Monday, November 29th, 2021

 

स्याङ्जा भिरकोट आठथर तमु समाज द. कोरियाको चौथो अधिवेशन डिसेम्बर ४ मा हुने

बोम्जन गुरुङ ३० नोभेम्बर २०२१, कोरिया “आत्मीय सद्भाव, अनुशासन र गतिशीलता, मानवीय सहयोग गर्नु हाम्रो अभिभारा” भन्ने मूल नारालाई अनुशरण गर्दै सन् २०१५ मा स्थापित दक्षिण कोरियामा रहेको जातीय संस्था स्याङ्जा भिरकोट आठथर तमु समाजको अधिवेशन यही डिसेम्बर ४ तारिक सउलस्थित दोङ्देमुनमा हुने भएको छ । तेश्रो कार्यसमितिको सफलतापूर्वक कार्यकाल पूरा भएर आधिकारिक र विधिवत् रुपमै अर्को कार्यसमिति चयन गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै सो अधिवेशन गर्न लागिएको समाजका अध्यक्ष देवेन्द्र गुरुङले जानकारी दिए । यस संस्थाले स्थापनाकालदेखि विशेष गरेर भिरकोट आठथर क्षेत्रका आपतकालिन विभिन्न समस्याहरुमा आर्थिक, भौतिक सहयोग उपलब्ध गर्दैफुर्सदमा


दोस्रो तामाङ सेलो संगीत महोत्सव-२०७८ मंसिर २४ र २५ मा हुने

नेपाल तामाङ कलाकार संघ नेपालले “दोस्रो तामाङ सेलो संगीत महोत्सव-२०७८” आगामी मंसिर २४ र २५ मा हुने तामाङ घेदुङको सभा हलमा बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत बताएको छ । “हाम्रो संस्कार संस्कृतिको संरक्षण सम्बर्द्धन र प्रबर्द्धन गरौं, दोस्रो तामाङ सेलो संगीत महोत्सव-२०७८ हामी सबै मिलि सफल पारौं ।” नाराका साथ हुने महोत्सवको मूल आकर्षणमा ताम्बा संस्कृति रहने नेपाल तामाङ कलाकार संघका अध्यक्ष विश्व दोङले जानकारी दिनुभयो । साथै तम्बाहरुद्वारा डम्फुको महत्त्वलाई प्रस्ट्याउने र ताम्बा संस्कृति गीतहरूको प्रस्तुति रहने समेत अध्यक्ष दोङले जानकारी दिए । विशेषताः महोत्सवमा तामाङ संस्कृति सभ्यतासँग सम्बन्धित सबैफुर्सदमा


नेपाली जनसम्पर्क समिती दक्षिण कोरियाको छैटौं केन्द्रिय महाधिबेशन सम्पन्न

नेपाली कांग्रेसको भातृसंगठन नेपाली जनसम्पर्क समिती दक्षिण कोरियाको छेठौ केन्द्रिय महाधिबेशन नोभेम्बर २८ तारिक आईतबार सम्पन्न भएको छ ।  नेपाली कांग्रेसको चालू १४ औं राष्ट्रिय महाधिवेशन अनुरूप कोरियाको छैटौं केन्द्रिय महाधिबेशनबाट भजीन्द्र ब. क्षेत्री सभापतिमा निर्वाचित भएको छ । अधिवेशनबाट नयाँ कार्यसमितिको उप-सभापतिमा लक्ष्मण दाहाल र जितेन्द्र महता, महामन्त्रीमा राम प्रसाद उप्रेती र मित्र बन्धु काफ्ले, सह-महामन्त्रीमा विकास मल्ल र फर्सुराम पौडेल निर्वाचित भएका छन् । साथै सदस्यहरुमा खुल्लातर्फ रुपेश कंडेल, दिल ब. मडै, प्रकाश देवकोटा, बालकृष्ण बान्तावा, महेश ब. महरा, सुरेश उप्रेती, हेमन्त शाह क्षेत्रीय आरक्षित कोटातर्फको सदस्यहरूमा क्षेत्रफुर्सदमा


ताजा अपडेट

ईपिएस

सन् २०२२ का लागि दक्षिण कोरिया प्रवेश गर्ने कामदारको काेटा निर्धारण

आप्रवासी कामदार नीति निर्धारण समितिको शुक्रवारको बैठकले सन् २०२२ का लागि कोरिया प्रवेश गर्ने ६६००० बिदेशी कामदारको कोटा निर्धारण गरेको छ । यो इपिएस अन्तर्गतका सबै देशहरुबाट कोरिया प्रबेश गराउने कामदारको काेटा हो । यो अब हुने भाषा परिक्षाको लागि मात्रै काेटा ...

इपिएस परीक्षा उत्तीर्ण गरेका कामदारलाई चाँडो लान कोरियासँग नेपालको आग्रह

सरकारले रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षा उत्तीर्ण गरेका नेपाली कामदारलाई जतिसक्दो चाँडो लैजाने व्यवस्था गर्न दक्षिण कोरिया सरकारसँग अनुरोध गरेको छ। नेपाल र गणतन्त्र कोरियाबिच बुधबार सम्पन्न द्विपक्षीय परामर्श संयन्त्रको पाँचौँ बैठकमा सरकारले परीक्षा ...

दक्षिण कोरियाले प्रवासी श्रमिक पुनः प्रवेशमा गर्यो खुकुलो

दक्षिण कोरियाको श्रम तथा कानुन मन्त्रालयले विदेशी श्रमिकले सूरूको कम्पनी परिवर्तन गरेता पनि आफ्नो साहुले चाहेमा प्रतिबद्ध कामदार (कमिटेड वर्कर)को रूपमा कोरियामा पुनः प्रवेश गर्न सकिने नयाँ नियम पारित गरेको छ । यसबाट कोरियामा कार्यरत लाखौ इपिएस श्रमिक लावन्भित ...

महिला / बालबालिका

कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...

कोरियमा तिजको सान्दर्भिकता

मञ्जु गुरुइ० नेपाली महिलाहरुको एक मुख्य धार्मिक तथा सांस्कृतीक पर्व तीजको आज दरखाने दिन । स्वादेशमा हुने महिलाहरु धेरै जना प्रत्यक्ष मनाइ ...

काेरियालीसँग विवाह

नेपालमा हुँदा बाला राई व्यस्त पत्रकार थिइन् । झण्डै एक दशक मुलधारको पत्रकारिता गरेकी उनी राम्रो फिचर लेख्थिन् । उनको रुची कला र रंगमञ्च थियो । ...