Thursday, April 17th, 2025
कोरियाभर प्रदर्शनको तैयारीमा बहुप्रतिक्षित चलचित्र ‘ऊनको स्वीटर’

बहुप्रतिक्षित चलचित्र “ऊनको स्वीटर” कोरियाभरि प्रदर्शनको तयारीमा रहेको छ। गत आइतवार सौल दोङ्देमून स्थित पूर्वी नेपालको सभा हलमा पोस्टर सार्वजनिक गरिएको थियो। यस चलचित्रलाई पाँचथर सेवा समाज दक्षिण कोरियाले वितरण गर्ने भएको छ। सौल र किम्हेमा मे ११ तारिख प्रदर्शन मिति तय भएको समाजका अध्यक्ष रमेश लावतीले जानकारी गराएका छन्। आर्टमाण्डु नेपाल प्रा लि को प्रस्तुति रहेको चलचित्रमा बिपिन कार्की,मिरुना मगर, परिक्षा लिम्बु, विल्सन बिक्रम राई, प्रेम सुब्बा आदिको अभिनय रहेको छ्। पाँचथरको विभिन्न पर्यटकिय स्थानमा छायाङ्कन गरिएको चलचित्र “ऊनको स्वीटर ” पाँचथरको पर्यटन प्रवर्द्धनको निम्ति प्रदर्शन गर्न लागेको आयोजकलेफुर्सदमा