Monday, December 30th, 2024
सुदुर पश्चिम समाजको नयाँ समिति गठन अध्यक्षमा महेश भट्ट
सुदुरपश्चिम समाज दक्षिण कोरियाको १८ औँ साधारण सभा एवम अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले महेश भट्टको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति गठन गरेको छ। डिसेम्बर २९ आइतवार सौल स्थित दोङ्देमुनमा अधिवेशन सम्पन्न भएको थियो। नव गठित समितिमा वरिष्ठ उपाध्यक्ष गणेश खड्का, निर्वाचित भएका छन्। यसैगरि उपाध्यक्षद्वयमा डम्बर न्यौपाने, प्रकाश कार्की र रमेश भट्ट रहेका छन भने महासचिवमा नवराज तिमिल्सिना चयन भएका छन्। समितिको सचिवद्वय तिर्थराज पनेरू र कमल बिष्ट चयन हुँदा कोषाध्यक्षमा झलक बिष्ट, सह-कोषाध्यक्षमा मनोज बोहरा निर्वाचित भएका छन्। नेपाली दुतावास कोरियाका उपनियोग प्रमुख पुष्पराज भट्टराईको प्रमुख आतिथ्य र संस्थाकाफुर्सदमा