Thursday, March 13th, 2025
एकताको महाधिवेशनले एनआरएनएलाई विकल्प दिन्छ- केपी सिटौला

गैर आवासीय नेपाली सङ्घ दक्षिण कोरियाका संस्थापक अध्यक्ष केपी सिटौलाले एकताको महाधिवेशनले नयाँ विकल्प दिने बताएका छन्। फोनिज कोरियासँगको संवादमा सिटौलाले यस बारेमा खुलेरै कुरा गरेका छन्। विवादका बिच अल्झिएको एन आर एन केन्द्रमा गैर आवासीय नेपालीहरूको हक अधिकारको बारेमा लड्नुको सट्टा एक अर्कामा जुँगाको लडाई भएको उनको आरोप छ। गैर आवासीय नेपालीको अधिकारको बारेमा केही नबोलेको, लगानी एवं पर्यटन प्रवर्द्धनको कुनै योजना नबनाएको, आफ्नै देश जाँदा भिसा लाग्ने बनाइसक्न लागे त्यसतर्फ ध्यान नदिएको आरोप लगाउँदै कुर्सी र पदकै पछि लागेकोमा दु:ख व्यक्त गरे। विना उद्देश्यको लफडा रहिरहे आफूले साधारणफुर्सदमा