या देखिएको थियो। मृतक घले केही बर्ष देखि गैर कानुनी रुपमा बसोबास गरिरहेको कारण कानुनी जटिलता भएकोले थप उपचारका लागी सम्बन्धित ठुला अस्पतालहरुमा तत्काल भर्नाफुर्सदमा