Wednesday, April 2nd, 2025
राज्य मन्त्रीको प्रमुख आतिथ्यमा एनआरएनए कोरियाको एकता महाधिवेशन हुँदै

एनआरएनए दक्षिण कोरियाको एकता महाधिवेशनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्री अरुण चौधरी प्रमुख अतिथिका रूपमा उपस्थित हुने निश्चित भएको आयोजकले जनाएको छ। । अप्रिल ६ (आइतवार) का दिन दोङदेमुनस्थित कुक्मिन हल मा महाधिवेशन हुने भएको छ। सर्वोच्च अदालतले एकता महादिवेशनका लागि शेष घलेको संयोजकत्वमा गठित उच्च स्तरिय समितिलाई मे महिनाको ५ तारिख सम्म महाधिवेशन गर्न निर्देशन दिएको छ। सोहि अनुरुप कोरियाको राष्टृय समन्वय परिषदको महाधिवेशन हुन लागेको हो। त्यस्तै, एनआरएनए ICC का पूर्व अध्यक्ष तथा हाल एकता महाधिवेशन उच्चस्तरीय समितिका संयोजक डा. शेष घले विशिष्ट अतिथिका रूपमाफुर्सदमा