Friday, March 28th, 2025
दुतावासबाट प्रत्येक शुक्रवार दिनको ३ बजे २५० जनाका लागि अपोइन्टमेन्ट खुल्ने

प्रत्येक शुक्रवार दिनको ३ बजे २५० जनाका लागि अपोइन्टमेन्ट खुल्ने दुतावासका उपनियोग प्रमुख जेनिम अधिकारीले बताएका छन्। मार्च ३ मा नेपाली जनप्रगतिशिल मञ्चले आयोजना गरेको ‘ जर्नल विमोचन ‘ कार्यक्रममा उनले यो कुरा जानकारी गराएका हुन्। अनलाइन मार्फत प्रत्येक दिनको ५० जनाका दरले अर्को हप्ताका लागि शुक्रवार २५० जनाको अपोइन्टमेन्ट फारम लिन सकिने उनले स्पष्ट पारे। अपोइन्टमेन्ट खोलिएको कोटामा आवेदन पूर्ण भए सिस्टमले नै बन्द गर्ने पनि जानकारी गराएका थिए। “अपोइन्टमेन्ट दूतावासले खोल्ने हो तर सिस्टमले बन्द गर्ने हो। दूतावासले बन्द गर्ने होइन्।” उनले थपे। नेपाल सरकारले नै यो उन्नत प्रणालीफुर्सदमा