Wednesday, October 16th, 2024
छैठौं कोरियाली भाषा प्रतियोगिता २०२४ मा श्रीलंका प्रथम, ५ पटकको विजेता नेपाल दोस्रो
कोरियाली धार्मिक संस्था जेगेसाको IDIA (खुक्जेफोगेसा) द्वारा आयोजित छैठौं प्रवासी मजदुर वक्तृत्वकला प्रतियोगिता २०२४ मा श्रीलकांका निशान्थ हिमिहामीले स्वर्ण पदक (प्रथम) प्राप्त गरेको छ । अक्टोबर १३ तारिख आईतबार जोगेसामा आयोजित प्रतियोगिताका बिजेता निशान्थले प्रमाणपत्र, ५ लाख वोन साथमा पुरस्कार हात पारे । उनले शान्ति र दया शिर्षकमा आफ्नो मन्तव्य राखेका थिए । विभिन्न ७ देश नेपाल, श्रीलकां, म्यानमार, थाईल्याण्ड, कम्बोडिया, भियतनाम र किर्गिस्तानका गरि कुल १५ जना प्रतिस्पर्धीहरू सहभागीका थिए । उक्त प्रतियोगिताको पाचौं संस्करणसम्मको लगातार विजेता नेपालले समूह-बि बाट गोबिन्द अधिकारी र समूह-ए बाट थाईल्याण्डका विरासकले दोस्रो स्थानफुर्सदमा