Friday, February 28th, 2025
कोरियामा ४० जनाभन्दा धेरैलाई ठगी गर्ने व्यक्ति पक्राउ

चालिस जनाभन्दा बढिलाई ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन्। उनलाई पीडित समूहले पक्राउ गरेको जानकारी प्राप्त भएको छ। पक्राउ परेको व्यक्तिलाई लाखौँ रकम ठगि गरेको आरोप लगाइएको छ। उनले विभिन्न बहानामा रकम माग्ने र पछि नतिर्ने गरेको बताइएको छ। भने निजले उक्त रकम बेटिङमा खर्च गर्ने र केहि रकम नेपाल पठाएको बुझिएको छ। केहि हप्ता अघि फ्रड स्क्याम कल आएको रेकर्ड गर्दै एकजना फेसबूक लाइभमा आएर उक्त व्यक्तिबाट सचेत रहन जानकारी गराएका थिए। त्यसपछि उक्त व्यक्तिबाट पीडित हुनेहरुको समूह बन्यो र लामो खोजिपछि पक्राउ गर्न सफल भएको हो। तिफुर्सदमा