Monday, April 7th, 2025
वनभोज सँगै संस्थाको १५ औँ अधिवेशन गर्दै तनहुँ समाज कोरिया

तनहुँ समाज दक्षिण कोरियाले मे महिनाको ३ / ४ तारिख आन्तरिक वनभोज आयोजना गर्ने भएको छ। वनभोज सँगै संस्थाको १५ औँ अधिवेशन पनि हुने भएको छ। तनहुँ जिल्लाबाट हाल दक्षिण कोरिया विभिन्न पेशा, व्यवसाय, रोजगार विध्यार्थी भिसामा रहने तनहुँ बासीहरुमा आपसी सद्भाव एकता र सहकार्य लाइ मजबुत बनाउँने उदेश्य अनुरुप कार्यक्रम गर्न लागेको आयोजकले जनाएको छ। आपसी मेलमिलाप, सद्भावना र सहभागिता आजको एकता नै प्रवासी को आवश्यकता,भन्ने मुल नाराका साथ स्थापित तनहुँ समाज दक्षिण कोरियाले विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ्। यो वनभोज कार्यक्रम पनि नाफामूलक नभइ सामाजिक काम कैफुर्सदमा
NRNA कोरियाको एकता महाधिवेशन सम्पन्न, अध्यक्षमा बिपिन गुरुङ

गैर आवासीय नेपाली संघ (NRNA-NCC) दक्षिण कोरियाको एकता महाधिवेशन सम्पन्न भएको छ। महाधिवेशनबाट बिपिन गुरुङको नेतृत्वमा सर्बसम्मत कार्यसमिति चयन गरिएको छ। अप्रील ६ तारिक दोङ्देमुन स्थित कूक्मिन हलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री माननिय अरुण कुमार चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो। अधिवेशनले वरिष्ठ उपाध्यक्षमा जित बहादुर कुँवर चयन भएका छन भने उपाध्यक्षमा प्रशान्त राज बानियाँ, अवदेश कुमार चौरासिया, र श्याम तिमल्सिना रहेका छन्। महासचिवको जिम्मेवारी अजय सोडारीले सम्हालेका छन भने सचिवमा नरेश शर्मा, र टार्जन राई चयन भएका छन्। कोषाध्यक्षमा यज्ञमान नायक र सह कोषाध्यक्षमा सुश्माफुर्सदमा