Wednesday, April 9th, 2025
राजदूत र आफू लक्षित अमर्यादित भाषा प्रयोगप्रति वुद्धि गुरुङद्वारा गम्भिर आपत्ति

अप्रील ६ तारिख आयोजित NRNA दक्षिण कोरियाको एकता महाधिवेशनमा आफू लक्षित अभिव्यक्ति प्रति अर्का NRNA पक्षका अध्यक्ष वुद्धि गुरुङले आपत्ति जनाएका छन्। उनले यस प्रकारको व्यवहार केवल व्यक्तिगत सम्मानमाथिको गम्भीर आघात मात्र नभई सम्पूर्ण संस्थागत मर्यादा र प्रवासी नेपाली समाजको गरिमा माथिको कुठाराघात भएको ठहर गरेका छन्। “यदि यस्ता प्रकारका अवाञ्छित गतिविधिहरू तुरुन्त रोकिएनन् र सार्वजनिक रूपमा माफी नमागिए, म आफूलाई कानुनी बाटो रोज्न बाध्य हुने स्पष्ट जानकारी गराउन चाहन्छु। “उनले थपेका छन्। ध्यानाकर्षण सहित फेसबूकमा लेखिएको उक्त स्टाटसमा कसैको नाम भने उल्लेख गरिएको छैन्। यद्यपी उनको यो स्टाटस अर्काफुर्सदमा